फुकुओका,जापान,भाद्र,७- जापानको फुकुओकामा आज शनीबार फुटसल प्रतीयोगीता हुने भएको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा चौंथो समर कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको हो । उक्त प्रतीयोगितामा १६ वटा टिमले सहभागीता जनाउदैछन् । प्रतीयोगिता ( 福岡市博多区井相田2- 3-3 ) अर्थात फुकुओका सी हाकाताकु इसोदा २-३-३ मा हुनेछ । प्रतीयोगीतामा सहभागी टिमलाई दिँउसो १ बजे भित्र समय मै […]
समाज
मलेसियन क्लवसंगको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी सुजलले गर्ने
काठमाडौं,भाद्र,६- मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबलमा नेपालको कप्तानी सुजल श्रेष्ठले गर्ने भएका छन् ।नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियन क्लबविरुद्ध नेपाली टोलीको कप्तानी सुजललाई दिएको हो । नेपालको नियमित कप्तान विराज महर्जन र उपकप्तान किरण चेम्जोङ टिमबाहिर रहेपछि नेपाली टोलीको कप्तानको जिम्मेवारी सुजललाई दिइएको हो । कप्तान विराज को फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् । यस्तै किरण जापानको जे […]
छ बुँदे माग राख्दै विद्यार्थी संगठनहरुद्वारा प्रेस विज्ञप्ति जारी
नेपालगन्ज,भाद्र,५- त्रिभुवन विश्वविद्यालयको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा संयुक्त विद्यार्थी संघ संगठनहरुले क्याम्पस प्रमुख, क्याम्पस प्रशासन समक्ष ६ बुँदे सुधारका माग राख्दै अाज संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा रहेका विभिन्न संकायमा नियमित पठनपाठन नहुने, पर्याप्त मात्रामा पुस्तकालयमा पुस्तकहरु उपलब्ध नभएको , क्याम्पसमा चर्को शुल्क लिने गरेको, सेमेष्टर प्रणालीमा अध्यापन […]
चौंथो समर कप फुटसलको टाई-सिट सार्वजनीक
फुकुओका,जापान,भाद्र,४- जापानको फुकुओकामा यहि भाद्र ७ गते अर्थात अगष्ट २४ तारिख शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा चौंथो समर कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको हो । फुकुओकालाई फुटसलमय बनाउनका लागी विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी निरन्तरता दिन लागीएको आयोजकले जनाएको छ । शनीबार हुने प्रतीयोगीतामा १६ वटा […]
नेपाली राष्ट्रिय टिमको नयाँ कप्तान को बन्ला ?
काठमाण्डौं,भाद्र,३- मलेसियाको लिग च्याम्पियन जोहार डारुल टाजिम एफसी एफसीसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले राष्ट्रिय फुटबल टिमको घोषणा गरिसकेको छ । नेपाली राष्ट्रिय टिमले मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग भदौ ९ गते उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । तर, स्विडिस प्रशिक्षक जोहान कालिनले नियमित कप्तान विराज महर्जनलाई टिम बाहिर राखेका छन् । नियमित कप्तान विराजको फिटनेसमा […]
भोटेकोशी नदीमा भीषण बाढी : बाढीले रसुवाको बेलिब्रिज बगायो
रसुवा,भाद्र,२- रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आउँदा टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीहरुको जनजिवन प्रभावित भएको छ ।चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजिवन तनाबग्रस्त बनाएको हो । राती नौ बजेबाट खोलाको बहाब एक्कासी बढेकाले रसुवागढीको जलविद्युत आयोजनाले खतराको साईरन बजाएको थियो ।रसुवा भन्सार […]
मिलन मगरको नेतृत्वमा नेपाल मगर संघ बारा काठमाडौं सम्पर्क समिती गठन
काठमाण्डौं,भाद्र,१- नेपाल मगर संघ काठमाडौं बारा सम्पर्क समिती गठन भएको छ ।शनीबार मिलन मगरको नेतृत्वमा काठमाण्डौं बारा सम्पर्क समिती गठन भएको हो । २ नम्बर प्रदेशको आठओटा जिल्लाको सम्पर्क समिती सबै जिल्लामा गठन भएपनी बारा सम्पर्क समितिको भने पहिलोपल्ट अधिबेशन आयोजक समिती गठन गरिएको हो । शनीबार गठन भएको समितीको बैठक नेपाल मगर संघ २ नम्बर […]
माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि- वार्षिक साधारणसभा सम्पन्न
नेपालगन्ज ,साउन,३२- दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ अाज बाँकेमा अग्रणी स्थानमा रहेका सहकारीहरु मध्येको एक सहकारी माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि- ले अाफनो ९ अौं वार्षिक साधारणसभा नेपालगन्जको सिद्धार्थ कटेज रेष्टुरेन्टमा भव्य रुपमा सम्पन्न गरेको छ । वि- स- २०६८ सालमा स्थापना गरिएको सहकारीका अाफना लगभग छ […]
आज जनैपूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाइँदै
काठमाडौं,साउन,३०- आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । यस दिनलाई रक्षाबन्धन र ऋषि तर्पणी पर्व पनि भन्ने गरिन्छ । यस हिन्दू धर्माबलम्बीहरुको तागाधारी समुदायले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै […]
बिहानी अनलाईन डटकम आजबाट तेस्रो वर्षमा प्रवेश
जापान,श्रावण,३०- बिहानी अनलाईन डटकम आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । वि.स.२०७३ साल ४ महिना ३० गते आजकै दिन समुदाय स्तरबाट देश विदेशमा छरिएर रहेका आम नेपाली माझ अविराम देश विदेशमा घटेका घट्नाको सत्य तत्थ्य सूचनाका बारेमा जानकारी दिनको लागि बिहानी अनलाईन डटकम नाम दिएर डिजीटल अनलाईन पत्रीकाको रुपमा स्थापना गरिएको थियो । बिहानी अनलाईन […]



