काठमाडौं,असोज,११-नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो । नेपालको जितमा अन्जन विष्ट नायक बने।उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो।अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।बंगलादेशका सजाद होसेनले एक गोल फर्काए । सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो।सातौं मिनेटमा गोलकिपर किरण […]
समाचार
आजबाट वडादशैँ सुरु, घटस्थापना गरिँदै, शुभ साइत १० बजेर २३ मिनेटमा
काठमाडौं,असोज,१०-हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आज सोमवारदेखी शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन सोमवार घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।घटस्थापनाको साइत सोमवार बिहान १०ः २३ मा शुभ […]
आजको राशिफल ।। असोज १० गते सोमवार
काठमाडौं,असोज,१०-आज विक्रम संवत २०७९ साल असोज महिनाको १० गते आईतवार, (सेप्टेम्बर २६ तारिख) अश्विन शुक्ल प्रतिपदा तिथी !आज घटस्थापना/नवरात्री आरम्भ भएको छ । आज असोज १० गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद् यात्राको योग पनि […]
आजको राशिफल ।। असोज ९ गते आईतवार
काठमाडौं,असोज,९-आज विक्रम संवत २०७९ साल असोज महिनाको ९ गते आईतवार, (सेप्टेम्बर २५ तारिख) अश्विन कृष्ण औंसी तिथी !आज औंसी श्राद्ध पनि रहेको छ । आज असोज ९ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन कामको सन्दर्भमा आउँने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ […]
जापानमा एकैदिन तिन पटक ४.६ म्याग्नीच्यूडको भुकम्प
टोकियो,जापान,असोज,७-जापानको ईबाराकी केनलाई केन्द्र विन्दु गराई ४.६ म्याग्नीच्यूडको भुकम्प गएको छ । जापान मौसम विज्ञान एजेन्सीका अनुसार आज शुक्रबार स्थानीय समय अनुसार बिहान ९ बजेर ५७ मिनेटमा भुकम्प गएको हो ।जसले राजधानी टोकियोमा पनि धक्का दिएको थियो। जापान मौसम विज्ञान एजेन्सीका अनुसार आज मात्र जापानका फरक फरक ठाँउमा गरि तिन पटक भुकम्प गएको छ । […]
आजको राशिफल ।। असोज ७ गते शुक्रवार
काठमाडौं,असोज,७-आज विक्रम संवत २०७९ साल असोज महिनाको ७ गते शुक्रवार, (सेप्टेम्बर २३ तारिख) अश्विन कृष्ण त्रयोदशी तिथी !आज अन्तराष्ट्रिय भाषा दिवस पनि रहेको छ । आज असोज ७ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ […]
साफ विजेता बंगलादेशी गोलकिपरको घर सरकारले बनाईदिने
ढाका,असोज,६-बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले साफ विजेता बंगलादेशी गोलकिपर रुपना चक्माको उनको गृहनगर रंगामाटीमा नयाँ घर बनाउन निर्देशन दिएकी छन् । साफ महिला च्याम्पियनसिप खेलमा उत्कृष्ट गोलकिपरको उपाधि जितेकी रुपना रंगमाटी नानियारचरकी हुन् । बंगलादेश महिला टोलीको सफलतापछि रंगामाटीका डेपुटी कमिसनर मोहम्मद मिजानुर रहमानले रुपना र रितु पोर्नाको घरमा मिठाई, फलफूल र फूल उपहार लिएर गएका […]
कपनमा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुग्यौ
काठमाडौं,असोज,६-काठमाडौंको कपनमा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। बुधबार बेलुकी पौने ७ बजे कपनको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा हालसम्म तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । स्थानीय टंक घिसिङको घरमा अचानक आगो भएको हो । घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले […]
आजको राशिफल ।। असोज ६ गते बिहिवार ।।
काठमाडौं,असोज,६-आज विक्रम संवत २०७९ साल असोज महिनाको ६ गते बिहिवार, (सेप्टेम्बर २२ तारिख) अश्विन कृष्ण द्धादशी तिथी !आज प्राथमीक उपचाप दिवस पनि रहेको छ । आज असोज ६ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन […]
४ महीनामा ७ अर्बको विद्युत् भारत निर्यात, थप २०० मेगावाट बेच्न प्रस्ताव
काठमाडौं,असोज,४-नेपाल विद्युत् प्राधिकरणले पछिल्लो चार महीनामा ७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत भारतीय बजारमा निर्यात गरेको छ । चालू आर्थिक वर्षको दोस्रो महीनामा मात्र २ अर्ब ४२ करोड रुपैयाँको निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ […]