गुल्मी,जेष्ठ ,१६– गुल्मीको मदाने गाउँ पालिकामा रहेको जनज्योति क्याम्पसले बुधबार चुनाव गराएको छ। चुनावमा विद्यालय सञ्चालक समितिको अध्यक्षमा महेन्द्र कुँवर निर्वाचित हुनु भएको छ ।उक्त सञ्चालक समितिको चुनावमा सहमति जुट्न नसके पछि चुनाब गरिएको थियोे । अध्यक्ष पदमा दुई जना महेन्द्र कुवर र शेर बहादुर कुवरको प्यानल बनाएर उम्मेदवारी दिएका थिए । उहाँका प्रतिद्वन्द्वी शेर […]
समाज
आर्थीक वर्षका लागी १५ खर्ब ३२ अर्बको बजेट सरकारद्धारा सार्वजनीक
काठमाण्डौं,जेष्ठ,१५- संघीय सरकारले आगामी वर्षका लागि आयव्ययको विवरण(बजेट) सार्वजनीक गरेको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ । सरकारले छुट्याएको कुल बजेटमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड ५४ लाख अर्थात् ६२.४ प्रतिशत बजेट विनियोजन गरेको छ। त्यस्तै पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात् २६.६ […]
चलचित्र “कप्स”मा पृथक विषयवस्तु उठान गरिएको छ : निर्देशक सम्राट सापकोटा
नेपालगन्ज,जेष्ठ ,१५- आउने शुक्रबार जेष्ठ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कप्स’मा पृथक विषयवस्तुलाई उठान गरिएको निर्देशक सम्राट सापकोटाले बताएका छन् । लामो समय अभिनयमा सक्रिय सापकोटाले चलचित्र `कप्स´प्रथम पटक निर्देशन गरेका हुन् ।आइतबार राजधानीमा चलचित्रको जानकारी दिनको लागि आयोजित पत्रकार सम्मेलनमा `कप्स´मा एक कर्तव्यनिष्ठ नेपाल प्रहरीको कथालाई उतारिएको उनले जानकारी दिए। पछिल्लो समयमा हास्य […]
सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट रेडियो सद्भावका प्रिया स्मृति ढकाल पुरस्कृत
नेपालगन्ज ,जेष्ठ ,१५- रेडियो सद्भावका समाचार प्रमुख प्रियास्मृति ढकाल सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । सामुदायिक रेडियो प्रसारक संघले सञ्चालन गरेको सामुदायिक सूचना नेटवर्क(सिआइएन) ले पहिलो पटक आफ्नो दशौं बार्षिकोत्सबमा प्रदान गरेको सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट ढकाल आज पुरस्कृत हुनुभएको हो । राजधानीमा आज(बुधबार ) आयोजित सिआइएनको वार्षिकोत्सव समारोहमा सभामुख कृष्ण बहादुर महराले […]
वेस्टर्न वचत ऋण सहकारीले गर्यो आफ्ना सेयर सदस्य भेला
नेपालगन्ज,जेष्ठ ,१४- नेपालगन्जको चर्चित एवम् विश्वस्नियता कमाएको सहकारी “वेस्टर्न वचत ऋण सहकारी “ले मंगलबार नेपालगन्जमा आफ्ना सेयर सदस्यहरुको भेला कार्यक्रम सम्पन्न गरेको छ। बाँकेमा केही समय यता एक सहकारीका कर्मचारीहरुले आर्थिक रकम हिनामिना गरेको समाचार बाहिर आएपछि वेस्टर्न सहकारीले आफ्ना सेयर सदस्यहरुलाई जम्मा गरि वृहत् छलफल गरेको हो। छलफलका क्रममा वेस्टर्न वचत ऋण सहकारीका अध्यक्ष […]
खजुरामा आक्रमण गर्ने बाघको खोजि कार्य तिव्र
खजुरा,जेष्ठ ,१४- पाटेबाघको आक्रमणबाट घाइते भएका खजुरागाउँपालिका वडा नम्बर ३ धौलागिरीका ५० वर्षिय दिपबहादुर श्रीषको पछिल्लो स्वास्थ अवस्था बुझ्न गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति अस्पताल पुगेका छन । घाइतेलाई भेटेर स्वास्थलाभको कामना गर्दे आक्रमण गर्ने बाघको खोजि कार्यलाई तिव्र बनाइएको प्रतिक्रिया दिएका छन । पाटेबाघको आक्रमणबाट तीन जना घाइते भएका थिए । घाइते मध्ये ५० […]
टायर बाल्ने दुईजना बालक सुर्खेतमा पक्राउ :विप्लवद्वारा बालक प्रयोगको शंका
सुर्खेत,जेष्ठ ,१३- सडकमा टायर बाल्ने दुईजना बालकलाई प्रहरीले भेरेगंगा नगरपालिका १२ मसिनाबाट आज(सोमबार ) नियन्त्रणमा लिएको छ। ५/६ जनाको समुहमा भेरिगंगा नगरपालिका १२ स्थित मसिनाको बिच सडकमा टायर बालिरहेको अबस्थामा ती दुई बालकलाई इलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको हो। अन्य चाहिँ प्रहरीलाई देखेपछि भागेका थिए। बालबालिकालाई कस्ले यस्तो कार्य गर्न लागायो भन्ने कुराको अनुसन्धान […]
आदर्श मावी नेपालगन्जमा गराइयो जुनियर रेडक्रस सर्कलको चुनाब
नेपालगन्ज,जेष्ठ ,१३- आदर्श माध्यामिक विद्यालय नेपालगन्जमा गत शुक्रबार जुनियर रेडक्रस सर्कलको चुनाब गराइएको छ। नेपालगन्जमै प्रतिष्ठित एवम् गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको आदर्श माविले हरेक वर्ष झैँ यस वर्ष पनि जुनियर रेडक्रस सर्कलको चुनाब गराएको हो। रेडक्रस बाँके उपशाखा सभापति श्याम बहादुर केसीको विशेष उपस्तिथिमा सम्पन्न गरिएको उक्त चुनाबको अध्यक्ष पदका लागि अतित अधिकारी र […]
प्रतिनिधिसभा बैठक : आर्थिक सर्वेक्षण सार्वजनिक
काठमाडौं,जेष्ठ,१३- प्रतिनिधिसभाको आज सोमबारको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा सार्वजनिक गरेको छ।अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धि हुने सरकारी अनुमान रहेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपैयाँ पुग्ने अनुमान रहेको मन्त्री खतिवडाले बताउनुभयो । प्रतिव्यक्ति खर्चयोग्य आय […]
विप्लव समुह नेकपाको नेपाल बन्दको प्रभाव : कहाँ के के भयो (अपडेट)
काठमाण्डौं,जेष्ठ,१३- नेत्रविक्रम चन्द समूह ( नेकपाले ) आज सोमबार आह्वान गरेको बन्दका क्रममा विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।चन्द समूहका कार्यकर्ताले केही स्थानमा सवारी साधनमा आगजनीसमेत गरेका छन् ।प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो । […]
