काठमाडौं,असार,१-म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई हिरासतमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सुनुवाइका लागि लगिएको छ। सुकीलाई लगाइएका आरोपहरुमाथि सोमवारदेखि सुनुवाई सुरु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। निर्वाचित सरकारलाई अपदस्त गरेको म्यानमारको सेनाले ७५ बर्षिया नेतृ सुकीलाई अनियमितता गरेको लगायतका विभिन्न आरोपहरु लगाएको छ। सुकीसँगै अन्य नेता तथा उच्च अधिकारीहरूलाई पनि सैन्य सरकारले विभिन्न […]
Author: bihani
१२ वर्षपछि इजरायलको सत्ताबाट बाहिरिए नेतान्याहु
काठमाडौं,जेठ,३१-इजरायलमा १२ वर्षदेखि निरन्तर सत्तामा रहेका प्रधानमन्त्री बेन्यामिन नेतन्याहु पदबाट हटाइएका छन्। आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा विपक्षी गठबन्धनका नेता नाफ्ताली बेनेटले बहुमत पाएपछि उनी सत्ताबाट बाहिरिएका हुन्। योसँगै बेनेट इजरायलको नयाँ प्रधानमन्त्री बनेका छन्। संसदमा भएको मतदानमा बेनेटका पक्षमा ६० र नेतन्याहुका पक्षमा ५९ मत परेका थिए।तर ७१ वर्षीय नेतन्याहुले आफू छिट्टै सत्तामा […]
एसइईको नतिजा साउन १५ भित्र सार्वजनिक गर्ने तयारी
काठमाण्डौ,जेठ,३१-यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी साउन १५ भित्र आउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गर्ने जानकारी दिएको हो। गत वर्ष जस्तै यस वर्ष पनि बोर्डले एसइईका विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनको आधारमा तयार गर्दैछ। विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला […]
सातै प्रदेश बजेटको अन्तिम तयारीमा
काठमाडौं,जेठ,३१-देशकै सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा व्यस्त छन् ।असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिचपनि प्रदेश सरकार बजेट निर्माणको अन्तिम रस्साकस्सीमा जुटेका हुन् । धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन् । आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट […]
विश्वकप छनोट : नेपालले आज अष्ट्रेलियासँग खेल्ने
काठमाडौं,जेठ,२८-फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई पराजित गर्नु नेपाललाई फलामको च्यूरा चपाउनुसरह हुनेछ ।तर, नेपाल अष्ट्रेलियासँग उत्कृष्ट प्रदर्शन गर्ने […]
युरोकप आजबाट, इटाली र टर्की भिड्ने
एजेन्सी,जेठ,२८-युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट (शुक्रबार) सुरु हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । यस पटक युरोकप […]
एनआरएनए क्युस्युको संयोजकमा अर्जुन थापा निर्विरोध चयन
जापान,जेठ,२४-गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान क्युस्युको संयोजकमा अर्जुन थापा निर्विरोध निर्वाचित हुनु भएको छ । जेठ २२ गते शनिबार सम्पन्न भएको अधिवेशनबाट थापाको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएका थिए। संयोजकमा निर्वाचित थापा यसअघि सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेगाउँमा जन्मिएका थापा सन् २०१२ मा जापान आउनु भएको थियो। हाल फुकुओका […]
मन्त्री मनाङेले विपक्षलाई मत दिने,गण्डकी प्रदेश सभा विघटनबाट बच्ने सम्भावना
काठमाण्डौं,जेठ,२७-गण्डकी प्रदेश सभामा विपक्षी गठबन्धनले बहुमत पुर्याउने देखिएको छ।मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले कित्ता परिवर्तन गरेपछि प्रदेश सभा विघटनबाट बच्ने सम्भावना बढेको हो। आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै छन्।त्यसको पूर्वसन्ध्यामा गुरुङ नेतृत्वकै सरकारमा खेलकुदमन्त्री रहेका मनाङेले प्रदेश सभा विघटन हुन नदिन […]
प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चले ३२ घण्टाको बहसपछि फैसला सुनाउने
काठमाडौं,जेठ,२७-सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ३२ घण्टाको बहसपछि फैसला सुनाउने फैसला गरेको छ । संवैधानिक इजलासमा बुधबार भएको सुनुवाइपछि इजलासले ३२ घण्टाको बहसपछि फैसला सुनाउने फैसला गरेको हो । रिट निवेदनमा उठाइएका प्रश्नहरू सार्वजनिक महत्वको भएको र चाँडै टुङ्गो लगाउनुपर्ने भन्दै सर्वोच्चले बहसका लागि समेत समयसीमा तोकेको छ । रिट निवेदकको तर्फबाट […]
राष्ट्रपति र प्रधानमन्त्रीबीच शितलनिवासमा २ घण्टा छलफल
काठमाडौं,जेठ,२७-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको छ । हिजो साँझ शितलनिवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको हो । पार्टी एकताका लागि नेकपा एमालेका दोस्रो तहका […]








