काठमाडौं,साउन,२१-आज विक्रम संवत २०७९ साल साउन महिनाको २१ गते शनिवार, (अगष्ट ३ तारिख) साउन शुक्ल नवमी तिथी !! आज साउन २१ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ।वित्तिय संस्थाबाट सहयोग मिल्नेछ।स्वादिष्ट भोजन पनि पाइनेछ। वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि […]
Author: bihani
आजको राशिफल ।। साउन २० गते शुक्रवार ।।
काठमाडौं,साउन,२०-आज विक्रम संवत २०७९ साल साउन महिनाको २० गते शुक्रबार, (अगष्ट ३ तारिख) साउन शुक्ल अष्ठमी तिथी !! आज साउन २० गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रमणीय र सुखद् यात्राको योग छ।दैनिक कार्यमा प्रगति हुनेछ।वित्तिय संस्थाबाट सहयोग पाइनेछ।दिनको उत्तरार्ध बढी सुखद् रहनेछ। वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन प्रेमीको […]
मंसिर ४ गते आमचुनाव गर्ने सरकारको निर्णय
काठमाडौ,साउन,१९-सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ।बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जानकारी दिनुभयो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ नेताहरुको बैठकले आगामी ४ मंसिरमा चुनावको मिति घोषणा गर्ने सहमति गरेको थियो।उक्त सहमति अनुसार,बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चुनावबारे […]
गायक गोपाल जंग थापाको यसपालीको तिज कोसेली “बाई बाई भन्नु पर्छ”
काठमाडौं,साउन,१९-सञ्चारकर्मी तथा लोकदोहोरी गायक गोपाल जंग थापाले नयाँ तिजको गित सार्वजनिक गर्नु भएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको रौनक सुरु हुनै लाग्दा गायक गोपाल जंग थापाले यसपालीको तिजको कोसेलीमा “बाई बाई भन्नु पर्छ” बोलको तिजको गितको म्यूजीक भिडीयो सहित बजारमा ल्याउनु भएको हो । गितमा गायक गोपाल जंग थापा र गायीका निशा श्रीष मगरले […]
सरकारले आज निर्वाचनको मिति घोषणा गर्ने सम्भावना
काठमाडौं,साउन,१९-मन्त्रिपरिषदको बैठक आज बिहीबार दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । कुनै राजनीतिक घटना क्रम नभए सरकारले बिहीबार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्दैछ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच बुधबार भएको छलफलमा आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने सहमति भएकाले सरकारले बिहीबार बस्ने […]
आजको राशिफल ।। साउन १८ गते बुधवार ।।
काठमाडौं,साउन,१८-आज विक्रम संवत २०७९ साल साउन महिनाको १८ गते बुधवार, (अगष्ट ३ तारिख) साउन शुक्ल षष्ठी तिथी !!आज कल्की जयन्ती पनी हो ।। आज साउन १८ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन कार्यमा सम्पादनमा समस्या आउला।पारिवारिक उल्झनमा परि काम बिग्रिएला।सरकारी निकायको भय पनि रहनेछ। वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]
साफ यू-२० : नेपाल र बंगलादेश बिचको खेल बराबरी
टोकियो,जापान,साउन,१७-साफ यू-२० च्याम्पियनसिप फुटबलको अन्तिम लिग खेलमा नेपाल र बंगलादेशले बराबरी खेलेका छन् । आज (मंगलबार) भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको खेलमा पहिलो हाप बराबरीमा सकिएको थियो।खेलको दोस्रो हाफको ४९ औं मिनेटमा नेपालका जर्सी नं १० का दिपेश गुरुगं र बंगलादेशका जर्सि नं ८ ले रेड कार्ड पाएपछि दुवै देशका १० खेलाडीमा समेटिएको थियो।खेलको ६२ मिनेटमा […]
पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी
टोकियो,जापान,साउन,१७-साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले भैईरहेको खेलमा नेपाल र बंगलादेशले पहिलो हाफमा बराबरी खेलेका हुन्। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग चरणको खेलमा बंगलादेशको सामना गरिरहेको छ।पहिलो हाफमा नेपालले थुप्रै अवसर सिर्जना गरेपनि गोल भने गर्नबाट चुकेको हो । आजको बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ।नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको […]
आज नेपाल र बंगलादेश भिड्ने, ९ गोलले जितेमा नेपाल फाईनल पुग्ने
टोकियो,जापान,साउन,१७-साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले आज (मंगलबार) अन्तिम खेल बंगलादेश संग खेल्नेछ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग चरणको खेलमा बंगलादेशको सामना गर्न लागेको हो।नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको […]
आजको राशिफल ।। साउन १७ गते मगंलवार ।।
काठमाडौं,साउन,१७-आज विक्रम संवत २०७९ साल साउन महिनाको १७ गते मंगलवार, (अगष्ट २ तारिख) साउन शुक्ल पञ्चमी तिथी !!आज नाग पञ्चमी व्रत पनी हो ।। आज साउन १७ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सहयोगी हातहरू अघि बढ्नेछन्।आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ।पुनर्मिलनको योग पनि रहेको छ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका […]




