कोरोना : जापानमा ४ सय ७० जनाको मृत्यु, संक्रमीत १५ हजार नाघ्यो

फुकुओकामा मात्र २० जनाको ज्यान गयो

जापान,बैशाख,१९-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा शुक्रबार बिहान सम्म ४ सय ७० जनाको मृत्यु भएको छ । एकै दिन २२ जनाको निधन भए संगै मृतकको संख्या ४७० पुगेको हो ।

एकै दिन नयाँ १८९ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार १ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या ४ हजार १ सय ३८ जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिन ३ सय १७ जना निको भएका थिए ।

शुक्रबार बिहान सम्म जापानका विभिन्न ठाँउ, ईबाराकी, गुन्मा,  चिबा, फुकुई, सिजुओका, आईची, फुकुओका, ओकिनावा, टोयामा केनमा एक एक जना यस्तै होक्काईदो, खानागावा, ओसाका केनमा दुई दुईजना यस्तै टोक्योमा ३ जना त्यसैगरी साईतामा केनमा ४  जना गरी २२ जनाको एकै दिन निधन भएको थियो ।

अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका १४ हजार १ सय २७ जना संक्रमीत छन्,भने ४ सय ५८ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १३ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।यसैबिच नागासिकी क्रुज जहाजमा चार्टर विमानबाट फर्केका १४८ जनामा पनी कोरोना भाईरसको संक्रमण देखिएको छ ।

जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ६६२ मृत्यु: २९ जना
२. आवमोरी केनमा संक्रमित: २६ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८८ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ७३ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १६३ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ५४ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १४६ जना, मृत्यु: १६ जना
९.साइतामा केनमा संक्रमित: ८६९ जना, मृत्यु: ३४ जना
१०.चिबा केनमा संक्रमित: ८३७ जना, मृत्यु: ३२ जना
११.टोक्योमा संक्रमित: ४१४२ जना, मृत्यु: १२० जना
१२.खानागावा केनमा संक्रमित:१०२४ जना,मृत्यु: ३४ जना
१३.निईगाता केनमा संक्रमित: ७५ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: २५१ जना, मृत्यु: जना
१५.फुकुई केनमा संक्रमित: १२२ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ५३ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ६६ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १४९ जना, मृत्यु: जना
१८. सिजुओका केनमा संक्रमित: ७२ जना, मृत्यु: जना
२०.आईची केनमा संक्रमित: ४८३ जना, मृत्यु: ३२ जना
२१.मिए केनमा संक्रमित: ४४ जना, मृत्यु: जना
२२. सिगा केनमा संक्रमित: ९५ जना, मृत्यु: जना
२३. क्योउतो केनमा संक्रमित: ३२० जना, मृत्यु: जना
२४.ओसाका केनमा संक्रमित:१६२५ मृत्यु:४१ जना
२५. हियोउगो केनमा संक्रमित: ६४६ जना,मृत्यु:२७ जना
२६.नारा केनमा संक्रमित: ७९ जना,मृत्यु: जना
२७.वाकायामा केनमा संक्रमित:६२, मृत्यु: जना

२८.ओकायामा केनमा संक्रमित: २२ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १५५ जना, मृत्यु: २ जना
३० यामागुची केनमा संक्रमित: ३२ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ५ जना, मृत्यु: जना
३२ खागावा केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४७, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ७४ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित: ६४० मृत्यु:२० जना
३६.सागा केनमा संक्रमित: ४१ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १७ जना, मृत्यु: जना
३८. कुमामोतो केनमा संक्रमित: ४६ मृत्यु: जना
३९. ओइता केनमा संक्रमित: ६० जना, मृत्यु: जना
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १० जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १४२ जना, मृत्यु: जना
४३. टोयामा केन संक्रमित: २०० जना, मृत्यु: जना
४४. यामागाता केनमा संक्रमित :६८ जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: २३,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०

पुनश्च : थप १३ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।