जापानमा कोरोनाबाट ४०६ जनाको मृत्यु, १४,३०९ जना संक्रमीत

जापान,बैशाख,१६-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण आईतबार बिहान सम्म ४ सय ६ जनाको मृत्यु भएको छ । एकै दिन २२ जनाको निधन भए संगै मृतकको संख्या ४०६ पुगेको हो ।

एकै दिन नयाँ १७८ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १४ हजार ३ सय ९ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या ३ हजार ५ सय ५४ जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिन ९० जना निको भएका थिए ।

मंगलबार बिहान सम्म जापानका विभिन्न ठाँउ, होक्काईदो, गुन्मा, खानागावा, ईसिगावा, फुकुई, क्योउतो, फुकुओका, केनमा एक एक जना यस्तै साईतामा, ओसाका, टोयामा केनमा दुई दुईजना त्यसैगरी चिबा केनमा ३ जना टोक्योमा ६ जना गरी २२  जनाको एकै दिन निधन भएको थियो ।

अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका १३ हजार ४ सय ३५ जना संक्रमीत छन्,भने ३ सय ९४ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १२ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।यसैबिच नागासिकी क्रुज जहाजमा चार्टर विमानबाट फर्केका १४८ जनामा पनी कोरोना भाईरसको संक्रमण देखिएको छ ।

जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ६४५ मृत्यु: २६ जना
२. आवमोरी केनमा संक्रमित: २३ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८६ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ६९ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १६१ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ५४ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १४६ जना, मृत्यु: १५ जना
९.साइतामा केनमा संक्रमित: ८२५ जना, मृत्यु: २७ जना
१०.चिबा केनमा संक्रमित: ८१५ जना, मृत्यु: २९ जना
११.टोक्योमा संक्रमित: ३९४७ जना, मृत्यु: १०६ जना
१२.खानागावा केनमा संक्रमित:९६२ जना,मृत्यु: २७ जना
१३.निईगाता केनमा संक्रमित: ७० जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: २४१ जना, मृत्यु: जना
१५.फुकुई केनमा संक्रमित: १२१ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ५२ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ६६ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १४९ जना, मृत्यु: जना
१८. सिजुओका केनमा संक्रमित: ६४ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ४७३ जना, मृत्यु: ३१ जना
२१.मिए केनमा संक्रमित: ४४ जना, मृत्यु: जना
२२. सिगा केनमा संक्रमित: ९४ जना, मृत्यु: जना
२३. क्योउतो केनमा संक्रमित: ३०९ जना, मृत्यु: जना
२४.ओसाका केनमा संक्रमित:१५२१मृत्यु:३२ जना
२५. हियोउगो केनमा संक्रमित: ६३० जना,मृत्यु:२४ जना
२६.नारा केनमा संक्रमित: ७५ जना,मृत्यु: जना
२७.वाकायामा केनमा संक्रमित:५९जना,मृत्यु: जना

२८.ओकायामा केनमा संक्रमित: २२ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १४९ जना, मृत्यु: जना
३० यामागुची केनमा संक्रमित: ३२ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ५ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४७, मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ७३ जना, मृत्यु: ३ जना
३५.फुकुओका केनमा संक्रमित: ६२० मृत्यु:१७ जना
३६.सागा केनमा संक्रमित: ३७ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १०८ जना, मृत्यु: जना
३८. कुमामोतो केनमा संक्रमित: ४६ मृत्यु: जना
३९. ओइता केनमा संक्रमित: ६० जना, मृत्यु: जना
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १० जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १३७ जना, मृत्यु: जना
४३. टोयामा केन संक्रमित: १७९ जना, मृत्यु: जना
४४. यामागाता केनमा संक्रमित :६६ जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: २२,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: जना,मृत्यु:०

पुनश्च : थप १२ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।