कर्मचारी संगठनको सपथ ग्रहण कार्यक्रम कोहलपुरमा सम्पन्न

कोहलपुर,भाद्र,११- लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठन केन्द्रीय कमिटीका पदाधिकारीले अाज एक कार्यक्रमका बिच सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।कर्मचारी संगठनको अाफनो ५ अौं अधिबेशन साउन १९ गते शिक्षण अस्पताल कोहलपुरमा सर्वसम्मतिले सम्पन्न भएको थियो । निर्वाचन मण्डलका अनुसार केही प्राविधिक कारणले गर्दा सपथ खुवाउने कार्यक्रम ढिलो भएको निर्वाचन मण्डलको अध्यक्ष टी-एन-रावतले बताउनु […]

विश्वकै उत्कृष्ट गायन रियालिलिटी शो फ्रेन्चाइज ‘द भ्वाईस’ नेपालमा पनी शुरु

काठमाण्डौं,भदौ,११- नेपाल फेरी निकै लामो समयको प्रतीक्षा पछि विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सनिवार राति ९ बजेबाट टेलिभिजन ब्रोडकास्ट सुरु भएको छ । सार्बजनिक पहिलो शृंखला युट्युबमा २४ घण्टा नबित्दै ट्रेण्डिङ्गको पहिलो नम्बरमा आउन सफल भएको छ । साताको शनिबार र आइतबार राति ९ बजे बाट […]

आज गाईजात्रा पर्व

काठमाडौं,भदौ,११- काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो ।यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने […]

आज रक्षा बन्धन अर्थात् जनै पूर्णिमा पर्व

काठमाडौं,भदौ,१०- आज(आइतबार) जनै पूर्णिमा अर्थात् रक्षा बन्धन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधेर मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ […]

ओखलढुंगामा धारिलो हतियार प्रहार गरि युवकको हत्या

ओखलढुंगा,भदौ,६- मोलुंग गाउँपालिका वडा न. ३ का २९ वर्षीय सन्तोष कार्कीको अज्ञात समुहले घरैमा धारिलो हतियार प्रहार गरि हत्या गरेको छ । कोही नभएको अवस्थामा धारिलो हतियार प्रयोग गरेको कार्कीको हत्या भएको हो । मंगलबार साँझ कार्कीको घरको कोठामा रगतले लत्पतिएको अवस्थामा शव फेला परेको स्थानीय बासिन्दाले बताएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका […]

घाइतेलाई भेट्न कांग्रेस महामन्त्री कोईराला अस्पतालमा

नेपालगन्ज,भदौं,५- महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कार्यबाहक सभापति चन्द्र प्रकाश देवकोटालाई भेट गर्न नेपाली कांग्रेसका महामन्त्री शशांक कोईराला अाज नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अाउनु भएको थियो । हिजो स्थानीय नेपालगन्ज हेल्थ क्याम्पस नेपालगन्जमा लगाईएको ताला खोल्न सहमति खोज्न भनि छलफलका लागि बोलाएर उक्त स्कुलका संस्थापक तथा पूर्व सभाषद माननीय मैकुलाल बाल्मिकी लगाएतले ने-वि-संघका प्रदेश […]

पुननिर्माणमा खटिएका तीन जिल्लाका प्राविधिकलाई ओखलढुंगामा तालिम

ओखलढुंगा,भदौ,४-  ओखलढुङ्गामा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि डकर्मी तालिम प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । तालिममा ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ जिल्लाका गरि ७५ जना प्राबिधिक ईञ्जिनियरहरु सहभागी रहेका छन् । पुननिर्माणका काममा पछिल्ला दिनहरुमा केही स्थानहरुमा डकर्मीहरुले निर्माण गरेका आवास गृह भुकम्पीय सुरक्षाको मापदण्ड विपरित रहेको भन्दै अनुदान वापतको किस्ता रकमलाई सिफारिस गर्न ईञ्जिनियरहरुले […]

मिस टिन कलेज र कलेज हेन्डसम को अडिसन सम्पन्न

काठमाडौ,भदौ,२- सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा  पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको पहिलो अडिसन आज शनीवार सि डव्लु पाटी प्यालेस कमलादीमा सम्पर्न भएको छ ।   पहिलो छनौट प्रक्रियावाट काठमाडौंमा रहेर दश जोड दुईमा अध्ययनरत छात्रछात्राहरु सहभागी भएको थिए उत्त अडिसनवाट २० जना मिस टिनको लागि र […]

नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार

विराटनगर,साउन,२९- विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले गत आर्थिक बर्ष २०७४/०७५ मा स्वास्थ्य शिविरमार्फत ४९ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ साउनदेखि २०७५ असारसम्म एक बर्षको अवधिमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४९ हजार २ सय ११ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी […]

मेडिकल कलेजका सहायक निर्देशकद्वारा पदबाट राजिनामा

नेपालगन्ज,साउन,२६-  मध्य तथा सूदुर पश्चिमाञ्चल क्षेत्रमा रहेको एक मात्र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा एसोसिएट प्रोफेसर पदमा रहेर छाला तथा यौन रोग विभागमा काम गरिरहनु भएका डा- कुमार पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मेडिकल कलेजको नेपालगन्ज अस्पतालमा सहायक निर्देशक पदमा पनि काम गर्दै अाउनु भएको थियो । उहाँले भन्नुभयो अाफुले सहायक निर्देशक पदमा […]