पश्चिमको पहिचानः ‘देउडा भाषा होइन, यो संस्कृति हो’

काठमाडौं, ३० वैशाख –

फिल्म ‘छक्का पञ्जा’ को गीत ‘देख न चम्पा, सुन न चम्पा..’ निकै रुचाइयो । युट्युबमा यसको ५५ लाखभन्दा बढी भ्युज   छ ।

सुदूरपश्चिमेली लवज यस्तो विशेषता बन्यो । तर, यसमा डोटेली भाषालाई सही तरिकाले प्रस्तृत नगरिएको देउडा गायक शकरसिह विष्टले बताए ।

‘भाषा बिगारिएको छ’, उनले भने, ‘शब्दहरुपनि जभाभावी छन् ।’ आजको कान्तिपुरमा खबर छ ।