नयाँ सरकार गठनको आह्वान गर्न तीन दलद्वारा राष्ट्रपतिलाई आग्रह (वक्तव्य)

काठमाडौं,बैशाख,२७-नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकार गठनका लागि प्रक्रिया आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका […]

प्रधानमन्त्री ओली पदमुक्त,विश्वासको मत पाऊँ भन्ने प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं,बैशाख,२७-प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्ने प्रस्ताव अस्वीकृत भएको छ।प्रतिनिधि सभामा भएको मतदानमा उहाँको प्रस्तावको पक्षमा बहुमत नपुगेपछि सो प्रस्ताव अस्वीकृत भएको हो। मतदान हुँदा प्रस्तावको पक्षमा जम्मा ९३ मत खसेको छ भने विपक्षमा १ सय २४ मत परेको छ।मतदानमा २ सय ३२ सांसद सहभागी भएका थिए। तीमध्ये १५ जनाले मत दिन्न भन्ने […]

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, धरापमा पद

काठमाडौं,बैशाख,२७-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।संघीय संसद भवनमा आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा उहँको विश्वासको मत माग्न लाग्नु भएको छ । यस क्रममा उहाँले बहुमत ल्याए प्रधानमन्त्री पदमा निरन्तरता पाउँछन् भने बहुमत ल्याउन सकेनन् भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ। यसैबीच […]

सभामुख र विपक्षी दलको नेता बिनै बालुवाटारमा बस्यो संवैधानिक परिषद बैठक

काठमाडौं,वैशाख,२६-सभामुख र विपक्षी दलको नेताको उपस्थिति बिनै प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बसेको छ । प्रधानमन्त्री एवं परिषद अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकमा सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने उपस्थित हुनुभएन । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विवादित संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा भने उपस्थित […]

महन्थ र महतो पुगे बूढानीलकण्ठ, देउवासँग डेढ घण्टा छलफल

काठमाडौं,बैशाख,२६-प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारीमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अन्य दलका नेताहरुसँगको भेटवार्ताहरु तीव्र पार्नु भएको छ । यसै क्रममा उहाँले आज आइतबार बिहान जनता समाजवादी पार्टी (राजपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग भेटवार्ता गर्नु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पनि मत नदिएर तटस्थ बस्ने तयारीमा रहेका जसपा अध्यक्ष […]

एमाले फुटतर्फ, नेपाल पक्षका २० सांसदले गरे राजीनामापत्रमा हस्ताक्षर

काठमाडौं,बैशाख,२६-नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकाले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका नेताहरूले बताएका छन् । सोही अनुसार नेपाल पक्षका २० सांसदले शनिबार नै राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् । […]

देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीसँग केहीबेरमा छलफल गर्दै

काठमाडौं,बैशाख,२५-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाउनु भएको छ । बैठक अहिले केही बेरमा देउवा निवास बुढानिलकण्ठमा बस्ने पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । बैठकमा सभापति देउवाले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, नेता माधव कुमार नेपाल तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलको विषयमा […]

प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी : बलमिच्याइँ तत्काल बन्द गर्नुस्

काठमाडौं,बैशाख,२५-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संवैधानिक आयोगमा जथाभावी नियुक्ति तत्काल बन्द गर्ने चेतावी दिनुभएको छ। अध्यादेशमार्फत मुलुक नचलाउन चेतावनी दिँदै उहाँले महामारी नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नु भएको हो । ‘कोरोना (कोभिड १९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको […]

देउवा-प्रचण्डबीच भेट, दुई विषयमा छलफल केन्द्रित

काठमाडौं,बैशाख,२४-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। शुक्रबार साँझ ६ बजे देउवा निवास बुढानिलकण्ठमा दुई नेताबीच भेट भएको देउवाको सचिवालयले जनाएको छ। आधा घण्टा भएको छलफलमा वागमती र लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचन, बैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका विषयमा कुरा भएको देउवाको […]

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि यस्तो छ अंकगणित

काठमाडौं,बैशाख,२४-आगामी जेठ ६ गतेका लागि तोकिएको बाग्मती प्रदेशमा रिक्त रहेको एउटा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि तीन जनाको उम्मेद्वारी परेको छ । सत्तारुढ नेकपा एमालेका तर्फबाट गृहमन्त्री समेत रहनुभएका रामबहादुर थापा, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेकै नेपाल पक्ष र जनता समाजवादी पार्टीको तर्फबाट विपक्षी साझा उम्मेद्वार डा. खिमलाल देवकोटा र नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङले उम्मेद्वारी […]