काठमाडौं,कात्तिक,२५-नेपाल साफ यू-१५ महिला च्याम्पियनसिप भएको छ।नेपालले बंगलादेशमा आयोजना भएको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको हो । बंगलादेशको ढाकामा आज शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । रोमान्चक खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो ।खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता […]
समाचार
आजको राशिफल ।। कार्तिक २५ गते बिहिवार
काठमाडौं,कार्तिक,२५-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २५ गते शुक्रवार, (नोभेम्वर ११ तारिख) मंसिर कृष्ण तृतिया तिथी ।आज विश्व महागुरु फाल्गुनन्द जयन्ती पनि रहेको छ । आज कार्तिक २५ गते शुक्रवार राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सामान्य रहने छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न […]
विश्वकपका लागि पोर्चुगलको टिम घोषणा
काठमाडौं,कात्तिक,२५-विश्वकपका लागि पोर्चुगलले टिम घोषणा गरेको छ ।कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि पोर्चुगलले टिम घोषणा गरेको हो। पोर्चुगलले बिहीबार विश्वकपका लागि २६ सदस्यीय टोलीको घोषणा गरेको छ।पोर्चुगलले घोषणा गरेको टोलीको कप्तान क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डो पाँचौं पटक विश्वकप खेल्दैछन् ।यस्तै पेपे, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, रुबेन डियास, आन्द्रे सिल्भा लगायतका अनुभवी […]
भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा
एजेन्सी,कार्तीक,२४-इंग्ल्याण्ड टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार अष्ट्रेलियाको एडिलेट ओभलमा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो । भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा बिना विकेट लक्ष्य पूरा गर्यो । इंग्ल्याण्डको जितमा ओपनरद्वय जोस बट्लर र एलेक्स हालेसले कीर्तिमानी साझेदारी गरे । अर्धशतकीय इनिङ […]
आजको राशिफल ।। कार्तिक २४ गते बिहिवार
काठमाडौं,कार्तिक,२४-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २४ गते बिहिवार, (नोभेम्वर १० तारिख) मंसिर कृष्ण द्धितीया तिथी ।आज विश्व शान्ती र विकासका लागी विश्व विज्ञान दिवस पनि रहेको छ । आज कार्तिक २४ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ […]
पाकिस्तान विश्वकपको फाइनलमा
काठमाडौ,कार्तिक,२३-पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा आज भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो । सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी-२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने पाकिस्तान भारतसँग […]
केन्द्रीय सदस्य कोइरालासहित ७४ जना कांग्रेस पार्टीबाट निष्काशित
काठमाडौं,कात्तिक,२२-सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीको निर्णय विपरीतका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निकालेको हो । केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय भएको केन्द्रीय अनुशासन समितिले जनाएको छ । पार्टीको विधान बमोजिम ७४ जनालाई ५ वर्षसम्मका लागि पार्टी सदस्य […]
आजको राशिफल ।। कार्तिक २३ गते बुधवार
काठमाडौं,कार्तिक,२३-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २३ गते बुधवार, (नोभेम्वर ९ तारिख) मंसिर कृष्ण प्रतिपदा तिथी ।आज विश्व स्वतन्त्रता दिवस पनि रहेको छ । आज कार्तिक २३ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सामान्य रहने छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ […]
सिन्धुलीमा शिक्षकको कुटपिटपछि छात्राद्वारा आत्महत्या
सिन्धुली,कार्तिक,२२-सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको एक सरकारी विद्यालयका शिक्षकले छात्रालाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि छात्राले आत्महत्या गरेकी छन् । शिक्षकले कुटपिट गरेपछि ग्रामकाली मावि सुनकोशी-६ अमारेकी कक्षा ७ मा अध्ययनरत छात्रा गोमा विकले आत्महत्या गरेकी हुन्। सोही विद्यालयका सामाजिक शिक्षक मिलन दाहालले छात्रा विकले गृहकार्य नगरेको भन्दै विद्यालयको कक्षा कोठामै मरणासन्न हुनेगरी कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा […]
डोटी केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प
काठमाडौँ,कार्तीक,२२-डोटी केन्द्रविन्दु भएर मंगलबार राति भूकम्प गएको छ । राति ९ बजेर ७ मिनेट जाँदा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुदूरपश्चिमका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । केन्द्रका अनुसार क्षतिको कुनै विवरण आएको छैन ।