काठमाडौंले मधेसको संवेदनशीलतालाई बुझ्न सकेन्ः नेता कोइराला

विरगन्ज, चैत २४-
नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले काठमाडौंले मधेसको संबेदनशीलतालाई बुभ्mन नसकेको बताउनुभएको छ ।

आज प्रेस युनियनले वीरगञ्जमा गरेको पत्रकार भेटघाटमा नेता कोइरालाले नेपाली काँग्रेस मधेसको मुद्दामा गम्भीर भएपनि काठमाडौंले मधेसको संवेदनशीलता बुझ्न नसकेको बताउनु भएको हो ।

संविधान संसोधन नभई मधेसमा कुनै पनि राजनीतिक गतिविधि अघि बढाउने पक्षमा आफु नरहेको उहाँको भनाई थियो ।