काठमाडौं,बैशाख,१०-प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने बताउनु भएको छ ।नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । उहाॅंले बितेका यी वर्षमा नेकपाले […]
ब्यानर न्यूज
कोरोना महामारी : जापानमा एकैदिन २१ जनाको मृत्यु, संक्रमीत १२ हजार नाघ्यो
जापान,बैशाख,१०-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा बुधबार बिहान सम्म २ सय ९३ जनाको मृत्यु भएको छ । एकै दिन २१ जनाको निधन भए संगै मृतकको संख्या २९३ पुगेको हो । एकै दिन नयाँ ३९१ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १२ हजार २ सय ३९ जना पुगेको […]
एकैदिन ११ जना कोरोना संक्रमित थपिएपछि उदयपुर जिल्ला ‘सिल’
उदयपुर,वैशाख,९-उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रदेश नम्बर–१ सरकारले मंगलबार देखी नै पूरै जिल्लालाई चारैतिरबाट ‘सिल’ गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनमभयो । उदयपुर जिल्लामा पूर्णरुपमा ‘लकडाउन’ गर्ने र जिल्लाका सबै नाका सिल गर्ने […]
नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, ५ जना निको भए
काठमाडौं,वैशाख,९-नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।उदयपुरमा मंगलबार थप ११ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा रहेका १२ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा ८ जनामा कोरोना संक्रमण […]
सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता लिन काॅंग्रेसको माग
काठमाडौं,वैशाख ९-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले सोमबार ल्याएको अध्यादेश लोकतन्त्रविरोधी भएको ठहर गरेको छ ।मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सोमबार जारी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो । अध्यादेशले संविधानको ठाडो उल्लंघन गरेको र लोकतन्त्रको मूल्य, मान्यताविपरीत रहेको कांग्रेसको ठम्याइ छ ।यसबारे कांग्रेसले बुधबार सरकारबाहिर रहेका दलहरुसँग पनि […]
नेपाल : लकडाउनको २९ औं दिन, संक्रमीतको संख्या ३२ पुग्यो
काठमाडौं,बैशाख,९- नेपाल सरकारले कोरोनाभाइरस रोकथामका लागी लागु गरेको लकडाउन मंगलबार २९ दिन पुगेको छ । कोरोनाभाइरस (कोभिड–१९) को रोकथामकालागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेको थियो । लकडाउनका कारण दैनिक जिवन प्रभावित बनेको छ । अत्यावश्क काम र सेवाहरु बाहेकका सबै क्रियाकलापहरु बन्द छन् । मंगलबार पनि संघीय राजधानी काठमाडौं लगायतका शहरका सडकहरुमा […]
निशान भट्टाराईको नयाॅं गित “मिलाउने दैव, छुटाउने दैव” सार्वजनीक
काठमाण्डौं बैशाख,९-निशान भट्टाराईको सुमधुर आवाजमा नयाॅं गित सार्वजनीक भएको छ ।नेपाल आइडलको मञ्चबाट उदाएका मोरंगका निशान भट्टराई अहिले ख्यातीप्राप्त गायक बनेका छन् उनको चर्चा निकै चुलिँदो छ । निशान भट्टाराईको आवाजमा रहेको नयाॅं गित “मिलाउने दैव, छुटाउने दैव” अडियो युटुबमार्फत मंगलबार सार्वजनिक भएको छ । उक्त गितको शब्द गीतकार तिलक भट्टराईले लेखेका हुन् । गितमा चर्चित संगीतकार […]
कोरोना : विश्वमा मृत्यु हुनेको संख्या १ लाख ७० हजार बढी, अमेरिकामा मात्रै ४२ हजार बढीको मृत्यु
काठमाण्डौं,बैशाख,९-विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ ।पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार ३ सय ३८ पुगेको छ । संक्रमितको संख्या पनि बढेर २४ लाख ७८ हजार ९ सय ७९ पुगेको छ । संक्रमितमध्ये ६ लाख ४५ हजार ८ सय ६ जना […]
ब्रेकिंग न्यूज : जापानमा एकैदिन २४ जनाको मृत्यु, ११,८५० संक्रमीत
जापान,बैशाख,९-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण मंगलबार बिहान सम्म २ सय ७८ जनाको मृत्यु भएको छ । एकै दिनमा २४ जनाको निधन भए संगै मृतकको संख्या २७८ पुगेको हो । एकै दिन नयाँ ३४४ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ११ हजार ८ सय ५० जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको […]
जापानमा कोरोनाले लियो २४८ जनाको ज्यान, ११,५०६ जना संक्रमीत
जापान,बैशाख,८-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण सोमबार बिहान सम्म २ सय ४८ जनाको मृत्यु भएको छ । एकै दिनमा १३ जनाको निधन भए संगै मृतकको संख्या २४८ पुगेको हो । एकै दिन नयाँ ३७४ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ११ हजार ५ सय ६ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको […]




