थपिए १०४३ जना कोरोना संक्रमित, संक्रमणबाट १२ जनाको मृत्यु

काठमाडौं,असोज,२०-नेपालमा विगत २४ घण्टामा १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानाकारी अनुसार सो अवधिमा ११ हजार १६५ पीसीआर ओटा परीक्षण गर्दा ८४९ जना र ४ हजार ३०० ओटा एन्टिजेन परीक्षण गर्दा १९४ जना गरी कुल १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको […]

सुन तस्करी प्रकरण : मुख्य अभियुक्त गोरेसहित ६ जनालाई जन्म कैदको सजाय

काठमाण्डौं,असोज,१९-३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएर थुनामा रहेका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ।  मोरङ अदालतका न्यायाधीश भरत लम्सालसहितको इजलासले सुन तस्करीमा प्रयोग गरिएका भरिया सनम शाक्यको हत्या प्रकरणमा ज्यान मुद्दा अन्तर्गत ८ जनालाई दोषी ठहर गरेको हो।  जसमध्ये गोरेसहित ६ जनालाई जन्मकैद र एक जनालाई ३ […]

साफ : नेपाल श्रीलंकालाई हराउँदै शीर्षस्थानमा

काठमाडौं,असोज,१९-साफ च्याम्पियनसिप २०२१ को दोस्रो खेलमा श्रीलंकालाई हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकालाई ३-२ ले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो । खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । नेपाललाई बलमा पकड जमाउन नदिएको श्रीलंकाले आफैं पनि केहि अवसर सिर्जना गरेको थियो […]

साफ च्याम्पियनसिप: भारत र बंगलादेशको १-१ गोलको बराबरी

काठमाडौं,असोज,१८-माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपाधि दाबेदार  भारत बराबरीमा रोकिएको छ । सोमबार भएको खेलमा भारत बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा सुरुआती अग्रता जोगाउन नसक्दा भारत रोकिएको हो । खेलको २६ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।तर, खेलको ७४ औं मिनेटमा […]

साफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्ने

काठमाडौं,असोज,१८-साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज(सोमबार)श्रीलंकासँग खेल्दैछ ।माल्दिभ्सको मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेल नेपाली समयअनुसा राति ९:४५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १-० ले हराएर नेपालले विजयी सुरुआत गरेको थियो । श्रीलंकाविरुद्ध पनि त्यही नतिजालाई कायम राख्दै सुखद नतिजा ल्याउने नेपालको लक्ष्य छ । श्रीलंका भने उद्घाटन […]

थपिए ६७९ संक्रमित, ७ जनाको मृत्यु

काठमाडौं,असोज,१७-कोरोना भाइरसका ६ सय ७९ संक्रमित थपिएका छन् । आज (आइतबार) १० हजार ९ सय २० जनाको परीक्षण गर्दा ६ दशमलव २२ प्रतिशतमा संक्रमण देखिएको हो । तर ७ हजार ७० जनाको पीसीआर परीक्षण गर्दा भने ८.१२ अर्थात् ५ सय ७४ जना संक्रमित पाइएका हुन् । थपिएकामा काठमाडौंका दुई सय २२, मोरङ्गका ६२, कास्कीका ४६, […]

थप ८६७ जना कोरोना संक्रमित थपिए, १ सय १२ जना भेन्टिलेटरमा

काठमाडौं,असोज,१६-नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८ सय ६७ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार ५ सय ९८ नमुनाको पीसीआर परीक्षण गर्दा ६ सय ५९ जना र २ हजार ६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ८ जना गरी ८ सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]

मनिष डाँगीको सानदार गोल संगै नेपाल संग माल्दिभ्स पराजीत

काठमाडौं,ओसोज,१५-नेपालले माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।मालेमा शुक्रबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे ।परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिषले खेलको ८५ औं […]

साफ : आज नेपाल र माल्दिभ्स भिड्ने

काठमाडौं,असोज,१५-दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आज शुक्रबारबाट माल्दिभ्समा सुरु हुँदैछ। मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ । लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष […]

देउवा सरकारमा सहभागी हुने सम्भावित १८ मन्त्री यी हुन्

काठमाण्डौं,असोज,१३-प्रधानमन्त्री बनेको साढे २ महिना भइसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझै मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नु भएको छैन। गठबन्धनबाट बनेको सरकार भएकाले विभिन्न प्राविधिक झन्झट तथा भागबन्डा मिलाउँदा मिलाउँदा देउवा हैरान भएका हुन्।  तर गत सोमबार सरकारले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्रिमण्डल विस्तार प्रक्रियाले गति लिएको छ। प्रधानमन्त्री देउवानिकट स्रोतका अनुसार मन्त्रिमण्डल विस्तारका लागि मिलाउनुपर्ने […]