जापानमा एकै दिन १७ जनाको मृत्यु , संक्रमीतको संख्या ११ हजार नाघ्यो

जापान,बैशाख,६-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण आईतबार  बिहान सम्म २ सय ३५ जनाको मृत्यु भएको छ । एकै दिनमा १७ जनाको निधन भए संगै मृतकको संख्या २३५ पुगेको हो ।   एकै दिन नयाँ ५८३ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ११ हजार १ सय ३२ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको […]

कोरोना संक्रमित स्वस्थ भइ ‘डिस्चार्ज’ प्रधानमन्त्रीद्वारा बधाई

काठमाडौं, वैशाख,६-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमति व्यक्ति स्वस्थ भइ अस्पतालबाट ‘डिस्चार्ज’ भएकामा उहाॅंको आरोग्यको कामना गर्नुभएको छ । नेपालकी दोस्रो कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर शनिबार घर फर्किएकी हुन् ।काठमाडौंकी १९ वर्षीया ती युवती टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । प्रधानमन्त्री ओलीले उहाॅंको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू लगायतलाई […]

जापानमा कोरोनाको कहर, २१८ को मृत्यु, संक्रमीत १०,५४९ जना

जापान,बैशाख,६-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण शनीबार बिहान सम्म २ सय १८ जनाको मृत्यु भएको छ । एकै दिनमा १५ जनाको निधन भए संगै मृतकको संख्या २१८ पुगेको हो ।   एकै दिन नयाँ ५४९ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १० हजार ५ सय ४९ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको […]

भोका शिक्षक र विद्यार्थीलाई शिवपुरी माविको राहत

काठमाडौं,बैशाख,५-कोरोना भाइरसको त्रासको कारण मुलुक लकडाउनमा थियो । शिक्षक, विद्यार्थी र अभिभावक सबै होम क्वारेन्टाइनमा ।जब सरकारले बैशाख २ गते तेस्रो पटक लकडाउनको अवधी थप गर्यो । मुलुकभर खाद्यान्न अभावका समाचारहरु आउन शुरु भयो । काठमाडौंबाट खाद्यान्न अभावका कारण मानिसहरु हिडेरै कष्टसाथ आफ्ना गाउँ फर्किएका खबरहरु बाक्लिन थाले ।शिवपुरी मावि बालुवाटारका प्रधानाध्यापक दिवाकर दूरदर्शीले खाद्यान्न […]

जापानमा कोरोना संक्रमीत संख्या १० हजार नाघ्यो,२०३ जनाको मृत्यु

जापान,बैशाख,५-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण शुक्रबार बिहान सम्म २ सय ३ जनाको मृत्यु भएको छ । एकै दिनमा १३ जनाको निधन भए संगै मृतकको संख्या २०३ पुगेको हो ।   एकै दिन नयाँ ५७६ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १० हजार २ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या […]

जापानमा कोरोनाबाट एकैदिन २० जनाको मृत्यु, ९,४२६ जना संक्रमित

जापान,बैशाख,४-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण बिहिबार बिहान सम्म १ सय ९० जनाको मृत्यु भएको छ । एकै दिनमा २० जनाको निधन भए संगै मृतकको संख्या १९० पुगेको हो ।   एकै दिन नयाँ ५५७ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ९ हजार ४ सय २६ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको […]

ब्रेकिंग न्यूज: फुकुओकामा कोरोनाबाट ४ जनाको मृत्यु, ४०६ जना संक्रमित

जापान,बैशाख,३-जापानको फुकुओका प्रान्तमा कोरोना भाइरस (कोभिड–१९) का कारण बुधबार सम्म ४ जनाको मृत्यु भएको छ । मंगलबार राती एकै दिन २ जनाको निधन भएको थियो ।   पछिल्लो समय कोरोना भाईरसको उच्च जोखिममा रहेको फुकुओकामा हरेक दिन संक्रमितको संख्या बढीरहेको छ । एकै दिन नयाँ ३३ जना मानीसमा कोरोनाको संक्रमण पुष्टी भएको छ ।   पछिल्लो तथ्यांक अनुसाार […]

वैशाख १५ गतेसम्म लकडाउन बढाउने सरकारको निर्णय

काठमाडौं,वैशाख,१५-सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।  सरकारले अन्तिम पटक थपेको लकडाउनको समयावधि भोलि सकिँदैछ । मुलुकभित्र कोरोना संक्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन पुनः एक साताका लागि थपिएको हो । […]

सनसिटीमा बस्ने २ जनामा कोरोना संक्रमण: त्यहाॅं बस्ने सबैको परीक्षण गरिने

काठमाण्डौं,बैशाख,२-पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसेका एकै परिवारका तीन जना मध्ये दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।एक जनाको पीसीआर परीक्षणमा कोरोना संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंगलबार आएको रिपोर्टमा ८१ वर्षीय आमा र ५७ वर्षीय छोरामा कोरोना पोजिटिभ देखिएको थियो भने बुहारीको कोरोना नेगेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको […]

नयाँ वर्ष २०७७ साल आजबाट शुरु

काठमाडौं,बैशाख,१-नयाँ वर्ष २०७७ साल आजबाट शुरु भएको छ ।विक्रम संवत् अनुसार वर्ष २०७६ साललाई बिदा गरी वर्ष २०७७ साल आज(सोमबार)बाट सुरु भएको हो । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ । […]