काठमाण्डौं,पुस,६-गत केही समयदेखि कतिपय प्रकाशनहरूमा विवेकशील साझा पार्टीका बारे आएका भ्रामक समाचारहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तीमा भनिएको छ:विचारमा लेखकलाई व्यक्तिगत विश्लेषणको छुट भए पनि समाचारमा त्यस्तो छुट नहुने हुँदा, पार्टीबारे समाचार प्रकाशन गर्दा पार्टीको धारणा सहित प्रकाशन गरिदिन विनम्र आग्रह गर्दछौँ। विवेकशील साझा पार्टीले पार्टीका संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको साँचो हो। […]
समाचार
केपी ओली अहिलेपनि प्रतिगमनकै बाटोमै छन् : प्रचण्ड
काठमाडौं,पुस,५-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली अहिलेपनि प्रतिगमनकै बाटोमा रहेको बताउनुभयो।समाजवादी प्रेस संगठन नेपालले सोनबार आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो। ‘संविधानको धारा ७६(५) मा ह्वीप लाग्दैन भन्ने अदालतको फैसला रहेको, सभामुखले १५ दिनभित्र लिनुपर्ने निर्णय गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘तर माधव नेपाललाई […]
कांग्रेसको ३५ खुला केन्द्रीय सदस्य क–कसले जिते ? (हेर्नुहोस नामसहित)
काठमाडौ,पुस,५-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको खुला केन्द्रीय सदस्यको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगणना सकिएपछि हिजोबाट(शनिबार) निर्वाचनमार्फत आउने ३५ जना खुला केन्द्रीय सदस्यको मतगणना शुरु भएको थियो । सो मतगणना आज सकिएको हो।कांग्रेस विधानमा ३५ जना केन्द्रीय सदस्य महाधिवेशबाट निर्वाचित हुनुपर्ने प्रावधान रहेको छ । निर्वाचित […]
नेपाल संग ४-० गोलले भुटान पराजित
काठमाडौं,पुष,२-साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनल नजिक पुगेको छ । बंगलादेशको ढाका शुक्रबार भुटानलाई ४-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । भुटानमाथिको जितसँगै तीन खेलमध्ये दुईमा जित र एकमा बराबरीको नजिता निकालेको नेपालले सात अंक जोडेको छ । आयोजक बंगलादेशको पनि तीन खेलमा सात अंक रहेको छ । यता भारतले भने […]
इजरायल जाने कामदार छनौटमा अनियमितता भएको रिटमा सर्बोच्चले गर्यो कारण देखाउ आदेश
काठमाण्डौ,पुष,२-इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाईने नेपाली कामदार छनौट प्रक्रियामा अनियमिता भएको भन्दै परेको रिट निवेदनमा सर्बोच्च अदालतले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सबोच्चले अन्तरिम आदेश जारी गर्ने नगर्ने बारेमा छलफल गर्न यही पुस ५ गरे दुवै पक्षलाई बोलाएको छ । सवोच्च अदालतका न्यायाधिस हरि प्रसाद फुयालको इजलासले उक्त अहादेश दिएको हो […]
‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौं,पुष,२-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पाँचौं चरणअन्तर्गत आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् । सातदोबाटो तेस्रो जितको खोजीमा हुनेछ भने […]
नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी
काठमाण्डौं,पुष,१-नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्री पदका लागि भएको चुनावमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ । बिहीवार भएको मतगणनामा गगन कुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार नौ सय ८४ मत प्राप्त गरेर महामन्त्रीमा विजयी हुनुभएको हो । यस्तै डा. प्रकाशशरण महतले एक हजार पाँच सय ५६, प्रदीप पौडेलले एक […]
मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिए
काठमाण्डौं,पुष,१-नेपाली काँग्रेसका नेता तथा रक्षामन्त्री समेत रहनु भएको मिनेन्द्र रिजालले राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिनुभएका उहाँले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा दिने घोषणा गर्नुभएको हो । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गर्नु भएको थियो । बिहीबार पहिलो चरणको १०० मतको मतपरिणाम अनुसार रिजालले जम्मा २१ मत पाउनु […]
ओलीलाई प्रचण्डको चुनौती : ‘ज्ञानेन्द्रसँग भएको भनिएको पाँच बुँदे सहमति प्रमाणित गर’
काठमाडौं,पुष,१-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजा ज्ञानेन्द्र शाहसँग गरेको गरेको पाँच बुँदे सहमति प्रमाणित गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिनु भएको छ । आज विज्ञप्ति जारी गर्दै प्रचण्डले उक्त सहमति भएको कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके माफी माग्न ओलीलाई चुनौती दिनु भएको हो । प्रचण्डले जारी गरेको […]
राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने
काठमाडौं,पुष,१-नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने नियुक्त हुनुभएको छ।नेपाल क्रिकेट संघ(क्यान)को बुधबार बसेको बैठकले लामिछानेलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट संघका कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ ।क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई जिम्मेबारीबाट हटाउने निर्णय गरेको क्यानका कार्यवाहक सचिव […]


