काठमाण्डौं,असार,६- नेपालमा पछिल्लो समय दिन प्रतिदिन फुटबलको क्रेज बढिरहेको छ। व्यवसायिकतर्फ अगाडि बढ्दै गरेको भनिएको नेपाली फुटबल विगतभन्दा प्राविधिक रुपमा अहिले केहि सुधारिएको छ।खेलको स्तर उकास्न चाहिने अर्को कुरा भनेको यसको सम्पूर्ण विकासको रणनीति हो ।जब विदेश पढेर नेपाल फर्केका नेपाली विद्यार्थीले नेपालमा सन् १९२१ मा फुटबल भित्र्याएका थिए । त्यो बेला देखि नेपालमा पनि […]
समाज
बाँकेमा झुन्डिएर एकजनाले गरे आत्महत्या
नेपालगन्ज ,असार,५- बाँकेको नेपालगन्जमा गएराति एक विद्यार्थीले आत्महत्या गरेका छन। नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ स्थित नेपालगन्ज मेडिकल कलेज पछाडि रहेको आँप बगैंचामा आंपको रुखमा डोरी लगाई बर्दियाको बढैयाताल मैनापोखर घर भई हाल नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा सिभिल ईन्जिनियर अध्ययन गर्दै गरेका विद्यार्थी बालकृष्ण मल्लले आत्महत्या गरेको बाँके प्रहरीले बताएको छ। नीज बिद्यार्थीले यसपालि विज्ञान […]
गुल्मी सेवा समाज यु-ए-इ- को अधिबेशन शुक्रबार हुदै
नेपालगन्ज ,असार , ३- यहि अाउदो जुन २१ तारिख शुक्रबारका दिन गुल्मी सेबा समाज यु.ए.इ को चौथो अधिबेशन हुने भएको छ। तेस्रो अधिवेशनको दुई बर्षे कार्यकाल सकिएता पनि बिबिध कारणबस समय मै अधिबेसन गर्न नसकिएको गुल्मी सेबा समाज यु ए इ को अधिबेशन गराउन लागिएको गुल्मी सेवा समाज यु-ए-ई- का सचिबालय समिती सदस्य किसोर के- […]
हेमन्तको दुबै मृगौला फेल भएपछि महिनौ देखि थल्लिए ओछ्यानमै
नेपाल्गन्ज, जेष्ठ ,३२- बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त सिंह ठकुरीको दुबै मृगौला फेल भएपछी उनलाई उपचार अभाव भएको छ । फाल्गुन महिनादेखि ओछ्यानमै थला परेका हेमन्तको घरको आर्थिक अवस्था निकै दयनिय भएपछि उपचार गराउन नसकेर ओछ्यानमै थलिनुपरेको छ । २८ वर्षीया हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका छन […]
बिहानी एफसीका स्ट्राईकर बिनोद बिष्ट संगको अन्तर्वार्ता (जापान)
फुकुओका,जापान,जेष्ठ,२८- फुटबल खेल हाम्रो लागि नयाँ होइन। यसको इतिहास पनि आजको होइन। आजको विषयलाई म यसरी सुरुवात गर्न चाहान्छु । सन् १९२१ मा विदेश पढेर फर्किएका नेपाली विद्यार्थीले नेपालमा सर्वप्रथम फुटबल भित्र्याएका हुन्। यसलाई स्थापित गर्ने काम जनरल नरशमशेर राणाले गरे। यती जानकारी नदिने हो भने आजको फुटबल सम्बन्धीको विषय अधुरो हुनेछ । खेललाई हुने खानेले […]
बाँकेमा श्रीमानद्वारा श्रीमतीमाथी बन्चरो प्रहार :श्रीमती गम्भीर घाइते
नेपालगन्ज,जेष्ठ ,२५- बाँकेमा आफ्नै श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बाँके जानकी गाउँपालिका वडा न ३ मानपुर निवासी ५९ वर्षीया श्रीमान पन्चराम हरिजनले शनिबार बिहान ९ बजेतिर आफ्नै श्रीमती ४५ वर्षीया कप्तरा हरिजनमाथी बन्चरो प्रहार गरि गम्भीर घाइते बनाएका हुन। श्रीमान-श्रीमतीबिच करिव १५/१६ दिन अघिदेखि नै झगडा हुँदै आएको बताइएको छ। इलाका प्रहरी […]
शहरी विकास मन्त्री र कानुन संकायका विद्यार्थी विच इद मिलन तथा भेटघाट कार्यक्रम
बाँके,जेष्ठ,२४- त्रिभुवन विश्व विद्यालयको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कानुन संकायमा अध्यापन अध्ययनरत शिक्षक तथा विद्यार्थीहरुले बिहिबार माननीय शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईसंग ईद मिलन तथा भेटघाट कार्यक्रम गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको वेष्टन बिजनेस ग्रुपको हलमा भेटघाट गरेका थिए । भेटघाट तथा ईद मिलन कार्यक्रममा कानुन संकाय […]
बाँकेको सुर्योदय माविमा संचालित बालिका शिक्षा प्रभावकारी बन्दै
नेपालगन्ज,जेष्ठ ,२४- बाँकेको बैजनाथ गाउँपालिका स्थित सुर्योदय माबि मा सञ्चालित वालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसअन्तर्गत कक्षा ८,९ र १० मा अध्ययनरत वालिका, वालिकाका अभिभावक र सम्बन्धित गाउँपालिकाका सरोकारवालाहरुसंग मंगलवार अन्तरक्रिया गरिएको छ । रुम टु रिड् र पढनको लागि कोठा नामक संस्थाले उक्त बिद्यालयमा अध्ययनरत वालिकाहरुलाई जीवन उपयोगी सीप शिक्षा तालिम […]
कैलालीमा भिषण हावाहुरीमा परी १ जनाको मृत्यु, ४५ बढी घाईते
कैलाली,जेठ,२४- कैलाली र कञ्चनपुरमा बिहीबार बेलुकीको भिषण हावाहुरीले ठूलो धनजनको क्षति भएको छ ।हावाहुरीमा परी एक जनाको ज्यान गएको छ भने ४५ भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा कैलाली गोदावरी नगरपालिकाका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।कैलालीमा अरु २५ जना घाइते भएका छन् ।अहिले घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु […]
नेपालगंजमा पनि अब बाजा नेपाल
नेपालगन्ज,जेष्ठ ,२३- काठमाडौँको बाजा नेपाल र नेपालगंजको उडान नेपालबीच गत जेष्ठ १२ गते नेपालगंजमा पनि बाजा तथा संगीत सम्बन्धि उधमशिलता बिकाश गर्ने सम्झौता भएको छ । काठमाडौँको सामाखुसीमा रहेको बाजा नेपाल पिछडिएका बाजा बजाउन जान्ने संगीतकर्मीहरुलाइ रोजगार बनाउने लक्ष्य लिएको संस्था हो । यसैगरी उडान नेपाल युबाहरुको नेतृत्व तथा ब्यक्तित्व बिकाश नारा बोकेको संस्था हो […]

