काठमाण्डौं,जेठ,११- प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएसंगै बिभिन्न राजनैतिक दलहरुले प्रतिक्रिया दिएका छन् । नेपाली काग्रेस, नेकपा एमाले र राजपा नेपाल लगायतका दलहरुले राजीनामा बारे पार्टिको धारणा ब्यक्त गरेका हुन् । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहालको राजिनामा स्वागत योग्य रहेको भन्दै निरन्तर सहकार्यका लागि आफ्नो पार्टि तयार रहेको विज्ञप्ती मार्फत जनाउनुभएको छ । […]
Author: bihani
प्रधानमन्त्री दाहालद्वारा राजीनामा
काठमाण्डाैं,जेठ,१०- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदवाट राजीनामा दिने घोषणा गर्नु भएको छ । आज सिंहदरबारवाट देशवासीका नाममा विशेष सम्वोधन गर्दै उहाँले राजीनामा दिने घोषणा गर्नु भएको हो । आधा घण्टा लामो सम्वोधनका क्रममा दाहालले नेपालको राजनीतिमा देखिएको नैतिकताको खडेरी टार्न र इमान राख्न आफूले राजीनामा गरेको बताउनु भयो । उहाँले वर्तमान सरकारले दोस्रो चरणको चुनाव […]
जेठ ३१ को निर्वाचन शान्त, सुव्यवस्थित र महिलामैत्री बनाउन माग
नेपालगञ्ज ,जेष्ठ ,१० – जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन शान्त, सुव्यवस्थित र महिलामैत्री बनाउन माग गरिएको छ । सम्वाद समूह बाँके अन्तगर्त महिला समूहको बैठकले निर्वाचनलाई सफल र प्रभावकारी बनाउन स्थानीय परिवेश, समुदायलाई म्ध्यनजर गर्दै आवश्यक व्यवस्थापन गर्नु पर्ने सुझायका छन् । द्धन्द्ध व्यवस्थापन, शान्ति निर्माण र सदभाव कायममा क्रियाशिल समूहले निर्वाचनलाई […]
समाचार लेखेकै भरमा पत्रकारलाई ज्यान मार्ने धम्की
पोखरा,जेठ, १०- समाचार लेखेकै भरमा पत्रकारलाई ज्यान मार्नेसम्मको धम्की दिएको विरोध गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले प्रहरीसमक्ष जाहेरी दर्ता गराएकी छिन् । महासंघअन्तर्गत सामाजिक न्याय तथा कानूनी सहायता समितिका संयोजकसमेत रहेकी उनले सामाजिक संजालमा ‘कार्की कार्की’ नाम गरेका युवकविरुद्ध सम्पूर्ण पत्रकारको सुरक्षा माग गर्दै साइवर क्राइम मुद्दा बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा […]
सुनौला हजार दिन सञ्चार अभियानको जिल्लामा सकारात्मक प्रभाव बढ्दै
रमित बि.क. बाजुरा ,जेष्ठ १०- सुनौला हजार दिन सञ्चार अभियानको जिल्लामा सकारात्मक प्रभाव बढेको छ । पोषण अवस्था सुधारका लागि सचेतना अभिवृद्धीका गतिविधि सञ्चालन हुन थालेपछि स्थानीयमा सकारात्मक प्रभाव बढेको हो । कार्यक्रम जिल्लाका साविक कोल्टी, पाण्डुसैन, मार्तडी, दहकोट, बुढीगंगा, कैलाशमाडौं, कुल्देवमाडौं, डोगडी, बुढीगंगा, बाह्विस र जयबागेश्वरी गाविसमा पहिलो चरणमा संञ्चालन भइरहेको छ । आमाको […]
अवैध मधिरा बनाउने प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी नष्ट
रमित बि.क. बाजुरा ,जेष्ठ ,१०- दोस्रो चरणको स्थानिय निर्वाचन हुन अब २१ दिन मात्र बाँकी रहेको छ । स्थानिय तह निर्वाचनको क्रममा मतदान स्थलहरुको निर्वाचन पूर्व स्थलगत अनुगमनका तथा निरिक्षण गर्ने माथिल्लो क्षेत्रको कोल्टीमा पुग्नुभएको प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने र प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीको नेतृत्वमा आज विहाना ८ बजे हिमाली गाउँपालिका वडा […]
त्यागी नेतृ नाथले लिईन उपाध्यक्षको उम्मेदवारी फिर्ता
रमित बि.क. बाजुरा जेष्ठ १०- लगनशिल र योग्य कुनै पनि कार्यकर्तालाई सरकारी पदमा जान स्वभाविक ईच्छा हुन्छ । आफनो त्याग,तपस्या र योगदानको फल चाख्न कार्यकर्ता बीच तीब्र प्रतिष्पर्धा हुन्छ । बाजुरामा पनि नेपाली काँग्रेसका कार्यकर्ता बीच स्थानिय तहको उम्मेदवार बन्न तीब्र प्रतिष्पर्धा भएको थियो । यद्येबी साविकको आर्टीचौर गाविस वडा नं. ६ हालको छेडेदह गाउँपालिका […]
प्रधानमन्त्रीको राजीनामा अझै अनिश्चित, सिंहदरबारबाटै दिन सक्ने
काठमाण्डाैं, जेठ,१०- प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए पछि आज विहान ११ बजेका लागि बोलाइएको संसद बैठक भोलि ४ बजेसम्मका लागि सूचना टाँसी सरेको छ । संसद सुचारु नभए पछि सिंहदरवारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिने प्रधानमन्त्री दाहालकोे तयारी रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्री […]
कुशल संचारकर्मी तथा सर्जक गजरकोटे बने गायक
सिर्जना बर्देवा, ओखलढुंगा,जेठ, १०- कुशल संचारकर्मी तथा सर्जक शिखर गजरकोटे गायक बनेका छन् । “डाडै फुल्यो पैँयु”बोलको दोहारी गित मार्फत गजरकोटे गायक बनेका हुन् । गजरकोटेले नयाँ दोहोरी गित “डाडै फुल्यो पैँयु” भर्खरै मात्र बजारमा लिएर आएका छन् । यो भन्दा अगाडी पुर्बेली तथा पश्चिमेली लोक दोहोरी गितहरुको शव्द सिर्जना तथा लय सिर्जना गरिसकेका गजरकोटेले […]
ईन्डियन आर्मिमा कार्यरत बोहोरा मनका धनि
सिर्जना बर्देवा, ओखलढुंगा,जेठ, ९- बाग्लुङ्ग रायडाडा चौरीमा जन्मीएका ईन्डियन आर्मि तथा कलाकार नरेश बोहोराको अभिनयमा “मनको धनि छु सानू धनको गरिब हुम्ला” बोलको म्यसजिक भिडियो सार्बजनिक भएको छ । सानै देखि संगीतमा रुचि राख्ने बोहोरा आज गिरें तिम्रो नजरमा नामक गितको म्युजिक भिडियो बाट मोडल क्षेत्रमा उदाएका हुन् । नरेश बोहोराको शब्द कमल घोसालिको लय […]








