काठमाडौं,असार,२७-प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएकोमा उपचार सुरु गर्दा नगर्दै सीताको निधन भएको हो । नर्भिक अस्पतालका डा. जगदीश जैसवालले बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा सीता दाहालको निधन भएको बताउनु भएको छ । प्रधानमन्त्री दाहाल र मन्त्रीहरु अहिले नर्भिक […]
समाज
मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाइने
काठमाडौं,असार,२६-सरकारले सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाउने भएको छ। मंगलवार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले यस्तो बताउनुभएको हो।मंगलवार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ […]
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु
काठमाडौं,असार,२६-सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार ६ जनाकै मृत्यु भएको छ । मृत्यु हुनेमा क्पाप्टेन चेत गुरुङ र मेक्सिकन नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन्।मृत्यु भएका ६जनाकै शव भेटिएको प्रहरीले जनाएको छ। मृतकहरु सबैको शव क्षतविक्षत अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले […]
हेलिकप्टर दुर्घटना अपडेट : हेलिकप्टरमा सवार ५ जनाको सव भेटियो
काठमाडौं,असार,२६-सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरा डाँडामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो। ‘हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ।एक जना बेपत्ता छन्।उनीहरुको पहिचान भएको छैन,’उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए।हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ रहेका थिए।प्रहरीले घटनास्थलमा उद्धारको काम भैईरहेको उहाँले जानकारी दिनुभयो। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर […]
अपडेट: हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो
काठमाडौं,असार,२६-सोलुखुम्बुको सुर्केबाट देखी काठमाडौंका लागी उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरा डाँडामा दुर्घटना भएको छ। हेलिकोप्टर लिखुपिके गाउँपालिका ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिनुभएको छ। ‘च्यान डाँडामा चौरी गोठालाहरुले हेलिप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका अध्यक्षले बताउनुभयो। थप विवरण आउन बाँकि रहेको छ।
ब्रेकिङ न्यूज : लुक्लाबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
काठमाडौं,असार,२६-सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो। ६ जना यात्रुसहित मंगलबार विहान १० बजेर १० मिनेट जाँदा उडेको हेलिकप्टर सम्पर्कविहिन बनेको हो। सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ रहेको खुलेको छ। विदेशीलाई माउन्टेन फ्लाइट गराएर फर्किँने क्रममा सम्पर्कविहीन भएको नाइन एनए-एमभी कलसाइन रहेको हेलिकप्टर पौने ११ बजे काठमाडौं आईपुग्नु पर्नेमा […]
आज विश्व जनसंख्या दिवस,नेपालमा पनि मनाईदै
काठमाडौं,असार,२६-आज विश्व जनसंख्या दिवस!!नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ।हरेक बर्ष जुलाई ११ का दिन संसारभरि मनाईन्छ। यस कार्यक्रमले विश्वमा रहेका जनसंख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ। विश्वको जनसंख्या आठ अर्ब ४४ करोडको हाराहारीमा पुगेको छ।पछिल्लो समय भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ।संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यु.एन.एफ.पीए.) ले भारतलाई सबैभन्दा बढी जनसंख्या […]
बारम्बार आफूमाथि प्रहार भएको प्रति अभिनेता पल शाहको गुनासो
काठमाडौं,असार,२६-अभिनेता पल शाहले गत हप्ता एक कार्यक्रममा दिएको अन्तरवार्ता पछि निकै आलोचीत हुन पुगेका छन्। सामाजिक सञ्जालमार्फत अभिनेता पल शाहले ‘सफाइ’ दिइसकेको विषयलाई जोडेर आफूमाथि बारम्बार प्रहार भएको प्रति गुनासो व्यक्त गर्नु भएको छ। अदालतबाट सफाइ पाइसकेपछि पनि निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँडौँ कि दुःख पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवनयापन गरौँ भन्दै […]
डोटीको ईखडा गाँउमा चिउरीको फल पाक्यौ, तर खाने मान्छे छैन्
डोटी,ईखडा,असार,२५-डोटीको ईखडा गाँउ लगायत विभिन्न पहाडी भेगमा यतिबेला चिउरीको फल पाकिरहेको छ।यो फल कार्तिक र मंसिर महिनामा फुल्ने र जेठको अन्तिम साता देखी असार र साउन महिना सम्म पाक्ने गर्दछ। यतिबेला डोटीको ईखडा गाँउ वरपर रहेका जंगल र बारीका कान्लामा रहेका चिउरीका बोटमा चिउरी पहेँलै पाकि रहेको छ।तर केहि वर्ष पहिले सम्म उक्त गाँउमा रहेका […]
विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम स्वदेश फिर्ता
काठमाडौं,असार,२२-जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम आज स्वदेश फर्किएका छन्। प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो। प्लेअफ खेलमा नेपालले यूएईलाई हराएको थियो।नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौं स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो। विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए।नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ […]