काठमाडौं,भदौं,३१-नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामै निराश बनाएको टिप्पणी गर्नुभएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग नेता थापाले कांग्रेस कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था नभएको बरु खुम्चिनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो । पार्टीभित्रै एकलौटी गरेको आरोपबाट घेरिनुभएका देउवाले सरकार गठन भएको दुई महिनासम्म […]
समाचार
नेपाल संग अमेरिका ५ विकेटले पराजित
काठमाडौं,भदौ,२८-नेपाल संग अमेरिका ५ विकेटले पराजित भएको छ ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको हो। ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो […]
संखुवासभामा ६ जना हत्याका आरोपी सार्वजनिक
काठमाडौं,भदौ,२७-संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । उनले चिर्पटले हानेर ६ जनाकै हतया गरेको स्वीकार […]
अब यूट्यूब पनि करको दायरामा, १ % को दरले अग्रिम कर तिर्नुपर्ने
काठमाडौं,भदौ,२६-पछिल्लो समयमा यूट्यूबको अकान्ट खोल्ने र भिडियो राख्ने र त्यसैलाई पेशा व्यवसाय बनाउनेको संख्यामा बढोत्तरी भएको छ । तर, त्यसैको आडमा विकृति पनि उत्रिके मौलाएको छ । राम्रै आम्दानी हुने भए पनि उक्त क्षेत्र करको दायरामा आउन सकेको थिएन । अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधि सभामा पेश गरेको चालू आर्थिक वर्षको बजेटमा यूट्यूबलाई समेत करको […]
संखुवासभा घटना: तेजबहादुरको ज्यान लिएको देखेपछि अरुको पनि हत्या
काठमाण्डौं,भदौ,२६-संखुवासभाको मादी नगरपालिका-१ उमलिङ खोलाका तेजबहादुर कार्कीको परिवारको हत्या उनकै भतिजाले गरेको निष्कर्षमा प्रहरी पुगेको छ। तेजबहादुरको भन्दा करिब डेढ सय मिटर टाढा घर रहेका २६ वर्षीय लोकबहादुर कार्कीले परिवारका ६ जनाकै हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो। ५ दिन लामो अनुसन्धानपछि प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको छ। हत्या गरेपछि पनि लोकबहादुर घरमै थिए। उनले एक्लै […]
सन्दीप र रोहीत चम्कँदा पीएनजीमाथि नेपालको शानदार जित
काठमाण्डौं,भदौं,२५-ब्याटिङमा रोहित पौडेल र बलिङमा सन्दीप लामिछाने चम्किएपछि नेपालले पपुवा न्यूगिनी(पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा १५१ रनको विशाल जित हात पारेको छ। योसँगै पीएनजीसँगको दुई खेलको ओडीआई सिरिज पनि नेपालले आफ्नो पक्षमा परेको छ। यसअघि भएको खेल नेपालले २ विकेटले जितेको थियो। शुक्रबार भएको दोस्रो खेलमा नेपालमा दिएको २३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.१ ओभरमा […]
एमालेले असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्यो:गगन थापा
काठमाडौं,भदौ,२५-सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेकपा एमालेले संसदीय व्यवस्था भित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गरेको बताउनुभयो । शुक्रबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग सांसद थापाले यस्तो बताउनुभएको हो । नेकपा एमालेले सांसद र सभामुखलाई चिन्दिन भनुन्जेल संसदमा यस्तै कोलाहल भइरहने उहाँले बताउनुभयो । सांसद थापाले […]
एमसीसी उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री ओलीसँग भेट गर्दै
तस्वीरः रासस काठमाडौं,भदौं,२४-अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दैछ । सुमारसहितको टोली कतार एअरवेजको जहाजबाट बिहीबार बिहान साढे ९ बजे काठमाडौं उत्रिनुएको थियो । टोलीमा एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स हुनुुहन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबै जना सिधै […]
आज नेपाल र बंगलादेश भिड्ने, ७ नयाँ खेलाडीले ’डेब्यु’ गर्दै
काठमाण्डौं,भदौ,२४-महिला राष्ट्रिय फुटबल टोलीले स्वदेशमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको पाँच वर्ष भएको छ।सन् २०१६ मा मलेसियाको राष्ट्रिय टोलीविरुद्ध सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलेको थियो। त्यसपछि दक्षिण एसियाका दुई प्रतियोगिता साफ च्याम्पियनसिप र १३औँ दक्षिण एसियाली खेलकुद (साग) नेपालले आयोजना गर्यो। दुवै प्रतियोगितामा नेपाली टोली फाइनल पुगेको थियो।तर ती दुवै प्रतियोगिता काठमाडौंबाहिर भएका थिए। महिला फुटबलले […]
आज १०८औं बिपी जयन्ती : नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिपीको योगदानको स्मरण गरिदै
काठमाडौं,भदौ,२४-आज १०८औं वीपी जन्मजयन्ती । विसं १९७१ साल भदौ २४ गते जन्मनु भएका बिश्वेश्वरप्रसाद कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता हुनुहुन्थ्यो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइराला २०१५ सालको चुनावपछि पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । आफ्नो प्रधानमन्त्रीकालमा उहाँले देशबाट बिर्ता उन्मूलन तथा भूमि सुधारलगायतका सुधारात्मक काम शुरु […]





