अर्घाखाँची,मंसिर,१२- अर्घाखाँचीमा यात्रीवाहक बस दुर्घटनामा परी मृत्यु भएका सबै १९ जनाकै सनाखत भएको छ ।बुधबार सन्धिखर्क नगरपालिका वडा नम्बर–६, नरपानीमा लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको थियो ।दुर्घटनामा ज्यान गुमाउनेहरुमा गाडीधनी र चालकसमेत रहेका छन् । मृत्यु हुनेहरुमा सन्धिखर्क नगरपालिका–७, डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही स्थानका ५४ वर्षीय बलराम भट्टराई र २२ वर्षीया माया […]
ब्यानर न्यूज
‘साग’ खेलकुदका लागी खेलाडी आइसके, दशरथ रंगशाला बन्दै
काठमाडौं,मंसिर,१०- १३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुन ६ दिन बाँकी छ। प्रतियोगितामा भाग लिन विदेशी खेलाडी आउन थालिसकेका छन्। तर, साग आयोजक राष्ट्र नेपालका खेल पदाधिकारीलाई भौतिक संरचना निर्माणकै चटारो छ। प्रतियोगिता उद्घाटन मंसिर १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। बंगलादेश, माल्दिभ्स र श्रीलंकाका भलिबल खेलाडी आइसकेका छन्। नेपालको हावापानीसँग घुलमिल हुन […]
सरकारसंग नेपालको नक्सा सार्वजनिक गर्न काँग्रेस नेता विश्वप्रकाशको माग
कास्की,मंसिर,९- नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई तत्काल नेपालको नक्सा सार्वजनिक गर्न माग गर्नु भएको छ ।नेपाल प्रेस यूनियन कास्कीले पोखरामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले तीन दिनभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर सरकारले नक्सा सार्वजनिक गर्न नसक्ने हो भने प्रतिपक्षीलाई त्यसको जिम्मा दिन आग्रह गर्नुभयो । प्रवक्ता शर्माले शनिबार पोखरामा पार्टी सभापति […]
उपनिर्वाचनका लागि मतपत्र पुर्याइयो : आयोग
काठमाण्डौं,मंसिर,९- मंसिर १४ मा हुने उपनिर्वाचनका लागि मतपत्र र मतदाता परिचयपत्र सम्बन्धित सबै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छ । निर्वाचन आयोगले आइतबार जनाएअनुसार नेपाली सेनाले मतपत्र र मतदाता परिचयपत्र उपनिर्वाचन हुने ३७ जिल्लामध्ये सुगम स्थानमा गाडीबाट र दुर्गममा हेलिकप्टरबाट ढुवानी गरी पुर्याएको हो । संवेदनशील निर्वाचन सामग्री भएकाले मतपत्र र मतदाता परिचयपत्र ढुवानीको जिम्मा सेनालाई […]
‘साग’का लागी १६ हजार सुरक्षा खटिने
काठमाण्डौं,मंसिर,९- यहि मंसिर १५ देखि २५ गतेसम्म आयोजना हुने दक्षिण एसियाली खेलकुद सागमा गृह मन्त्रालयले सुरक्षाका लागि १६ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तय गरेको छ । विमानस्थलदेखि होटल र होटलदेखि खेल आयोजना स्थलसम्म खेलाडी, पदाधिकारी, दर्शक र अन्य पाहुनाको सुरक्षा व्यवस्थासहित कार्ययोजना तय गरिएको गृहले जनाएको छ । सागमा पनि गृह मन्त्रालयले सेनासहितको सुरक्षा व्यवस्था हुने […]
‘साग’का चार खेलको लागी टिकट मूल्य निर्धारण
काठमाडौं,मंसिर,९- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलसहित चार खेलको टिकट मूल्य निर्धारण गरेको छ ।राखेपले फुटबलसहित भलिबल, बास्केटबल र क्रिकेट खेलका लागि टिकट निर्धारण गरेको हो । सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ ।यस्तै, भलिबल र बास्केटबलको […]
ड्राफ्ट हेरेर कालापानीबारे भारतलाई पत्र पठाइएका छौ : प्रचण्ड
काठमाडौं,मंसिर,७- सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादबारे परराष्ट्र मन्त्रालयले भारतलाई पत्र पठाएको बताउनु भएको छ ।बाग्लुङको बुर्तिबाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो पत्रको ड्राफ्ट आफू र प्रधानमन्त्री केपी ओलीले हेरेको बताउनुभयो। उहाँले सुस्ता र कालापानीको समस्या जटिल र गम्भीर रहेको भन्दै यस विषयमा राष्ट्र एकताबद्ध रहेको बताउनुभयो ।सीमा मिचिएको बेलामा सरकारले […]
प्रधानमन्त्री रोजगार,परिमार्जन सहित कार्यक्रमको तयारी
काठमाण्डौं,मंसिर,७- सरकारले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जनसहित सञ्चालनका लागि प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षका लागि उक्त कार्यक्रम सञ्चालनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि संशोधन गरेर यो वर्षको कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं सहसचिव प्रकाश दाहालले कार्यक्रम […]
नवनियुक्त पाँच मन्त्रीहरुले लिए शपथ, दुई मन्त्रीहरुको जिम्मेवारी फेरबदल
काठमाडौं,मंसिर,५- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनु भएको छ ।राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले विहीबार नियुक्त भएका मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो । शपथ लिने नयाँ मन्त्रीहरुमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत […]
विस्तृत शान्ति सम्झौताको १३ वर्ष पुरा, द्धन्द्धपीडितले अझै न्याय पाएनन्
काठमाडौं,मंसिर,५- तत्कालिन माओवादी विद्रोही र नेपाल सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १३ वर्ष पुगेको छ ।यो अवधिमा मुलुक गणतन्त्र, धर्म निरपेक्षता हुँदै संघियतामा प्रवेश गरेर अहिले कार्यान्वयनको चरणमा रहेको छ । तर विस्तृत शान्ति सम्झौताको एउटा महत्वपूर्ण पाटो संक्रमणकालिन न्याय निरुपणमा भने अलमल भईरहेको छ ।खासगरी पटक पटक सत्तामा […]

