डोटी,भाद्र,२८- सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेंगु रोगको संक्रमण देखिएको पुष्टि भएको छ।सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो। उक्त रोगको संक्रमणले डोटीमा एकको मृत्यु भइसकेको छ। दीपायल सिलगढी नगरपालिका–६ थाप्लाका छत्र मलासी ‘छाया’ को उक्त रोगले कैलालीमा उपचारका क्रममा […]
समाज
कोरियामा नेपाली कथानक चलचित्र “जात्रै जात्राको” च्यारिटी शो प्रदर्शन
दक्षिण कोरिया,भाद्र,२५- ललितपुरको कुसुन्ती हाईट १३ मा अबस्थित श्री नेहा पोखरेल द्वारा संचालित मानशिक संतुलन गुमाएका महिला र अनाथ बालबालिकाको संरक्षण गरिरहेको संस्था नेपाल स्नेही काखको सहयोगार्थ दक्षिण कोरियाको गजेदो मा नेपाली कथानक चलचित्र जात्रै जात्रा पर्दर्शन गरिएको छ । DSME मगर समाजले सेप्टेम्बर ७ तारिखका दिन एक कार्यक्रमको आयोजना गरी नेपालमा अबस्थित नेपाल स्नेही काखको सहयोग […]
नेपालको शानदार जित : आयोजक किर्गीस्तान ८-२ गोलले पराजीत
काठमाण्डौं,भाद्र,२२- किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले शानदार जित निकालेको छ । आइतबार भएको पहिलो खेलमा नेपालले आयोजक किर्गीस्तानलाई ८-२ गोल अन्तरले हराएको हो । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपालको जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै अनिता बस्नेतले दुई तथा दिपा राई र कप्तान निरु थापाले एक एक गोल गरिन् । जितसँगै नेपालले तीन […]
आज हरितालिका तीज पर्व देशभर मनाइदै
काठमाण्डौ,भदौ,१६- नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आज मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । तीजको अघिल्लो दिन दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्र शुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन […]
रेडियो प्रेमी गिरी पुनः चर्चामा
बाँके,भदौ,१६- रेडियो प्रेमी श्याम गिरीलाई नचिन्ने कमै होलान, रेडियोको माध्यमबाट उनले मित लगाएपछि नचिनेकाले पनि उनलाई चिन्न थाले । रेडियो कार्यक्रमबाट नै मित लगाएर उनले २०७६ बैशाख २१ गते लगाएको मित–मितिनी’को नातालाई बिधिवत रुपमा टिका टालो गरी बलियो बनाएपछि उनको चर्चा सर्वत्र हुन थाल्यो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ सूर्जी गाउँका ४९ वर्षका गिरी […]
नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितिको प्रथम अधिबेसन सम्पन्न
काठमाण्डौं,भदौ,१५- नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितिको प्रथम अधिबेसन सम्पन्न भएको छ । नेपाल मगर सघको भात्रृ संगठन नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितिको अधिबेसन सम्पन्न भएको हो । बिगत लामो समयदेखी हुने भनिएको अधिबेशन बिबिध कारणबस गठन हुन सकेको थियन । सोही अधिबेसनको सभापती खेम बिक्रम थापा मगर प्रमुख अतिथी नेपाल मगर सघको केन्द्रिय माहासचिब […]
नेपालगन्ज टेक्निकल कलेजद्धारा ईन्जिनियरिङ अध्ययन सकेर जाने विद्यार्थीहरुको बिदाई
नेपालगन्ज,भाद्र,१५- साविक मध्य तथा सुदूर पश्चिमाञ्चल हाल प्रदेश नं ५ मा प्राविधिक शिक्षाको रुपमा अाफनो नाम अग्रणी स्थानमा राख्न सफल नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाफनो कलेजमा ईन्जिनियरिङ शिक्षा अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई एक कार्यक्रम गरि विदाई गरेको छ । उक्त कलेजमा डिप्लोमा तह सिभिल अोभरसियर र कम्प्युटर ईन्जिनियरिङ तृतीय वर्षको अध्ययन सकेर जान लागेका […]
जाजरकोटमा पहिरोले घर पुरिंदा वली परिवारका तीन जनाको मृत्यु
जाजरकोट,भदौ,१५- जाजरकोटको तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज बिहान १२ बजे जे आएको पहिरोले घर पुर्दा उनकी श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोट जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पार्वतीका […]
कानुन संकायका विद्यार्थीद्वारा आयोजित तीज कार्यक्रम भिन्नै तरिकाले सम्पन्न
नेपालगन्ज,भाद्र,१३- त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको अायोजनामा हरितालिका तीज कार्यक्रम भिन्नै तरिकाले मनाएर सम्पन्न गरेका छन् । नेपालगन्जमा रहेको स्वस्तिक कटेजको सभाहलमा गरिएकोमा कार्यक्रम दर खुवाउनुका साथसाथै केही बिशिस्ट व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियोे । कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत ७२ वर्षका विद्यार्थी बलभद्र वलीको […]
आज कुशे औंशी : बुवाको मुख हेर्ने दिन
काठमाण्डौं,भाद्र,१३- आज कुशे औंशी घर घरमा वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश भित्र्याएर मनाईदै छ । कुशे औंशीसंगै आज बुवाको मुख हेर्ने दिन पनि हो । त्यसैले आज सबै हिन्दूधर्मालम्बीहरूले आ-आफ्ना बुवालाई आदर सम्मान प्रकट गर्दै बुवाको मुख हेर्ने गर्दछन् । बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण तथा श्राद्ध […]



