निर्वाचनको समिक्षा र तयारीमा काँग्रेस पनि जुट्यो’

काठमाडौं,साउन,५- नेपाली काँग्रेसले प्रदेश नम्बर दुईको भेला बोलाएको छ । नयाँ बानेश्वरमा जारी भेलामा आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारीबारे छलफल भइरहेको छ । भेलामा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारी, प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम […]

माओवादी बैठक लम्बियोः इन्चार्जको रिपोर्टिङ जारी

काठमाडौं,साउन,५- नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य र जिल्ला इन्चार्जसहितको विस्तारित बैठक लम्बिएको छ । हिजै सम्पन्न हुने भनिएको बैठकमा जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुको रिपोर्टिङ नसकिएकाले बैठक लम्बिएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा सोमबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको माओवादी केन्द्रले जनाएको छ । बैठकमा आजपनि जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुको रिपोर्टिङ […]

तीन महिनाभित्र १३ अर्ब कर नतिरे युटिएल बन्द हुने

काठमाडौं,साउन,५- डेढ दशकअघि नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनी बनाउने गरी दूरसञ्चार सेवा सञ्चालन अनुमति लिएको भारतीय लगानीको युनाइटेड टेलिकम लिमिटेड ९यूटीएल० ले तीन महिनाभित्र १३ अर्ब कर रुपैयाँ नतिरे उसको लाइसेन्स नै रद्द हुने अवस्थामा पुगेको छ । सरकारले ०५८ सालमा नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनी बनाउने गरी अनुमति दिएको भए पनि यूटीएलले अझैसम्म फ्रिक्वेन्सी र लाइसेन्स […]

बद्रीलाई छुटाउन जनार्दनलाई ओलीको दवाव

काठमाडौं,साउन,४- पछिल्लो समय सही पनि एमाले मै पनि एमाले भन्ने गित गाएर थप चर्चामा रहेका जुवाको खालबाट पक्राउ परेका गायक बद्री पंगेनीलाई हिरासतमुक्त गर्न गृहमन्त्री जनार्दन शर्मालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले दवाव दिएका छन् । पंगेनीलाई तत्काल छाड्न अध्यक्ष ओलीले गृह मन्त्री शर्मालाई दवाव दिएका हुन् । पंगेनी पक्राउ परेको सार्वजनिक भएको केहीबेरमै ओलीले […]

ब्यापारसघंको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधी हरुलाइ बधाइ तथा सम्मान बिकासको कामलाइ तिर्वता दिन सुझाब

अराज सिहं बेल्बासे, कपिलबस्तु,साउन, ४- ब्यापारसघंको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधी हरुलाइ बधाइ तथा सुझाब कार्यक्रम सम्पन्न भएको छ ।नवनिर्वाचित शिबराज नगरपालिकाका प्रमुख उपप्रमुख वडा अध्यक्ष, तथा कार्यपालिका सदस्य महाराजगंज नगरपालिकाका प्रमुख तथा उपप्रमुख बिजयनगर गाउंपालिकाका प्रमुख तथा उपप्रमुख लगायतला सम्मान तथा बधाइ ज्ञापन गरिएको छ । सम्पुणलाइ सम्मान सगै बिकासका कार्यलाइ तिर्वता दिन सुभाव समेत दिएको छ […]

अज्ञात समुहद्वारा जननिर्वाचित वडा सदस्य चौधरीको घरमा आगजनी

केपि खनाल क्षेत्र, लम्की,साउन,४- कैलालीको लम्की चुहा नगरपालीका वडा नम्बर ३ का जननिर्वाचित वडा सदस्य प्रेम बहादुर चौधरीको घरमा अज्ञात समुहले आगनी गरेको छ । चौधरीको घरमा अज्ञात समुहले गयराति करीब ९ बजे बल्चौर स्थीत मुक्त कमैया बस्तीमा रहेको चौधरीको घरमा अज्ञात समुहले आगो लगाएको आशंका गरिएको छ । आगलागिमा चौधरीको अन्नपात लगायत भान्साका सामान […]

पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना

 काठमाडौं,साउन,४- पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या आएपछि नर्भिक अस्पतालमा भर्ना  हुनुभएको छ । शाह आज विहान भर्ना हुनुभएको हो । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उहाँलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी छ ।नियमित चेकजाँच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिएको […]

भारतको प्रस्ताव नेपालद्वारा अस्वीकार

काठमाडौ,साउन,४- दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ । भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको थियो । एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव आएको थियो । आजको कारोवार दैनिकमा खवर छ ।

शैक्षिक निति कार्यक्रम नेपालगंगजमा जारी

मधुपौडेल, बाँके,असार,३- विजनेश प्लस टेलिभिजनको आयोजना तथा माउन्टेन टेलिभिजन र भक्ति दर्शन टेलिभिजनको सह आयोजनामा नेपाल एजुके फेयर तथा शैक्षिक निति वहस कार्यक्रम २०१७ नेपालगंज आज र भोली बुधबार हुने भएको छ । शिक्षा को विकास तथा शिक्षालाई केन्दबाट विकेन्द्रीकगरण गर्न उदेश्यले मेलाको आयोजना गरीएको हो । शैक्षिक गतिविधि बढ्दै गएका देशका विभिन्न शहरहरुमा शैक्षिक […]

आकस्मिक स्वास्थ्य सेवामा लगाइएको शुल्क फिर्ता गर्न थर्ड एलायन्सको माग

बाँके,साउन,३- नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल विकास समितिले इमर्जेन्सी (आपतकालीन) सेवाका लागि शुल्क तोकेको कार्यप्रति तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पताल समितिको बैठकले आपतकालीन उपचारका लागि भर्ना हुनु अगावै बिरामीले २५ रुपैयाँको रसिद काट्नुपर्ने गरेको निर्णय तत्काल सच्याउन थर्ड एलायन्सले बिज्ञप्ती मार्फत माग गरेको छ । संविधानले प्रत्येक […]