प्रदेश सांसदद्वारा नेपालगन्जको जायेद हविव सैलुन उद्घाटन

नेपालगन्ज, फाल्गुन,१६- नेपालगन्जको न्युरोड स्थित कलपत्रु होटेल सङ्गी जोडिएको जायेद हविव सैलुनको बिहिवार प्रदेश ५ का सांसद विजय यादवद्वारा उद्घाटन गरिएको छ। अत्याधुनिक सेवा सुविधा दिने उदेश्यका साथ नेपालगन्जमा सैलुनको स्थापना गरेको यस सैलुनका सन्चालक जायेद र साहाबुदिनले जानकारी दिए। नेपालगन्जका अन्य सैलुन भन्दा उत्कृष्ट सेवा सुविधा दिनको लागि करिव २० लाखको लगानिमा सैलुन सन्चालनमा […]

मैले देखेको मेरो केपि खनाल भाई

कैलाली,मंसिर,१५- संसारमा सुरुवात भनेर भन्दा गरेर आफैबाट गरौ भन्ने सोच राख्ने छोराछोरी कमै आमाले जन्माउन्छ्न ती मध्ये एक छोरा जन्माउने आमा मैले पाएको छु जसको छोरा हुन केपि खनाल भाइ ,उनको बारे कहाँबाट सुरुवात गरौ साच्चै आफैमा केहि गरौ भन्ने अपार प्रतिभा भएका ब्याक्तिहरु जिबनमा केहिमात्र देख्न पाएको छु । त्यहि एउटा अपार प्रतिभा भएको भाई […]

कसरी सफल बन्ने ?

इन्द्र कार्की , महेन्द्रनगर, असोज,२१      जीवन सधै एकनासले अगाडी बढदैन । जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ । जीवनमा सफल बन्नका लागि केहि तथ्यहरुलाई […]

के तपाइलाई सधैं पैसाको अभाव, भइरहेको छ ? यदि छ भने यी ९ वटा गल्तीहरु गरियो होला ! के के हो गल्तीहरु हेर्नुहोस् ।

एजेन्सी,साउन,६- यदि अधिकांश समय धनको संकट तपाईको जीवनमा आयो भने सम्भव छ की तपाई पनि यहाँ प्रस्तुत गरिएका मध्ये कुनै गल्ती अनिवार्य गरिरहनुभएको छ जसले देवी लक्ष्मी तपाईसँग असन्तुष्ट हुनुहुन्छ । तपाइलाई सधैं पैसाको अभाव भइरहेको छ ? यदि छ भने यी ९ वटा गल्तीहरु गरियो होला ! १) जून घरमा पूजाको दिप फुकेर जलाइन्छ […]

बाँकेका युवा महिला नेतृको राजनितिक आर्कषण बढ्दो

बाँके,असार,९- स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा बाँकेका युवा नेतृहरुको आकर्षण बढ्दो छ । नगर प्रमुख, उपप्रमुख,गाउँपालिका प्रमुख उप प्रमुख देखी लिएर खुला सदस्यका पदमा युवा महिला नेतृहरु खुला प्रतिसपर्धामा रहेका छन् । विभीन्न पेशा ब्यवसायमा आबद्ध युवा महिलाहरु समाजसेवकै लागि राजनितिमा आएको बताउँछन् । राजनितिमा महिलाहरु आकर्षण बढे संगै निर्णायक पदमा समेत उनिहरुको पहुच वृद्धि […]

विद्यालयको पर्खाल लगाउन खोज्दा ढिस्कोले पुरिएर एक जनाको मृत्यु

गोरखा, जेठ २७- गोरखाको सिरानचोक गाउँपालिका(५ छोप्राकमा विद्यालयको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाएको ज्यान गएको छ । भूकम्पपछि पुनर्निर्माण भैरहेको मण्डली माविको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिँदा नवलपरासी गंैडाकोटका गोविन्द सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ । गैंडाकोटकै सुभाष गन्धर्व भने घाइते हुनुभएको छ । उज्जालो खबरबाट

सुदुरको काखमा बसेको अछामको इतिहास

के.पि खनाल क्षेत्र, अछाम, जेठ,१३- अछाम नेपालको सुदुरपश्चिमाञ्चल विकासक्षेत्रमा रहेको सेती अञ्चलको पहाडी जिल्ला हो । अछाम जिल्ला नेपालमा १४ अञ्चल र ७५ जिल्लामा बिभाजन हुनु भन्दा पहिल्य अर्थात वि.स. २०१८ साल अगाडी सम्म ठूलो जिल्लामा रहेको थियो । यसमा अहिलेको डोटी, बझाङ, वाजुरा समेत रहेको थियो । त्यतिवेला प्रशासन हेर्नको लागी गौडा डोटीमा रहेको […]

पत्रकार दिपेन्द्र सारु मगर जापान प्रस्थान (१०१ प्रश्न सहितको कुराकानी)

बिहानी अनलाईन संवाददाता काठमाण्डौं,बैशाख  १२– बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगर आज जापान जानु भएको छ । लामो समय देखि विभिन्न रेडियो, टेलीभिजन जस्ता संञ्चारमाध्यममा कार्यरत रहनु भएका बिहानी अनलाईनका सिईओ आफ्नो उच्च शिक्षा हासिल गर्नको लागि जापान तर्फ प्रस्थान गर्नु भएको हो । उहाँले जापानको फुकुवका शहरस्थित निहोन् गोगाकु गाक्को विश्वविद्यालयमा अध्ययन गर्नुहुनेछ । […]

“दिलमायाकाे प्रेम ” कथा

बि पि खनाल लम्की कैलाली,फागुन ३-प्रेम र दिलमाया सानै देखिका साथि हुन । उनिहरु सधैं संगै खेल्ने, संगै पढने गर्दथे । बिस्तारै उमेर बढ्दै गयो । उनिहरु पनि अलि ठुलो कलासमा बढ्दै गए । गाउँमा कुनै राम रमिता हाेस या मेला पर्व उनिहरु संगै जान्थे । एकअापसमा सबैकुराहरु सेयर गर्ने गर्थे । लाग्छ उनिहरुमा बच्चैदेखि […]

आकर्षक युवतीहरुको देश, जहाँ विश्वभरका केटाहरु दुलही खोज्न जान्छन्

एजेन्सी, माघ,२९ – मानिसहरु सकेसम्म आफ्नी प्रेमिका वा श्रीमती राम्रै होस् भन्ने चाहन्छन् । कतिपय त बिहे गर्ने बेलामा अनुहार राम्रो नभएकै कारण पनि पन्छिने गरेको समेत पाइन्छ । तर रुसमा सुन्दरी युवतीहरु पाइने देशको रुपमा चिनिएको छ । तपाई यो सुनेर चकितमा पर्नुहुनेछ कि संसारभरिबाट दुलही खोज्न मानिसहरु रुस पुग्छन् । खासगरी रुसमा चीनका […]