काठमाडौं,चैत्र,२-शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सिजनको पहिलो विभागीय डर्बीमा बुधबार एपीएफ एफसीले त्रिभुवन आर्मी एफसीलाई १-० ले पराजित गरेको छ । मणिकुमार लामाले गरेको एक मात्र गोलमा आर्मीमाथि जित निकाल्दै एपीएफले ३ अंक जोडेको हो।च्यासल मैदानमा भएको खेलमा एपीएफका लागि मणिले ३७औं मिनेटमा गोल गरेका थिए। लिगमा एपीएफको यो दोस्रो जित हो । एपीएफले […]
Author: bihani
“ए” डिभिजन लिगमा आज बुधवार दुई खेल हुने
काठमाडौं,चैत्र,१-शहीद स्मारक “ए”डिभिजन लिगमा आज बुधवार दुई खेल हुदै छन् । पहिलो खेल च्यासल मैदानमा विभागीयद्वय त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ क्लबविच प्रतिस्पर्धा हुनेछ। यस्तै:दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र मनाङ मस्र्याङ्दी फुटबल क्लबबीच खेल हुनेछ ।
आजको राशिफल ।। चैत्र १ गते बुधवार
काठमाण्डौ,चैत्र,१-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको १ गते बुधवाक, (मार्च १५ तारिख ) चैत्र कृष्णा अष्टमी तिथि।आज मीन संक्रान्ती-विश्व उपभोक्ता दिवश पनि रहेको छ। आज चैत्र १ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही […]
कांग्रेस भित्रैबाट विपीमाथि अन्याय भईरहेको छ : महामन्त्री थापा
काठमाडौं,फाल्गुन,३०-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विपी कोइरालामाथि अन्याय भईरहेको टिप्पणी गर्नुभएको छ। आजको समस्या समाधान गर्न पनि विपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु विपीमाथि नै कांग्रेसले अन्याय गर्नु रहेको उहाँको तर्क थियो।नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने […]
माओवादीले मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको छ : अध्यक्ष ओली
काठमाडौं,फाल्गुन,३०-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाउनु भएको छ । माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताउनुभयो । मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै […]
मछिन्द्र र फ्रेन्ड्स क्लब विजयी,संकटा र चर्च ब्वाइजको खेल बराबरी
काठमाडौं,फाल्गुन,३०-शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा साविक विजेता मछिन्द्र एफसीले पहिलो जित निकालेको छ । मंगलवार भएको खेलमा मछिन्द्रका विदेशी खेलाडी ओलावाले आफिजले दुई गोल गरेपछि मछिन्द्रले मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबमाथि २-१ को पुनरागमन जित निकालेको हो।ओलावालेले २० औं र ४० औं मिनेटमा गोल गरे । त्यसअघि अन्जन राईले नवौं मिनेटमा गोल […]
‘प्रतिभावान खेलाडीलाई समेट्दै टोली निर्माण गर्छु’: मुख्य प्रशिक्षक भिन्सेन्जो
काठमाडौं,फाल्गुन,३०-नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपालमा भएको खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निर्माण गर्ने बताउनुभएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा इटालियन प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनिसले चलिरहेको शहीद स्मारक ए डिभिजन लिग र विगतका खेलबाट उनीहरुले गरेको प्रदर्शनको आधारमा टिम निमार्ण […]
“ए” डिभिजनमा आज मंगलबार तीन खेल हुदैं
काठमाडौं,फाल्गुन,३०-शहीद स्मारक लिग ए डिभिजनमा मंगलबार तीन खेल हुदैं छन् । एन्फा कप्लेक्समा हुने खेलमा संकटा क्लब र चर्च व्वाईज विच हुनेछ,भने जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच दशरथ रंगशालामा पहिलो खेल हुनेछ। यस्तै दरशथ रंगशालामै मच्छिन्द्र र नेपाल पुलिस क्लवबीच खेल हुने छ ।
आजको राशिफल ।। फाल्गुन ३० गते मंगलवार
काठमाण्डौ,फाल्गुन,३०-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको ३० गते मंगलवार, (मार्च १४ तारिख ) चैत्र कृष्णा सप्तमी तिथि। आज फाल्गुन ३० गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,सामान हराउने वा चोरी हुने सम्भावना छ।साझेदारी काममा उल्झन आउन सक्छ।स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन‚रोकिएका काम […]
नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पदभार ग्रहण,मित्रराष्ट्रहरुको बधाई
काठमाडौं,फाल्गुन,२९-नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गर्नुभएको छ।सोमबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै उहाँले पदभार सम्हल्नु भएको हो। उहाँलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउनु भएको हो।पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो। यसैविच:नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरे लगत्तै गैरआवासीय राजदूत […]

