फुकुओका,जापान,असार,२१- जापानको फुकुओकामा आज रक्तदान कार्यक्रम हुदै छ ।नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सह-आयोजना र जापान रेडक्रस सोसाईटीको सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो । “रक्तदान जिवनदान” भन्ने मुल नारा दिएर गर्न लागिएको उक्त कार्यक्रममा फुकुओकामा रहेका सम्पुर्ण संघसंस्थाहरुका प्रतिनिधी तथा पदाधिकारी लगायत फुकुओकामा बस्ने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागि भई रक्तदान […]
समाज
वैज्ञानिक उत्पादन गर्ने नवीन औद्योगिक माविमा कक्षा ११ मा भर्ना हुनेको ओइरो
बुटवल,असार,२०- वैज्ञानिक उत्पादन गर्ने विद्यालयको छवि बनाएको बुटवल देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर रीता माविमा कक्षा ११ मा भर्ना गर्न थेगिनसक्ने गरी विद्यार्थीको चाप बढेको छ । एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयमा कक्षा ११ मा भर्ना गर्न विद्यार्थीको ओइरो लागेका हुन् । निजी कलेजहरुको तडकभडक नाघेर अभिभावक र विद्यार्थीको भर्नाको चाप सामुदायिक विद्यालयमा बढेको […]
महिला फुटबलर पुर्णीमा हमाल ठकुरी संगको अन्तर्वार्ता ( नेपाल )
काठमाण्डौं,असार,१८- नेपाली महिला फुटबलको यतिबेला नेपालमा निकै चर्चा दिन प्रतिदिन चुलिदै गएको छ । पहिले भन्दा अहिले नेपालमा महिला खेलाडीलाई फुटबल खेल्ने वातावरण विस्तारै सहज बन्दै गएको पाईन्छ । फुटबल खेल संसारमै सबैभन्दा धेरै रुचाइने खेलका रूपमा लिइन्छ।तर संसारभरी नै हेर्ने हो भने महिला फुटबल पुरुषको तुलनामा ओझेलमा परेको देखिन्छ।नेपालमा पहिले महिला खेलको वास्तविकता पनि यहि थियो […]
जापानको फुकुओकामा रक्तदान कार्यक्रम हुने
फुकुओका,जापान,असार,१७- जापानको फुकुओकामा रक्तदान कार्यक्रम हुने भएको छ। नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सह-आयोजना र जापान रेडक्रस सोसाईटीको सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो । “रक्तदान जिवनदान” भन्ने मुल नारा दिएर गर्न लागिएको उक्त कार्यक्रममा फुकुओकामा रहेका सम्पुर्ण संघसंस्थाहरुका प्रतिनिधी तथा पदाधिकारी लगायत फुकुओकामा बस्ने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागि भई रक्तदान […]
बुटवलकी निकिता खनालको ४ जीपीए, नेपाल टप गरेको दाबी
काठमाडौं,असार,१३- एसइई परीक्षामा बुटवलकी निकिता खनालले सबै विषयमा ए प्लस प्राप्त गरेकी छन् ।बुटवल शंकरनगरको सिद्धार्थ इंलिस बोर्डिङ स्कूलबाट परीक्षा दिएकी उनले सबै विषयमा ए प्लस ल्याएर ४ जीपीए प्राप्त गरेकी हुन् । उनको सिम्बोल नम्बर ०४८३४४४ रहेको छ । कक्षा १ सम्म स्कलर्स होम बोर्डिङ स्कूलमा पढेकी उनले २ कक्षा देखि सिद्धार्थमा पढेकी हुन् । […]
‘गलबन्दी’ विवाद मिल्यो : शम्भु राई र प्रकाश सपुतबीच सहमति
काठमाण्डौं,असार,११- पछिल्लो समय निकै चर्चामा आएको लोकदोहोरी गित ‘गलबन्दी’ बारे विवाद उत्पन्न भएको थियो । आफ्नो लय सिर्जना चोरी गरेको आरोपमा गायक तथा सर्जक शम्भु राईले असन्तुष्टी जनाउदै आउनु भएको थियो । यस विषयले सामाजीक सन्जालमा निकै भाईरल बनी सकेको थियो ।आज बुधबार सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा गरिएको छलफलपछि गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच […]
व्यवसायीक फुटबलर बर्तमान राई संगको अन्तर्वार्ता (नेपाल)
काठमाण्डौं,असार,६- नेपालमा पछिल्लो समय दिन प्रतिदिन फुटबलको क्रेज बढिरहेको छ। व्यवसायिकतर्फ अगाडि बढ्दै गरेको भनिएको नेपाली फुटबल विगतभन्दा प्राविधिक रुपमा अहिले केहि सुधारिएको छ।खेलको स्तर उकास्न चाहिने अर्को कुरा भनेको यसको सम्पूर्ण विकासको रणनीति हो ।जब विदेश पढेर नेपाल फर्केका नेपाली विद्यार्थीले नेपालमा सन् १९२१ मा फुटबल भित्र्याएका थिए । त्यो बेला देखि नेपालमा पनि […]
बाँकेमा झुन्डिएर एकजनाले गरे आत्महत्या
नेपालगन्ज ,असार,५- बाँकेको नेपालगन्जमा गएराति एक विद्यार्थीले आत्महत्या गरेका छन। नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ स्थित नेपालगन्ज मेडिकल कलेज पछाडि रहेको आँप बगैंचामा आंपको रुखमा डोरी लगाई बर्दियाको बढैयाताल मैनापोखर घर भई हाल नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा सिभिल ईन्जिनियर अध्ययन गर्दै गरेका विद्यार्थी बालकृष्ण मल्लले आत्महत्या गरेको बाँके प्रहरीले बताएको छ। नीज बिद्यार्थीले यसपालि विज्ञान […]
गुल्मी सेवा समाज यु-ए-इ- को अधिबेशन शुक्रबार हुदै
नेपालगन्ज ,असार , ३- यहि अाउदो जुन २१ तारिख शुक्रबारका दिन गुल्मी सेबा समाज यु.ए.इ को चौथो अधिबेशन हुने भएको छ। तेस्रो अधिवेशनको दुई बर्षे कार्यकाल सकिएता पनि बिबिध कारणबस समय मै अधिबेसन गर्न नसकिएको गुल्मी सेबा समाज यु ए इ को अधिबेशन गराउन लागिएको गुल्मी सेवा समाज यु-ए-ई- का सचिबालय समिती सदस्य किसोर के- […]
हेमन्तको दुबै मृगौला फेल भएपछि महिनौ देखि थल्लिए ओछ्यानमै
नेपाल्गन्ज, जेष्ठ ,३२- बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त सिंह ठकुरीको दुबै मृगौला फेल भएपछी उनलाई उपचार अभाव भएको छ । फाल्गुन महिनादेखि ओछ्यानमै थला परेका हेमन्तको घरको आर्थिक अवस्था निकै दयनिय भएपछि उपचार गराउन नसकेर ओछ्यानमै थलिनुपरेको छ । २८ वर्षीया हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका छन […]


