एक महिने गुँला पर्व सुरू, कसले मनाउँछ यो पर्व ?

काठमाडौं,साउन,३२-नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व आज बिहीबारदेखि सुरु भएको छ। नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ।बिहीबारबाट सुरु भएको गुँला पर्वको अवसरमा स्वयम्भूमा मेला लागेको छ। गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन रहेको छ ।यो पर्व […]

एनआरएनए आइसीसी युवा संयोजकमा सुपेन्द्र घिसीङले उम्मेदवारी दिने

टोकियो,जापान,साउन,३२-गैर आवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि युवा संयोजक पदमा सुपेन्द्र घिसिङले उम्मेदवारी दिनु हुने भएको छ। आगामी ३० असोजदेखि ३ कात्तिकसम्म (१७ अक्टोबर–२० अक्टोबर, २०२३) मा काठमाडौंमा हुने गैरआवासीय नेपाली ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनका लागि वर्तमान एनआरएनए आईसीसी सदस्य घिसिङले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।उहाँले एक औपचारिक कार्यक्रममार्फत […]

सार्वजनिक सवारीको भाडा बढ्यो (सूचीसहित)

काठमाडौ,साउन,३१-सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो। तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ।पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६ दशमलव १५ प्रतिशत र […]

सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं,साउन,३१-सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले थप चार जना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । सुन तस्करीमा संलग्न रहेको देखिएपछि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट बुधबार म्याद थप गरिएको प्रहरीले जनाएको छ । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ पर्ने चिनियाँ नागरिक ली नेङ्गकाय, वीन तङ, तियान […]

तपाई रेडियो अझै सुन्नुहुन्छ र ?

काठमाडौं,साउन,३०-सुचना , मनोरन्जन अनि समाचारका लागि एउटा अत्यन्तै सरल माध्ययम हो रेडियो । देशमा पछिल्लो पटक संचारको विकास द्रुत गतिमा वढेसगैं रेडियोको स्थापनामा पनि बृद्दि आयो । फलस्वरुप अहिले जस्तो युट्युब् फेसबुक/अनि टिकटकको लोकप्रीयता जस्तै कुनैबेला ईलोक्टोनिक मिडिया भएकाले रेडियोकोपनि चर्चा धेरै थियो । यस क्षेत्रमा लाग्ने युवायुवितिहरुको संख्यामा पनि ह्वातै वृद्दि आएको थियो ।झन्डै […]

सुन प्रकरणको अनुसन्धान निष्कर्षमा पुग्ने गरी हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं,साउन,४-गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्वीन्टल सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताउनुभएको छ। उहाँले यस्ता घटनाहरुबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून भनेर यस अघि नै सम्बन्धित निकायलाई निर्देशन दिईसकेको पनि स्मरण गराउनुभयो। बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरुसँगको छलफल पछि गृहमन्त्री श्रेष्ठले […]

नेपाल फिफा अन्तराष्ट्रिय महिला फुटबल सिरिज २०२३ को च्याम्पियन

काठमाडौं,असार,३१-नेपाल फिफा अन्तराष्ट्रिय महिला फुटबल सिरिज २०२३ को च्याम्पियन बनेको छ। बंगलादेशको राजधानी ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेलमा बंगलादेशलाई हराउदै नेपाल च्याम्पियन बनेको हो। एको दोस्रो मैत्रीपुर्ण खेलमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिईएको थियो।टाइब्रेकरमा नेपाल ४-२ गोलले बंगलादेशलाई हराउदै विजयी भएको हो।यसअघि भएको पहिलो खेलमा […]

आज नेपाल र बंगलादेश बीचको दोस्रो मैत्रीपुर्ण खेल हुने

काठमाडौं,असार,३१-नेपालले आज बंगलादेश संग दोस्रो मैत्रीपुर्ण फुटबल खेल्दैछ।बंगलादेशको राजधानी ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ। गत हप्ता बिहीवार भएको मैत्रीपूर्ण पहिलो खेल नेपाली महिला टिमले १-१ को बराबरीमा खेलेको थियो। बंगलादेशको गर्मी मौसमका कारण केहि कठिनाई भएपनि आक्रमण फुटबल खेल्ने नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त […]

एसिसी इमर्जिङ कपमा नेपालले आज पाकिस्तान ए सँग खेल्ने

काठमाडौं,असार,२९-एसिसी इमर्जिङ कपमा नेपालले आज पाकिस्तान ए सँग खेल्दैछ।खेल बिहान १०ः१५ मा कोलोम्बो क्रिकेट ग्राउन्डमा सुरु हुनेछ।नेपाल खेलमा उत्कृष्ट सुरुवात गर्ने सोचमा हुनेछ।नेपालको रोहित पौडेल र पाकिस्तानको मोहम्मद हरिसले कप्तानी गर्नेछन्। पाकिस्तानको आक्रामक ब्याटर हरिसको प्रदर्शन महत्वपूर्ण हुनेछ। नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ शेख टोलीमा छैनन्।त्यसैले आज टोलीमा युवा खेलाडीले मौका […]

प्रधानमन्त्री प्रचण्ड पत्नीको अन्त्यष्टि आजै गरिने

काठमाडौं,असार,२७-प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको अन्त्यष्टि बुधबार नै गरिने भएको छ। बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा पत्नी दाहालको अन्त्यष्टि गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि बुधबार बिहान साढे ८ बजे नर्भिक अस्पतालमा ६९ वर्षीया पत्नी दाहालको निधन भएको हो। नर्भिक अस्पतालका डा. जगदीश जैसवालले अस्पताल ल्याईपुर्‍याउँदा उहाँको मुटुको चाल […]