लकडाउन उल्लंघन गर्ने व्यवसायीहरुको चेतावनीपछि मन्त्रिपरिषद बैठक आज बस्दै

काठमाडौं,जेष्ठ,२२ –मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने बताइएको छ । जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको […]

आइसोलेसन वार्डमा शैया अभाव भएपछि अस्पतालले कोरोना संक्रमितलाई फिर्ता पठायो

कैलाली,जेष्ठ,२१-आइसोलेसन वार्डमा शैया अभाव भएपछि सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना नगरी फिर्ता पठाएको छ ।२४ शैयाको आइसोलेसन वार्ड बिरामीले भरिभराउ भएको र थप संक्रमितलाई राख्ने ठाउँ नभएको भन्दै सेती प्रादेशिक अस्पतालले पाँच जना कोरोना संक्रमितलाई फिर्ता पठाएको हो । जिल्लाको गौरीगंगा नगरपालिकाको कालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १९, २०, २४, २८ र ३२ […]

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

काठमाडौं,जेठ,२०-नेपालमा मंगलबार थप २८८ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८८ जना कोरोना संक्रमित थपिएको जनाएका छन् । मंगलबार थपिएका २८८ जनासहित नेपालमा कोरोना संक्रमित संख्या २ हजार ९९ जना पुगेका छन् । ६१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । क्‍वारेन्टाइनमा रहेका धेरै मानिसहरु भारतबाट आएइ रहेका […]

कर्णालीमा थप २९ जनामा संक्रमण, संक्रमितको संख्या २६२ पुग्यो

सुर्खेत, जेठ,२०-कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । २९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९ र ९ जना रहेका छन् […]

नेपालमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८ सय नाघ्यो

काठमाडौं,जेठ,१९-नेपालमा सोमबार साँझ फेरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । सोमबार एकै […]

नेपालमा संक्रमितको संख्या १ हजार ७९८ पुग्यो, एकैदिन २२६ जनामा संक्रमण

काठमाडौं,जेठ,१९-नेपालमा सोमबार थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै ५९ जिल्लाका १ हजार ७ सय ९८ जनामा संक्रमण देखिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कपिलवस्तु दैलेख र सर्लाहीमा बढी संक्रमित भेटिएको जानकारी दिनुभयो । दैलेखमा ४१, कपिलवस्त ४०, सर्लाही ३८, रौतहट […]

नेपालमा एकै दिन १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ सय ६७ पुग्यो

काठमाडौं,जेठ,१८-आइतबार एकै दिन १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो । रौतहटमा २९ जना, सल्यानका २५ जना, धनुषाका २१ जना, कालिकोट र दैलेखका १८र१८, सप्तरी राजगढका १२ जना, सर्लाहीका १० जना, बाँकेका ८ जना, पर्सा र कपिलवस्तुका ५र५ […]

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरियो

काठमाडौं,जेठ,१८-संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश गरिएको छ ।आइतबारको बसेको संसद बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पारित भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेश गरेकी हुन् । कुनै पनि सांसदले उक्त प्रस्तावमा विरोधको सूचना राखेनन् […]

संविधान संशोधन विधेयक आज संसदमा पेश गरिँदै

काठमाडौं,जेठ,१८-सरकारले आज संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश गर्ने भएको छ । आज विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा संविधान संशोधनको प्रस्ताव पेश गरिने छ । बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो । नेपालको नक्शामा उल्लेखित […]

ऐतिहासिक फुकुओका सफल उडान

फुकुओका,जापान,जेठ,१८-कोरोना भाइरस (कोभिड १९) ले विश्व आक्रान्त छ । धनजनको क्षति दिनप्रतिदिन बढ्दो छ।आर्थिक क्षेत्रमा परेको मारको हिसाबकिताब देशहरुले मात्र होइन, व्यक्ति व्यक्तिले पनि गर्न सकेका छैनन् होला । पहिले जिउज्यानको सुरक्षा नै प्रमुख हो, त्यही नै मानिरहेका छन् । यो महामारीमा परिवार एक ठाउँमा रहने प्रयत्न सबै गरिरहेका छन् । विदेशमै रोकिनेहरु त लाखौं […]