नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितिको प्रथम अधिबेसन सम्पन्न

काठमाण्डौं,भदौ,१५-

नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितिको प्रथम अधिबेसन सम्पन्न भएको छ । नेपाल मगर सघको भात्रृ संगठन नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितिको अधिबेसन सम्पन्न भएको हो । बिगत लामो समयदेखी हुने भनिएको अधिबेशन बिबिध कारणबस गठन हुन सकेको थियन ।

सोही अधिबेसनको सभापती खेम बिक्रम थापा मगर प्रमुख अतिथी नेपाल मगर सघको केन्द्रिय माहासचिब ज्ञानेन्द्र पुन मगर र बिशेस अतिथी नेपाल मगर सघ सम्पर्क समान्य समितिका अधक्ष्य होम राज खापागी मगर र आमन्तृत अतिथिहरु उपस्थित भको थियो भने कार्यक्रम सन्चालक रुद्र रखाल मगर थियो ।

नयाँ कार्य-समितिका नामावलि:
अधक्ष्य:बाल कुमार स्वोराली मगर
उपाधक्ष्य:सूर्य बहादुर पुलामी मगर
महिला उपाधक्ष्य:देबकी राना मगर
सचिब्:पुस्कर दुरुन्च्यान मगर
सह-सचिब्:थानेश्वोर दर्लामी मगर
कोसाधक्ष्य:मनिषा दर्लामी मगर
सह-कोसाधक्ष्य: बिष्णु थापा मगर
सदस्य
सरिता थापा मगर
ममता पुलामी मगर
आसिस थापा मगर
राजु पुलामी मगर
कृष्ण पुलामी मगर (१)
सुसिला पुलामी मगर
कृष्ण पुलामी मगर (२)
कबिता राना मगर