टोकियो,भद्र,१-जापानको राजधानी टोकियो र आसपासका क्षेत्रमा शक्तिशाली आँधीपछि जनजीवन सामान्य बन्दै गएको छ। शक्तिशाली आँधी टाईफुन आउने भए पछि शुक्रवार जापानका टोकियो र आसपासका क्षेत्रमा कार्यालय र यातायात सेवाहरु थप्प पारिएको थियो।तर ती सबै सेवाहरू आज शनिवार बाट भने सामान्य अवस्थामा नै फर्किएको छ। टाइफुन अहिले जापानको मुख्य टापुको प्रशान्त तटबाट पूर्व-उत्तरपूर्व सर्दैछ।जापानको मौसम विज्ञान एजेन्सीका […]
समाज
टोकियोमा पहिलो पटक क्षत्री समाज गठन
टोकियो,साउन,२८-जापानको राजधानी टोकियोमा पहिलो पटक क्षत्री समाज गठन भएको छ।नरेशबहादुर जिसी क्षेत्रीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिती चयन गरिएको हो। यस्तै समाजको उपाघ्यक्षमा शुक बहादुर के.सि. सचिवमा सरोज कार्की,सहसचिवमा एस.बि. साउॅंद र कोषाध्यक्षमा रोशन प्रताप क्षेत्री रहनुभएको छ। कार्यक्रममा बोल्दै वृहत्त क्षेत्री समाजको एकता र संगठनको आवश्यकता महशुस गरी टोकियोमा पहिलो पटक समाज गठन गरिएको अध्यक्ष […]
“घरज्वाइँ”फिल्म टोकियोमा प्रदर्शन
टोकियो,जापान,साउन,२७,अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको अभिनित फिल्म ‘घरज्वाइँ” फिल्म आज अगस्ट ११ तारिख आईतवार टोकियोमा प्रदर्शन भएको छ। नेपाल मगर संघ जापानको आयोजनामा प्रदर्शन भएको “घरज्वाइँ” फिल्मका अभिनेत्री मिरुना मगरले दर्शक संगै बसेर फिल्म हेरेका थिए। नेपाल मगर संघ जापानको आयोजनामा यो फिल्म जापानव्यापी रिलिज हुनेछ।यो फिल्म जापानका विभिन्न शहरहरुमा लाग्नेछ,यस्तै अगष्ट १४ […]
अल स्टार एफसीको BBQ कार्यक्रम पार्टी सम्पन्न
टोकियो,साउन,२७-जापानको राजधानी टोकियोमा रहेको अल स्टार एफसीले BBQ पार्टी कार्यक्रम सम्पन्न गरेको छ। विगत ७,८ वर्ष देखी टोकियोमा बस्दै आईरहेका प्रवासी नेपालीले समुदायले संचालन गरेको अल स्टार एफसीले आज आईतवार खासाई रिन्काई पार्कमा एक औपचारिक कार्यक्रम गर्दै BBQ पार्टी कार्यक्रम सम्पन्न गरेको हो। अल स्टार एफसीले लामो समय देखी नै टोकियोमा आयोजना हुने फुटसल प्रतियोगितामा सहभागिता […]
फुकुओकामा आठौं “समर कप” फुटसल हुने
टोकियो,जापान,साउन,१९-जापानको फुकुओकामा आठौं “समर कप” फुटसल प्रतियोगीता हुन लागेको छ। श्री गणेश खुकुरी एफसीको आयोजनामा आउदो भाद्र २२ गते अर्थात (सेप्टेम्बर ७ तारिख) शनिवारका दिन फुकुओका हिगासीकु माचुसिमा मा “समर कप” हुन लागेको आयोजक टिमका सह-म्यानेजर तथा कोच प्रदिप राईले बिहानी अनलाईन डटकमलाई जानकारी दिनुभयो। उहाँका अनुसार विगत ७ वर्ष देखि निरन्तर रुपमा सन्चालन गर्दै […]
जापानमा चट्याङ पर्नु भन्दा पहिल्यै थाहा पाउन सकिन्छ,बच्ने उपाय सहित
टोकियो,जापान,असार,२२-सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ।वर्षायाममा अथवा हुरीबतासको मौसममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर बनी अचानक हुने विद्युतीय विस्फोटन नै चट्याङ् हो। चट्याङ आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो। यसैविच:जापानमा चाहिँ चट्याङ पर्नु भन्दा पहिले नै थाहा पाउन विभिन्न स्थानमा […]
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔं : वामदेव गौतम
काठमाडौं,असार,१९-राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनुभएको छ। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको बताउनुभएको हो। सांसद गौतमले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनुभयो।उहाँले […]
एमालेका ८ जना मन्त्रीले बुझाए प्रधानमन्त्री सामु राजीनामा
टोकियो,असार,१९-नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन्।बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मन्त्रीहरुले राजीनामा बुझाएका हुन्। राजीनामा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्रीहरुले राजीनामा बुझाएका हुन्। उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा […]
भारत टि२० विश्वकपको च्याम्पियन
टोकियो,जापान,असार,१५-भारतले आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ। टि२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक उपाधि जितेको हो। बार्बडसस्थित किंगस्टन ओभलमा भएको खेलमा भारतले जितका लागी दिएको १ सय ७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले मात्र २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाउन सक्यौ। भारतको जितको लागि विराट कोहलीले सर्वाधिक ७६ […]
टोकियोमा मगर समुदायले मनाए भुम्या पर्व
टोकियो,असार,९-जापानको टोकियोमा नेपाल मगर संघ जापानले एक अनौपचारिक कार्यक्रम गरि भव्यताका साथमा आज आईतबार भुम्या पर्व मनाएको छ।जापानको राजधानी टोकियो स्थित कासाई रिन्काई पार्कमा भुम्या पर्व मनाएको हो। आज गरिएको भुम्या पर्व कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै नेपाल मगर संघ केन्द्रीय जापानका वरिष्ठ उपाध्यक्ष प्रेम प्रकाश रोका मगरले संसारभरी छरिएर बस्नु भएका आम मगर समुदायमा […]







