भोटेकोशी नदीमा भीषण बाढी : बाढीले रसुवाको बेलिब्रिज बगायो

रसुवा,भाद्र,२- रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आउँदा टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीहरुको जनजिवन प्रभावित भएको छ ।चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजिवन तनाबग्रस्त बनाएको हो । राती नौ बजेबाट खोलाको बहाब एक्कासी बढेकाले रसुवागढीको जलविद्युत आयोजनाले खतराको साईरन बजाएको थियो ।रसुवा भन्सार […]

मिलन मगरको नेतृत्वमा नेपाल मगर संघ बारा काठमाडौं सम्पर्क समिती गठन

काठमाण्डौं,भाद्र,१- नेपाल मगर संघ काठमाडौं बारा सम्पर्क समिती गठन भएको छ ।शनीबार मिलन मगरको नेतृत्वमा  काठमाण्डौं बारा सम्पर्क समिती गठन भएको हो । २ नम्बर प्रदेशको आठओटा जिल्लाको सम्पर्क समिती सबै जिल्लामा गठन भएपनी बारा सम्पर्क समितिको भने पहिलोपल्ट अधिबेशन आयोजक समिती गठन गरिएको हो । शनीबार गठन भएको समितीको बैठक नेपाल मगर संघ २ नम्बर […]

माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि- वार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज ,साउन,३२- दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ अाज बाँकेमा अग्रणी स्थानमा रहेका सहकारीहरु मध्येको एक सहकारी माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि- ले अाफनो ९ अौं वार्षिक साधारणसभा नेपालगन्जको सिद्धार्थ कटेज रेष्टुरेन्टमा भव्य रुपमा सम्पन्न गरेको छ । वि- स- २०६८ सालमा स्थापना गरिएको सहकारीका अाफना लगभग छ […]

आज जनैपूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाइँदै

काठमाडौं,साउन,३०- आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । यस दिनलाई रक्षाबन्धन र ऋषि तर्पणी पर्व पनि भन्ने गरिन्छ । यस हिन्दू धर्माबलम्बीहरुको तागाधारी समुदायले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै […]

बिहानी अनलाईन डटकम आजबाट तेस्रो वर्षमा प्रवेश

जापान,श्रावण,३०- बिहानी अनलाईन डटकम आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । वि.स.२०७३ साल ४ महिना ३० गते आजकै दिन समुदाय स्तरबाट देश विदेशमा छरिएर रहेका आम नेपाली माझ अविराम देश विदेशमा घटेका घट्नाको सत्य तत्थ्य सूचनाका बारेमा जानकारी दिनको लागि बिहानी अनलाईन डटकम नाम दिएर डिजीटल अनलाईन पत्रीकाको रुपमा स्थापना गरिएको थियो । बिहानी अनलाईन […]

गुल्मी सेवा समाज युएईले तिज विशेष समुन्द्री भोज (दर खाने) कार्यक्रम गर्ने

युएई,साउन,२५- गुल्मी सेवा समाज युएईले विगतको वर्षहरुमा झै यस वर्ष पनी तिज विशेष समुन्द्री भोज ( दर खाने ) कार्यक्रम गर्ने भएको छ । कार्यक्रम भाद्र ६ गते शुक्रबार अर्थात अगष्ट २३ तारिखका दिन हुने भएको हो । हिन्दु नारीहरुको महान पर्व हरितालीका तिजको अवसर पारेर समुन्द्री भोज दर खाने कार्यक्रम रामु श्रेष्ठको संयोजनमा गर्न […]

गणित सिकाई सुधार्ने महिला शिक्षक समाजको यो काईदा

काठमाडौं,साउन,१३- गणित विषयको सिकाइ सुधार्न महिला शिक्षक समाजले नयाँ जुक्ति निकालेको छ । समाजले प्रतिनिधि रुपमा उपत्यकाका २५ विद्यालयका २५ जना मावितहका गणित शिक्षकहरुलाई ४ दिने गणित शिक्षण सिकाइ तालीम दिएको हो । काठमाडौं विश्वविद्यालय हात्तिवनमा आयोजना गरिएको ४ दिने कार्यशालामा विज्ञहरु डा. बालचन्द्र लुइटेल, विनोदप्रसाद पन्त, नेत्रकुमार मानन्धर, इन्द्रमणि श्रेष्ठलगायतले शिक्षकहरुलाई गणित शिक्षण सिकाइ […]

परराष्ट्रबिद् डा.मदन कुमार भट्टराई द्वारा लिखित किताब “परराष्ट्रका पात्र” विमोचन

काठमाण्डौं,श्रवण,११- पूर्व परराष्ट्र सचिब, अर्थात जापान स्थीत पूर्व नेपाली राजदूत एबमं परराष्ट्रबिद् डा.मदन कुमार भट्टराई द्वारा लिखित किताब “परराष्ट्रका पात्र” शनिबारका दिन एक समारोहका बिच राजधानीको भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा बिमोचन सम्पन्न भएको छ । करिब चार दशक भन्दा लामो गौरव पुर्ण सहभागिता पश्चात सक्रिय अवकास जिवनको स्मृति र विस्मृतिको दोसाँधमा रहि  स्मरण, अध्ययन, अनुभव […]

जापानको फुकुओकामा ‘द एज ब्याण्डको’ लाईभ सो हुने

फुकुओका,जापान,साउन,११- जापानको फुकुओकामा‘द एज ब्याण्ड’को लाईभ सो हुने भएको छ।फुकुओकामा बस्दै आएका नेपाली युवाहरुको सक्रियतामा गठित ढिला आयो कडा आयो समूहले ‘द एज ब्याण्ड कन्सर्ट’ को आयोजना गरेको हो । ‘द एज ब्याण्ड कन्सर्ट’ फुकुओका शहरको हाकाता सिमिन सेन्टरमा अगष्ट ६ तारिख साँझ ६ बजेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ । यस ब्यान्डको २० वर्ष […]

बाढी पहिरो सम्बन्धी गीतबाट उठेको रकम : बाढीपीडितलाई सहयोग गरिने

गुल्मी,साउन,१०- देशभरि अाएको अविरल वर्षाका कारण जताततै बाढी पहिरो अाउनुका साथै तराईका विभिन्न ठाउँमा डुबानमा परेको बेलामा नेपाली लोक गायक गायिका सुनिल थापा र शान्ता परियारले सबैको मनै रुवाउने बाढी पहिरो सम्बन्धि गीत गाएका छन् । गुल्मीको सत्यवती गाउँ पालिकामा लिम्घा र ठूलो लुम्पाकमा गएको बाढी पहिरो बाट ज्यान गुमाउनेहरु प्रति र देशभरि नै बाढी […]