काठमाडौं,मंसिर,२०-नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले दोस्रो जित निकालेको छ । आज बुधबार दशरथ रंगशालामा भएको खेलमा स्पोर्टिङ इलाम एफसीलाई १-० गोलले हराउँदै पोखरा विजयी भएको हो। अपराजित रहेको पोखरा ४ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ।यसअघिको खेलमा पोखराले ललितपुर र झापासँग बराबरी खेलेको थियो भने चितवनलाई हराएको थियो। यस्तै, इलामले काठमाडौं […]
खेल
विश्वकप छनोट: आज नेपालले यमनसँग खेल्दै
काठमाडौं,मंसिर,५-फिफा विश्वकप छनोट खेलमा नेपालले आज मंगलवार यमनसंग प्रतिस्पर्धा गर्दैछ।दोस्रो चरणको छनोटमा नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ सात बजे सुरु हुनेछ।सन् २००५ को एएफसी प्रेसिडेन्ड कप पछि नेपालमा साँझ सात बजे खेल हुन लागेको यो पहिलो पटक हो।नेपाली टिमका प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले समर्थकको सुविधलाई मध्यनजर […]
नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट
काठमाण्डौं,कात्तीक,१७-नेपाल आगामी वर्ष हुने आइसीसी टी ट्वान्टी-२० क्रिकेट विश्वकपमा छनोट भएको छ।काठमाडौंको मूलपानी मैदानमा आज भएको सेमिफाइनल खेलमा युएईमाथि ८ विकेटको शानदार जित हात गर्दै नेपालले आइसीसी ट्वान्टी-२० क्रिकेट विश्वकपमा छनोट भएको हो। १३५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।नेपालका लागी आसिफ शेखले सर्वाधिक रन ६४ बनाएका हुन।उनले ५१ बलमा […]
लाओसलाई १-० हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश
काठमाडौं,असोज,३०-लाओसलाई १-० गोलले हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को पहिलो चरणको छनोटमा नेपालले जितेको हो। दुई लेगको प्रतिस्पर्धामा दोस्रो लेगमा लाओसलाई उसैको घरेलु मैदानमा १-० ले पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको हो। नेपालको जितमा मनिष डाँगीले गरेको गोल निर्णायक बन्यो। उनले […]
विश्वकप फुटबल छनोट : आज नेपाल र लाओस भिड्ने
काठमाडौं,असोज,३०-नेपालले विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणमा लाओसविरुद्ध आज मंगलबार दोस्रो लेगको म्याच खेल्दैछ। दशरथ रंगशालामा पहिलो लेगको खेलमा नेपाल र लाओसको बराबरीमा सकिएको थियो।नेपाल दोस्रो लेगको म्याच खेल्न लाओसमा रहेको छ। यस्तै : राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विश्वकप छनोटमा लावोसविरुद्धको दोस्रो लेगमा आक्रमक फुटबल खेल्ने बताउनु भएको छ। मंगलबार लाओसविरुद्ध […]
विश्वकप फुटबल छनौटमा आज नेपाल र लाओस भिड्दै
काठमाण्डौं,असोज,२५-विश्वकप फुटबलको छनोट खेलमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदैछ।काठमाडौँको दशरथ रंगशालामा हुने यी दुईबिचको खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ। विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणमा नेपालले आज पहिलो लेगको खेल खेल्न लागेको हो।दुई लेगको खेलमा जित निकाल्ने टिम एसिया छनोटको दोस्रो चरणमा प्रवेश छनौट हुनेछ । आफूभन्दा तल्लो […]
आज देखी एकदिवसीय विश्वकप क्रिकेट सुरु हुदैँ
काठमाडौं,असोज,१८-एकदिवसीय विश्वकप क्रिकेट आज बिहिबारबाट सुरु हुँदैछ।भारतका विभिन्न सहरमा आयोजना हुनेछ। विश्वकप क्रिकेटमा १० देशका १० टिमले सहभागिता जनाउँदै छ।विश्वकप खेल्नका लागि सबै १० देशका टोली भारत पुगिसकेका छन्। विश्वकपको फाइनल खेल आगामी नोभेम्बर १९ मा हुनेछ।विश्वकप क्रिकेटको पहिलो म्याच इंग्ल्यान्ड र न्यूजील्यान्डका बीच हुनेछ। विश्वकपमा सहभागिहुने १० राष्ट्रहरु ।। १.भारत २.इंग्ल्यान्ड ३.न्यूजल्यान्ड ४.पाकिस्तान ५.दक्षिण […]
विश्वकप क्रिकेट २०२३ तयारी पुरा
काठमाडौं,असोज,१७-एकदिवसीय विश्वकप क्रिकेट भोलिबाट सुरु हुँदैछ।भारतका विभिन्न सहरमा आयोजना हुने सन् २०२३ को विश्वकप क्रिकेटको सम्पूर्ण तयारी पुरा भइसकेको छ।विश्वकप खेल्नका लागि सबै १० देशका टोली भारत पुगिसकेका छन्। भोलिबाट सुरु हुने विश्वकपको फाइनल खेल आगामी नोभेम्बर १९ मा हुनेछ।विश्वकप क्रिकेटको पहिलो म्याच इंग्ल्यान्ड र न्यूजील्यान्डका बीच हुनेछ।विश्वकप जित्नका लागि सबै १० टोलीले आफ्नो सबै […]
भारतविरुद्ध नेपाली खेलाडीले शतक हाने ५ लाख पाउने
काठमाडौं,असोज,१५-चीनमा जारी १९औं एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले मंगलबार भारतको सामाना गर्दैछ। क्वार्टरफाइनलको यो खेल बिहान ६ः४५ बजे सुरु हुनेछ। भारतविरुद्धको खेलमा नेपाली खेलाडीको हौसला बढाउन ‘टिम ११’ नगदपुरस्कारको घोषणा गरेको छ। ‘टिम ११’ले भारतविरुद्धको खेलमा नेपाली खेलाडीले प्रहार गर्ने प्रत्येक चौका बराबर १० हजार रुपैयाँ दिने घोषणा गरेको छ। यस्तै, उसले प्रत्येक छक्काको २० […]
चर्चित फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग खेल्ने
काठमाडौं,असोज,१५-चर्चित राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्। अष्ट्रेलिया गएका बिमलले सोमबार सामाजिक सञ्जाल मार्फत नेपाल सुपर लिग खेल्ने नेपाल आउने बताएका हुन्। उनले लेखेका छन्,’जिन्दगीमा अनेकौं उतावचढाव आउँछन् !! उमेरको बढ्दो क्रम सँगै जिम्मेवारी र व्यवहारिक पन पनि बढ्ने रहेछ !! त्यसै क्रममा आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउनको निम्ति […]