के-पी-घिमिरे/ नेपालगन्ज,साउन,१०- बाँकेको जानकी गाउँ पालिकामा अाज खाल्डोको जम्मा भएको पानीमा परेर ३ वर्षका एक बालकको मृत्यु भएको छ । जानकी गाउँ पालिका वडा नं ६ पिपराहुवा बस्ने वर्ष ३१ का खेमराज गडरियाका छोरा वर्ष ३ का अाशिष गडरिया दिउसो ३ बजे तिर खेल्ने क्रममा घर नजिकैको खाल्डोमा डुबेका थिए । उनलाई तत्काल नेपालगन्ज मेडिकल […]
समाज
रसुवामा पहिरोमा परी ४ जनाको मृत्यु,११ जना सम्पर्कविहीन
काठमाडौं,साउन,१०- अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाकाे ज्यान गएकाे छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् । पहिराेले गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे […]
गोरखाको अँधेरीमा पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु
के.पि खनाल/ गोरखा,साउन,३- गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय रामकृष्ण श्रेष्ठले जानकारी दिए ।रातीदेखि परेको अबिरल […]
लायन्स क्लब अफ नेपालगन्जको पदस्थापन कार्यक्रम सम्पन्न
के-पी-घिमिरे/ नेपालगन्ज ,साउन,३- लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ ले अाज नेपालगन्ज एरिया ६ अन्तर्गतका नयाँ गठन भएका लायन्स तथा लियो क्लबहरुको सामूहिक पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्जको सिद्वार्थ कटेजमा लायन्स नेपालगन्ज एभरेस्ट लगायतका क्लबका पदाधिकारीहरुलाई एरिया ६ का २०१८/२०१९ का गभर्नर सुनिल अोझा, पाष्ट गभर्नर मधुसुधन शर्मा, पाष्ट डिष्ट्रिक गभर्नर शेम शाक्य […]
लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ द्वारा प्रशिक्षण तालिम सम्पन्न
के-पी-घिमिरे/ नेपालगन्ज,साउन,१- बाँकेको नेपालगन्जमा अाज लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ द्वारा लायन्स क्लबका अध्यक्ष , प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई प्रशिक्षण दिएको छ ।लायन्स एरिया ६ अन्तर्गतका लायन्स क्लबका पदाधिकारी , जोन चियर मेनहरुलाइ एरिया ६ का २०१८/२०१९ का गभर्नर लायन्स सुनिल अोझा, बरिस्ठ सल्लाहकार लायन्स मुकुट ढकाल लगायतकाले प्रशिक्षण दिनु भएको थियो […]
भिरबाट लडेर सिकिस्त घाइते
के-पी-घिमिरे/ नेपालगन्ज,असार,२९- जाजरकोटको सिवालय गाउँ पालिका वडा नं ३ बर्ष ४० कि देवी बुढा घास काट्न गएको बेलामा भिरबाट लडेर सिकिस्त घाइते भएकी छिन् । घाइते बुढालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज ल्याईएको छ । नीजलाई प्राथमिक उपचार गरी थप उपचारका लागि अन्यत्र रिफर गरिएको अस्पतालले बताएको छ । उक्त बिरामीलाई काठमाडौं […]
राप्तीसोनारी गाउँपालिकाको तेस्रो गाउँसभा
बाँके,असार,२२- राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिका कार्यालय अगैयामा शुक्रबार आयोजित तेस्रो गाउँ सभामा आर्थिक वर्ष २०७५÷७६ का लागि ६४ करोड ८६ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले कुल पुँजीगततर्फ २८ करोड ९७ लाख २२ हजार, […]
१३अौं धान दिवस कतै उत्साह त कतै निराश
के-पी-घिमिरे/ नेपालगन्ज,असार,१५- असार महिनाको १५ गतेलाई १३ अौं धान दिवस र दही चिउरा खाने दिनको रुपमा मान्दै अाईरहेको बेलामा कतै जनताहरुमा उत्साह त कतै निराशा छाईरहेको पाईएता पनि धान दिवस भने मनाएको पाईन्छ । अाजको दिनलाई “मानो रोपेर मुरी उब्जाउने” पनि भन्ने गरिन्छ । बेलैमा पानी नपरेकाले सिंचाइ नहुने खेतहरु बाझै रहेकामा कतिपय किसानहरु दुखित […]
अन्तर्राष्ट्रिय लागु अौषध दुरुपयोग दिवस बाँकेमा पनि मनाउँदै
के-पी-घिमिरे/ नेपालगन्ज,असार,१२- बाँकेको नेपालगन्जमा अाज ३१अौं अन्तर्राष्ट्रिय लागु अौषध दुरुपयोग तथा अवैध अोसार पसार विरुद्धको दिवस ” स्वास्थ्य सवल र समृद्ध नेपालको प्रतिवद्दता ” भन्ने मूल नाराका साथ प्रभात फेरि गरी मनाईदै छ । सुर्खेत रोड स्थित गणेशमान चोक देखी शुरु भएको प्रभातफेरीमा जिल्ला प्रशासन कार्यालयका प्रमुख रमेश के-सी-, प्रहरी प्रमुख, विभिन्न संघसंस्थाका व्यक्तिहरु, पत्रकार, […]
जयसपुरमा निशुल्क कुष्ठ रोग शिविर संचालन गरिने
नेपालगंज,असार,६- बाँकेको जयसपुरमा निशुल्क कुष्ठ रोग शिविर संचालन गरिने भएको छ । आज बुधबारका दिन नेपालगंज उपमहानगपालीका र जयसपुर स्वास्थ्य चौकीको आयोजनामा नेपालगंज उपमहानगपालीका वडा नं. १६ जयसपुरमा शिविर संचालन गर्न लागेको हो । समाजमा लुकेर बसेका कुष्ठरोगी पत्ता लगाई निशुल्क उपचार गर्दै पुर्नस्थापना गर्ने उद्देश्यका साथ शिविर संचालन गर्न लागिएको हो । शिविर बिहान […]







