प्रधानमन्त्री दाहालको राजिनामा स्वागत योग्य : नेपाली काँग्रेस

निरन्तर सहकार्यका लागि पार्टी तयार

काठमाण्डौं,जेठ,११-

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएसंगै बिभिन्न राजनैतिक दलहरुले प्रतिक्रिया दिएका छन् ।

नेपाली काग्रेस, नेकपा एमाले र राजपा नेपाल लगायतका दलहरुले राजीनामा बारे पार्टिको धारणा ब्यक्त गरेका हुन् ।

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहालको राजिनामा स्वागत योग्य रहेको भन्दै निरन्तर सहकार्यका लागि आफ्नो पार्टि तयार रहेको विज्ञप्ती मार्फत जनाउनुभएको छ ।

 पुरा विज्ञप्ती