खाद्यान्नको जोहो गर्न विज्ञको सुझाव, सरकार भन्छः ‘गम्भीर छौं’

काठमाडौं,बैशाख,२२-विज्ञहरुले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन्।हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरुको सुझाव छ । नेपालमा यस वर्षको वर्षा याममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत […]

एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६-६ लाख दिने सरकारको निर्णय

काठमाडौँ,बैशाख,२०-सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६-६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य प्रशिक्षकसहित क्रिकेट खेलाडीलाई जनही ६-६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३-३  लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो। मंगलबार भएको फाइनलमा नेपालले युएईलाई ७ […]

नेपाल र युएईको खेल भोली यथास्थानबाटै सुरु हुने,खेल हेर्न टिकट नलाग्ने

काठमाडौं,बैशाख,१८-नेपालमा जारी एसीसी प्रिमियर कपमा आज सोमबार भएको नेपाल र युएईबीचको फाइनल खेल स्थगित भएको छ । बाँकी रहेको खेल मंगलबार रिजर्भ डेमा हुनेछ।टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल बर्षाका कारणले रोकिएको थियो।भोली मंगलबार यथा स्थानबाटै युएईले ब्याटिङ सुरु गर्नेछ । […]

डेढ महीनापछि यूएईसँग घरेलु मैदानमै भिड्दै नेपाल

काठमाडौं,बैशाख,१७-गत चैत २ गते (मार्च १६) मा भएको विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा यूएईविरुद्ध खेलेको नेपालले त्यसको डेढ महीनापछि घरेलु मैदानमै अर्को ठूलो प्रतियोगिता खेल्दैछ।  नेपालले त्रिवि क्रिकेट मैदानमा आफ्नो चिरपरिचत प्रतिस्पर्धी यूएईसँग सोमवार एसीसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनल खेल्न लागेको हो।खेलको विजेता एसिया कपमा छनोट हुनेछ।पछिल्लो खेलमा यूएईलाई पराजित गरेको नेपालले आगामी […]

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल, उपाधिका लागि यूएईसँग भिड्ने

काठमाडौं,बैशाख,१६-नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार टीयु क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको हो। उपाधिका लागि नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने यूएईले डीएलएस […]

नयाँ वर्ष २०८० साल आजबाट शुरु || Happy New year 2080 || Nepalese New year 2080

नयाँ वर्ष २०८० साल आजबाट शुरु

टोकियो,जापान,वैशाख,१-नयाँ वर्ष २०८० साल आजबाट शुरु भएको छ ।विक्रम संवत् अनुसार वर्ष २०७९ साललाई बिदा गरी वर्ष २०८० साल आज(शुक्रबार)बाट सुरु भएको हो। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपाल र विदेशमा रहेका नेपालीले एक आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन रमाइलो गर्दै विभिन्न कार्यक्रम गरि हर्षोल्लास साथ मनाइँदैछ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो […]

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल टीकापुरको अध्यक्षमा तिमिल्सिना

कैलाली,टिकापुर,चैत्र,२६-सामुदायिक वन उपभोक्ता महासंघ नेपाल टीकापुर नगर स्तरिय महासंघ टीकापुरको अध्यक्षमा झनकराज तिमिल्सिना चयन भएका छन । आइतबार टीकापुरमा सम्पन्न महासंघको दोस्रो अधिवेशनवाट तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्य समिति गठन गरिएको हो । महासंघको उपाध्यक्षमा कृष्णा देवी चौधरी रहेकी छिन भने सचिवमा नृप ठकुल्ला, कोषाध्यक्षमा शम्भु कडायत र सह–सचिवमा दिपा सिंहलाई चयन गरिएको छ । ११ […]

जापानमा भाषा मात्रै अध्ययन गर्न जानेले अब एनओसी नपाउने

काठमाडौं,चैत्र,२९-जापानमा भाषा मात्रै अध्ययन गर्न आउन चाहानेले अब एनओसी नपाउने भएका छन्। यसअघि जापानमा भाषा अध्ययन गर्न जानका लागि मात्रै पनि विद्यार्थीले एनओसी पाउँदै आएका थिए ।तर अब भाषा पनि डिग्री सम्बन्धित अर्थात शैक्षिक कार्यक्रमसँग जोडिएको भए मात्रै एनओसी पाउने भएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्र एनओसी […]

वैशाख १ गतेदेखि विराटनगर क्षेत्रमा प्रेसर हर्न बजाउन निषेध

विराटनगर,चैत्र,२९-विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि महानगर क्षेत्रमा प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ । महानगरले सार्वजनिक स्थानमा धूमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन पनि निषेध गरेको छ । गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रमा वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले […]

उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकियो

काठमाडौं,चैत्र,२९-आगामी बैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेश प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजार थान मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा […]