नेपालगन्ज,असोज,१०- अाफ्नो जन्मदिन मनाउदा मानिसहरुले होटलमा गएर खानपिन नाचगान गरेर मनाउने परम्परा अहिलेको होइन तर बाँकेमा शुक्रबार एक युवतीले अाफनो जन्मदिनमा रु २५ लाखको जीवन बीमा गरेर मनाएकी छिन् । समाजवादी पार्टी नेपालकि केन्द्रीय सदस्य , माता बागेश्वरी बचत तथा ऋण सहकारी लिमिटेड कि संस्थापक सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत […]
समाज
फुकुओकामा चौंथो ओहासी कप हुने
फुकुओका,जापान,असोज,७- जापानको फुकुओकामा चौंथो ओहासी फुटसल कप हुने भएको छ । ओहासी ग्रुपको आयोजनामा चौथो ओहासी फुटसल कप हुन लागेको ओहासी एफसीका टिम म्यानेजर सन्देश के.सी ले बिहानी अनलाईनलाई जानकारी दिनुभयो । उहाँका उनुसार विगत ४ वर्ष देखि दशैं कपको आयोजना गर्दै आईरहेको यस ओहासी ग्रुपले यस पटक भने दशैं कप नगर्ने जानकारी दिनुभएको छ […]
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गर्यो रक्तदान कार्यक्रम
नेपालगन्ज,असोज,६- जीवन बीमा कम्पनी सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगन्ज शाखाले अाफनो दोस्रो वार्षिकोत्सबको अवसरमा अाज सोमबार रक्तदान गरेको छ । नेपाल रक्त सञ्चार केन्द्र बाँकेमा रगतको अभाब भइरहेको समयमा र इन्स्योरेन्स स्थापनालाई भव्य रुपमा होटलमा कार्यक्रम नगरेर कुनै बिरामीको रगतको अभावमा मृत्यु नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको अायोजना गरेको उक्त इन्स्योरेन्स कम्पनी नेपालगन्जका […]
फिफा वरियतामा नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा
काठमाण्डौं,असोज,२- नेपालले फिफा वरियतामा पाँच स्थान सुधार गरेको छ ।विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले ५ पाँच स्थान सुधार गरेको हो । नयाँ वरियता अनुसार नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा उक्लिएको छ । अघिल्लो महिना नेपाल १ सय ६६ औं स्थानमा रहेको थियो । कतारमा सन् २०२२ […]
घरबेटीले बिजुलीको पैसा बढी लिए कारबाही हुन्छ : कुलमान
काठमाण्डौं,भाद्र,२९- नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले घरबेटीले कोठा भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिए कारबाही हुने बताउनु भएको छ । आइतबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताउनु भएको हो । प्राधिकरणले तोकेको अधिकतम रकमभन्दा बढी लिएको उजुरी आए कारबाही हुने उहाँको भनाइ छ। ‘अहिलेको कानुन अनुसार नेपाल विद्युत प्राधिकरणले बिक्री […]
सुदूरपश्चिममा डेंगुबाट एकको मृत्यु, २४ जनामा संक्रमण भेटियो
डोटी,भाद्र,२८- सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेंगु रोगको संक्रमण देखिएको पुष्टि भएको छ।सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो। उक्त रोगको संक्रमणले डोटीमा एकको मृत्यु भइसकेको छ। दीपायल सिलगढी नगरपालिका–६ थाप्लाका छत्र मलासी ‘छाया’ को उक्त रोगले कैलालीमा उपचारका क्रममा […]
कोरियामा नेपाली कथानक चलचित्र “जात्रै जात्राको” च्यारिटी शो प्रदर्शन
दक्षिण कोरिया,भाद्र,२५- ललितपुरको कुसुन्ती हाईट १३ मा अबस्थित श्री नेहा पोखरेल द्वारा संचालित मानशिक संतुलन गुमाएका महिला र अनाथ बालबालिकाको संरक्षण गरिरहेको संस्था नेपाल स्नेही काखको सहयोगार्थ दक्षिण कोरियाको गजेदो मा नेपाली कथानक चलचित्र जात्रै जात्रा पर्दर्शन गरिएको छ । DSME मगर समाजले सेप्टेम्बर ७ तारिखका दिन एक कार्यक्रमको आयोजना गरी नेपालमा अबस्थित नेपाल स्नेही काखको सहयोग […]
नेपालको शानदार जित : आयोजक किर्गीस्तान ८-२ गोलले पराजीत
काठमाण्डौं,भाद्र,२२- किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले शानदार जित निकालेको छ । आइतबार भएको पहिलो खेलमा नेपालले आयोजक किर्गीस्तानलाई ८-२ गोल अन्तरले हराएको हो । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपालको जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै अनिता बस्नेतले दुई तथा दिपा राई र कप्तान निरु थापाले एक एक गोल गरिन् । जितसँगै नेपालले तीन […]
आज हरितालिका तीज पर्व देशभर मनाइदै
काठमाण्डौ,भदौ,१६- नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आज मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । तीजको अघिल्लो दिन दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्र शुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन […]
रेडियो प्रेमी गिरी पुनः चर्चामा
बाँके,भदौ,१६- रेडियो प्रेमी श्याम गिरीलाई नचिन्ने कमै होलान, रेडियोको माध्यमबाट उनले मित लगाएपछि नचिनेकाले पनि उनलाई चिन्न थाले । रेडियो कार्यक्रमबाट नै मित लगाएर उनले २०७६ बैशाख २१ गते लगाएको मित–मितिनी’को नातालाई बिधिवत रुपमा टिका टालो गरी बलियो बनाएपछि उनको चर्चा सर्वत्र हुन थाल्यो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ सूर्जी गाउँका ४९ वर्षका गिरी […]



