नेपाल आदिबासी जनजाती महासंघ क्युसु जापानको सपत ग्रहण कार्यक्रम सम्पन्न

मिलन मगर/ फुकुओका जापान भाद्र-१२- नेपाल आदिबासी जनजाती महासंघ जापानको क्षेत्रिय कमिटी क्युशुको सपत ग्रहन कार्यक्रम आईतबार (निचोयोबी) सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाती महासंघ जापानको बरिष्ट उपाध्याक्ष हवल चन्द्र लामा बाट सम्पन भयको थियो । जापानको टोक्यो बाट उपस्थित हुनुभयका हवल सोही कार्यक्रमको प्रमुख अतिथी समेत रहेका थिय। उक्त कार्यक्रममा NRNA क्युशु, फुनेसो, […]

करेन्ट लाग्दा सेनाको मृत्यु

मेलम्ची, भदौ १२- सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १ भोटेचौरमा करेन्ट लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । अछाम जिल्लाको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय शिवराम चौलागार्इंको आइतबार आफ्नै घरमा विद्युत् चुहिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए । प्रहरी निरीक्षक ढुंगानाका अनुसार, “चौलागाईंको शव […]

दसैं कप फुट्सल प्रतियोगिताको लागि क्योदाइ सिजुका ऐफ•सी• को तयारी

मिलन मगर/ फुकुओका जापान भाद्र, ११-  फुकुओका शहरमा ओहासी ग्रुपद्वारा नेपालीहरुको महान चाड दसैंको अबसर पारेर सत्र सेप्टेम्बर मा प्रथम पुरस्कार तीन लाख ऐन को फुट्सल प्रतियोगिता हुनेभएको छ । सोही प्रतियोगिताबाट प्रथम उपाधिको दाबेदारको लागि फुकुओकाको नीकै प्रख्यात टिम क्योदाइ सिजुका ऐफ•सी• ले ब्यापक रुपमा फुट्सल कृयाकलाप गरेको छ। फुकुओकाको योशिजुका स्थित फूटबल मैदानमा समयको […]

छिमेकी वाटै हत्या भएको खुलासा

इन्द्र कार्की महेन्द्रनगर, भाद्र ,११ चार दिन अघि महेन्द्रनगरमा हत्या गरिएका सशस्त्र प्रहरी वल भन्सार गुल्म गड्डाचौकीका सशस्त्र प्रहरी जवान नरेन्द्र कुवँरको हत्या कुवँरका छिमेकी कैलाली वनभेडा स्थित सशस्त्र प्रहरीको बढीमालिका गण मा कार्यरत सशस्त्र प्रहरी भान वहादुर विष्टले गरेको खुलेको हो । हत्या पछि प्रहरी हिरासतमा राखिएका सशस्त्र प्रहरी भान वहादुर विष्टले हत्या स्वीकार […]

टिकापुरलाई सुन्दर नगरपालिका बनाउन सामर्थ्य नेपाललाई जिम्मा दिइने: मेयर रावल

केपि खनाल/ टिकापुर,भदौ,११- युवाहरुको संस्था सामाथ्र्य नेपाल ले टीकापुर नगरपालिका का मेयर तपेन्द्र रावल लाई आज ज्ञापनपत्र बुझाएको छ् । चिवनमा स्थापना भएको संस्थाका यतिबेला देशका विभिन्न स्थानमा गठन भइरहेको छ। यता कैलाली लगायत सुदुरपश्चिमका ९ वटै जिल्लामा पनि उक्त संस्था विस्तार हुने क्रम जारी रहेको छ । देशको युवा जनशक्ति विदेश पलायन हुने क्रम […]

सुदुर-पश्चिम युवा समाजले “गौरा पर्व”मा शुभ-कामना आदानप्रदान गर्ने

केपि खनाल-/ कैलाली,भदौ,१०- सुदुर-पश्चिम युवा समाज, काठमाडौंले “गौरा पर्व” को अवसरमा “शुभ-कामना आदानप्रदान तथा देउडा” कार्यक्रम गर्न लागेको छ ।कार्यक्रममा निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री मा.रमेश लेखक ज्युको प्रमुख आथित्य र नेपाल सरकारका बाणिज्य राज्यमन्त्री मा.नर बहादुर चन्द र एआईजी जय बहादुर चन्द ज्युको बिशिस्ट आथित्यमा कार्यक्रम हुने भएको छ । भोलि ११ बजे […]

सर्वदा साहित्य संगमको पुनर्गठन

डम्मर थापा मगर/ बाँके,भदौ,१०- सर्वदा साहित्य संगमको आज पुनर्गठन भयको छ । सर्वदा साहित्य संगमका निवर्तमान सचिव खगेन्द्र गिरि ‘कोपिला’को अध्यक्षतामा बसेको साहित्यकारहरुको भेलाले नौँ सदस्यीय नयां तदर्थ नयांसमिति चयन गरेको हो। सर्वसम्मत रुपमा चयन भयको कार्यसमितिमा उपाध्यक्षमा कल्पना खरेल,सचिबमा श्रिधर भण्डारि, सह-सचिबमा कमल बडुवाल, कोषाध्यक्षमा निशु जोशीले जिम्मेवारी पाउनु भयको छ भने मधुकरमणि आचार्य, […]

युवहरुको संस्था सामर्थ्य नेपालको बैतडी जिल्ला संयोजकमा धर्म मडै

केपी खनाल/ बैतडी,भदौ,१०- “समाज परिवर्तनमा शिर्जनशिल युवाहरूको हातहरु ” भन्ने मुल लक्ष्य लिएर देशव्यापीरुपा गठन हुदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको बैतडी जिल्ला संयोजक आज सामर्थ्य नेपालको पश्चिम नेपाल प्रमुख केपि खनाल ले सुदुरपच्चिम बैतडी जिल्ला का सक्रिय युवा धर्म मडै लाई नियुक्त गरिएको केन्द्रिय समितिले जानकारी दिएको छ । समितीका अनुसार देशमा भैरहेको सामाजिक […]

पुर्नवासमा वयस्क हात्तीको मृत्यु

इन्द्र कार्की/ महेन्द्रनगर, भाद्र ,१०- पुर्नवास नगरपालिका क्षेत्रमा एक जंगली वयस्क भाले हात्ती मरेको पाइएको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका १० नौरङ्गा स्थित नमुना सामुदायिक वनमा विधुतिय पासोमा परेर शुक्रवार एक जंगली भाले हात्ती मरेको हो । घटनास्थलमा हात्ती मार्नकै लागि विधुतिय पासो थापेको पाइएको वताइन्छ । पासो थाप्न विधुतिय तार विछ्याउन स्थान सफा गरेर […]

युवाहरुको संस्था सामर्थ्य नेपालको नेपालगन्ज उपमहानगरपालिकामा गठन

केपि खनाल/ बाके,भदौ,९- “समाज परिवर्तनमा शिर्जनशिल युवाहरूको हातहरु ” भन्ने मुल लक्ष्य लिएर देशव्यापीरुपा गठन हुदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको बाके जिल्ला नेपालगन्ज उपमहानगरपालिकामा आज सामर्थ्य नेपालको केन्द्रिय समिती ले त्यसठाउका ११ सदस्यीय सक्रिय युवाहरुको समूह गठन गरिएको छ । जसको अध्यक्षमा पङकज ओलि ,उपाध्यक्षमा शारदा के.सि ,चिरञ्जीवी मल्ल सचीवमा रोसन खत्री त्यस्तै सह-सचीवमा […]