कोहलपुर,साउन,२६- बाँकेको कोहलपुरमा ईलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघले अाज अाफनै कार्यालयमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।रगतको अभावमा बिरामीको अकालमा मृत्यु नहोस् भन्ने अभिप्रायका साथ व्यवसायीले रक्तदान कार्यक्रमको अायोजना गरेको उक्त संघका सभापति रमणी प्रसाद शर्माले बताउनु भयो । नेपाल रक्तसञ्चार शाखा कार्यालय कोहलपुरको प्रविधिक सहयोगमा गरिएको कार्यक्रममा कार्यक्रमको अध्यक्षता ईलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी […]
समाज
गायीका अनिशा चौधरीको दुई दिने चोला बोलको पहिलो तिज गीत सार्वजनीक
काठमाण्डौं,साउन,२६- नवोदित गायीका अनिशा चौधरीको दुई दिने चोला बोलको पहिलो तिज गीत आज सार्वजनीक गरीएको छ । नेपालगन्जमा आज पत्रकार सम्मेलन गरी करीब ९ मीनेटको उक्त तिज गीतको अडियो, भिडियो सार्वजनीक गरीएको हो । गीतमा लय, शव्द र स्वर स्वयम् चौधरीकै रहेको छ । भिडियोमा करीस्मा ढकाल लगायतका कलाकारहरुको नृत्य देख्न सकिने छ । करीव […]
झापा जादै कान्छा अभियान्ता के पि
काठमाण्डौं,साउन,२४- पछिल्लो समयमा धेरै युवाका प्रेरणाका स्रोत बनेका नेपालका कान्छा समाजिक अभियन्ता केपि खनाल ,कहिले हुम्ला-जुम्ला त कहिले तराइ मधेस अनि कहिले काठमाडौका गल्लि-गल्तीमा म बदलिन्छु ,मेरो देश बद्लिन्छ भन्दै विभिन्न कार्यक्रममा सहभागी हुने गर्दछन् । सानै उमेर देखी रेडियो पत्रकारिताबाट समाजसेवामा लागेका के पि खनाल अहिले क्लिन काष्ठमण्डप सफाइ अभियान र बाजुरामा रहेका अनाथ […]
सिजन मिडियाको १० औं वार्षिक उत्सव,सम्मान र फेसन शो
काठमाडौं,साउन,२२- पुर्व मिस नेपाल सुभेच्क्षा खड्का, अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्य, , वरिष्ठ पत्रकार डब्बु क्षत्री लगायत करिब दर्जन ब्यक्ति एकसाथ सम्मानित भएका छन् । सिजन मिडियाले आफ्नो १० औं बार्षिक उत्सवको अवसर पारेर आइतबार राजधानीको सिडब्लु रेष्टुरेन्ट दरबारमार्गमा आयोजना गरेको एक कार्यक्रममा सबैलाई एकसाथ सम्मान गरिएको हो । कार्यक्रममा सुभेच्क्षा खड्का, रोजीन शाक्य, मिस इन्डिया […]
निरन्तर वर्षातको कारण ओखलढुंगामा पहिरो
काठमाण्डौं,साउन,२२- ओखलढुंगामा निरन्तरको बर्षाका कारण दुई गाँउपालिकाको सिमानामा पहिरो खस्दा २ घर बगाएको छ । पहिरोका कारण अन्य ५ घर जोखिममा परेको छ । जिल्लाको खिजिदेम्बा गाउँपालिका ९ र मोलुङ गाउँपालिका ७ को सिमानामा पर्ने पात्लेमा सोमबार राति पहिरो जादाँ स्थानीय डाटी शेर्पा र लमु शेर्पाको घर बगाएको हो । पहिरोमा परी कुनै मानविय क्षती […]
समुदायको सहकार्य नै बिपद व्यवस्थापनको पहिलो आधार भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाई
ओखलढुंगा,साउन,२२- समुदायको सहकार्य नै बिपद व्यवस्थापनको पहिलो आधार भएको ओखलढुंगाकी प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताउनुभएको छ । बिपद जोखिम न्युनिकरण सम्बन्धी जिल्लामा आईपर्ने बिपदलाई कसरी न्युनिकरण गर्ने भन्ने बिषयमा आज जिल्ला प्रशासन कार्यलयमा आयोजना गरिएको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । ओखलढुंगामा बिगत दुईदिन देखी निरन्तर बर्षा भईरहेकोले सर्तकता अपनाउन उहाँले सबैमा आग्रह […]
दाङमा बस बाढीले बगाउदा १७ जना घाईते
दाङ,साउन,२१- दाङको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १७ जना यात्रु घाइते भएका छन् ।घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको जनाईएको छ । धनगढीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस आइतबार राति खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार […]
सामाजिक विकास मन्त्रीको उपस्थितिमा श्रन्दाञ्जली सभा सम्पन्न
बाँके,साउन,१७- बाँके क्षेत्र नं १ कि सभाषद कृण्णा के-सी- को स्व-बुबा चन्द्र बहादुर खत्रीको १३ अौं दिनको पुण्य तिथिमा सामाजिक विकास मन्त्री सुर्दशन बरालको उपस्थितिमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेताहरु अशोक रोकाय, अशोक कोईराला , पूर्व सांसद दल बहादुर सुनार, पत्रकारहरु, लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सभाषद […]
छाडा चौपाया छाडेमा कानुनी कार्यवाही गरिने
के-पी-घिमिरे/ बर्दिया,साउन,१६- बर्दिया जिल्लाको बासगढी नगरपालिकामा कुनै पनि जनावर बाटोमा छाडेमा कानुनी कार्यवाही गरिने भएको छ ।बासगढी नगरपालिकाले अाज एक विज्ञप्ति निकाली नगरपालिका भित्रको कुनै पनि सडकमा चौपाया छाडेमा कार्यवाही गरिने जनाएको छ । यसरी चौपाया छाडा छोड्नाले दुर्घटना हुने, यातायात अावाजजावत गर्न कठिनाइ हुने, फोहोर महिला बढ्ने जस्ता कार्यहरु हुने नगरपालिकाले जनाएको छ । […]
के सक्लान त कान्छा अभियन्ता केपि उठाउन चालिस लाख ? तथ्य यस्तो भन्छ ?
काठमाण्डौं,साउन,१६- बा-आमा अझै पनि प्रदेशमा चौकिदारी गर्दै घरपरिवार पाल्दैछ्न् ,घरको जेठो सन्तानको रुपमा जन्मिएका नेपालका कान्छो सामाजिक अभियन्ता भनेर चिनिएका केपि खनाल ,आफु पछिको १५ बर्ष बहिनीलाइ कैलालीमा घर हेर्न लगाइ आफु नेपाल हेर्दैछ्न । हो नेपालको पनि नेपाल भित्रको नेपाल जहाँ फोहोर हुन्छ त्यहाँ केपि खनाल अनि जहाँ दुखी हुन्छ्न त्यहा केपि खनाल सायद […]










