ओली पाँच वर्षलाई नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने

काठमाडौं,मंसिर,४- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच कार्यविभाजन भएको छ।बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले सरकार सञ्चालनको सम्पूर्ण अधिकारी प्रधामन्त्री ओलीलाई दिने र पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेको हो। योसँगै अध्यक्ष ओलीले पाँच वर्ष नै सरकारको नेतृत्व गर्नेछन् भने अध्यक्ष प्रचण्डले पार्टी हाँक्नेछन्।सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता […]

बझाङमा ५.७ म्याग्निच्यूडको भूकम्प:अन्य जिल्लाहरुमा पनी भुकम्पको धक्का महसुस

काठमाडौं,मंसिर,३- बझाङमा मंगलबार साँझ भूकम्पको कडा धक्का महसुस गरिएको छ।साँझ ७ बजेर १५ मिनेटमा बझाङको पौवागढी आसपास केन्द्रविन्दु भएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अरु जिल्लाहरुमासमेत महसुस गरिएको थियो ।यस्तै, सल्यान, बर्दिया, बाँकेसमेतमा धक्का महसुस गरिएको स्थानीयले बताएका छन् ।भूकम्पको धक्कापछि स्थानीयहरु […]

विश्वकप फुटबल छनोट : नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं,मंसिर,३- कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज (मंगलबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । (लाईभ हेर्न दिएको लिंकमा क्लिक गर्नुहोस् ।)       https://youtu.be/7wTN9BDETiw नेपालको पहिलो घरेलु खेलको रुपमा रहेको कुवेतसँगको खेल भुटानको थिम्पुमा हुनेछ ।थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार पौने ३ बजे […]

राधिका हमालको स्वरमा पन्चे बाजा गीत ” नौमती बाजाले” बजारमा (भिडीयो सहित)

काठमाण्डौं,मंसिर,२- अविरल फिल्म्सको बजार ब्यबस्थापनमा राधिका हमाल र प्रकाश परियारको स्वरमा रहेको पन्चे बाजा गीत ” नौमती बाजाले” बजारमा सार्बजनिक भएको छ । लगनको महिना सुरु भए संगै प्रकाश परियार र बसन्त बिकको संयुक्त कोसेली बजारमा आएको हो ।   बुद्ध बिर गोर्खालीको लय शब्द तथा अविरल फिल्म्स को दृश्य निर्माणमा तयार भएको भिडियोलाई बिष्णु […]

माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौं,मंसिर,२- प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् आयोजना सोमबार उद्घाटन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारस्थित वार रुमबाट रिमोट बटन थिचेर उद्घाटन गर्नु भएको हो । आयोजना अकिारीहरुका अनुसार सो आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो। सोमबार […]

नेपाल-भारत सीमास्तम्भ डिजिटल प्रणालीमा लगिने

काठमाडौँ,मंसिर,१- नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ । प्रत्येक स्तम्भको अवस्थिति र निर्देशाङ्कलगायतको विस्तृत विवरणसहित ‘डाटाबेस’ तयार पारिएको छ । त्यस्तो अद्यावधिक अब ‘डिजिटल’रूपमा हुनेछ। नापी विभागका महानिर्देशक प्रकाश जोशीले नम्बर अनुसार प्रत्येक सीमास्तम्भको सम्पूर्ण तथ्याङ्कसहितको ‘डाटाबेस’ विभागसँग रहेको जानकारी दिनुभयो । नक्साको कोर्डिनेट (अवस्थिति) भएको हुँदा […]

विश्वकप खेल्ने चार खेलाडी : विमल र अञ्जनसहित राष्ट्रिय टिमबाट बर्खास्त

काठमाडौँ,कार्तीक,३०- अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ ।  एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई हटाएको हो। उनीहरु गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले […]

पर्यटक आकर्षणको केन्द्र बन्दै डोटीको ‘छहरा झर्ना’

बुडर डोटी,कार्तीक,३०- डोटी जिल्लाको जोरायल गाँउपालीकामा रहेको ‘छहरा झर्ना’ पर्यटकको आकर्षणका रूपमा स्थापित हुँदै गएको छ। करिब १०० मिटर माथी अग्लो ठाँउबाट झरेको झर्नाको मनोरम दृश्य हेर्न अहिले पर्यटक दैनीकी यहाँ पुग्ने गरेका छन्। डोटीको बुडर बजारबाट १० किलोमिटर पुर्वमा अवस्थित यो झर्नामा बाह्रै महीनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ। झर्नाबाट झरेको पानीको फोहोराले पर्यटकको […]

नेपाल सेन्ट्रल जोन सिनियर महिला भलिबलमा च्याम्पियन

बंगलादेश,कार्तीक,२८- बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधी जितेको छ। बिहिबार भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा फराकिलो अन्तरले पराजित च्यम्पियन बन्न सफल भएको हो । यस संगै नेपाली राष्ट्रिय महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको छ ।यसअघि पनी लिग चरणमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो […]

नेपालमा हुने साग खेलका लागी महिला फुटबल टिमको घोषणा

काठमाण्डौं,कार्तीक,२८- यही मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को लागि महिला फुटबल टिमको घोषणा भएको छ।मुख्य प्रशिक्षक हरी खड्काले साग खेल्ने अन्तिम २० सदस्यीय फुटबल टिमको घोषणा गर्नु भएको हो । टोलीमा फरवार्डतर्फ सावित्रा भण्डारी, निरु थापा र अनिता केसी परेका छन् ।यस्तै डिफेन्समा पुजा राना, मनमाया लिम्मु, कबिता धिमाल, पुजा […]