काठमाडौं,चैत्र,२२-सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडानतर्फ नयाँ भाडादर सार्वजनिक गरेको हो । घटेको भाडा भोलि बुधवारदेखि लागू हुनेछ । प्राधिकरणका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमरा रुटमा ९० […]
समाज
विद्यार्थीले सर्टमा लेखेको ‘खाडीमा भेटौंला सन्देश’ संसदमा पनि उठ्यौ
काठमाडौं,चैत्र,१३-भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको ‘खाडीमा भेटौंला सन्देश’ को आवाज आइतबार संघीय संसदमा समेत उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आइतबारको संसद्मा कसरी नेपाली युवा विदेश पलायन हुँदैछन् भन्ने उदाहरणमा बागेश्वरीका विद्यार्थीले लेखेको उक्त सन्देश उल्लेख गरेका हुन्। ‘भक्तपुरको बागेश्वरीमा पढ्दै गरेका १२ कक्षाका […]
आजको राशिफल ।। चैत्र १३ गते सोमवार
काठमाण्डौ,चैत्र,१३-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको १३ गते सोमवार, (मार्च २७ तारिख ) चैत्र कृष्णा षष्ठी तिथि।आज विश्व रंगमञ्च दिवस पनि रहेको छ। आज चैत्र १३ गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल […]
मिथिलामा चैती छठ पर्व आजबाट सुरू
काठमाडौं,चैत्र,११-मिथिलाञ्चलबासीको महान् पर्व वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि शनिबारबाट सुरू भएको छ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत पहिलो दिन शनिबार बर्तालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व सुरू गर्दैछन् । यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने दोस्रो दिन अर्थात पञ्चमीका दिन ‘खरना […]
आजको राशिफल ।। चैत्र ४ गते शनिवार
काठमाण्डौ,चैत्र,४-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको ४ गते शनिवार, (मार्च १८ तारिख ) चैत्र कृष्णा एकादशी तिथि।आज पापमोचनी एकादशी व्रत पनि रहेको छ। आज चैत्र ४ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा […]
आजको राशिफल ।। चैत्र ३ गते शुक्रवार
काठमाण्डौ,चैत्र,३-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको ३ गते शुक्रवार, (मार्च १७ तारिख ) चैत्र कृष्णा दशमी तिथि। आज चैत्र ३ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) […]
विश्वकप क्रिकेट लिग टू: आज नेपालले युएईको सामना गर्ने
काठमाडौं,चैत्र,२-आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा आज बिहीबार नेपालले युएईको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ।यो खेल तीन वर्ष लामो आईसीसी विश्वकप लिग टु क्रिकेटको अन्तिम खेल हो । सात देश सहभागि लिग टु क्रिकेटमा बिहीबारको खेल जिते […]
‘ए’ डिभिजन लिग:आजबाट पाँचौं चरणका खेलहरु हुने
काठमाडौं,चैत्र,२-नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज बिहीबारबाट पाँचौं चरणका खेलहरु सुरु हुँदैछन् । लिगको पाँचौं चरणको पहिलो दिन बिहीबार दुई खेलहरु हुनेछन्। जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । च्यासलमा हुने खेलमा एफसी खुमलटार र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। ललितपुरे डर्बी […]
आजको राशिफल ।। चैत्र २ गते बिहिवार
काठमाण्डौ,चैत्र,२-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको २ गते बिहिवार, (मार्च १६ तारिख ) चैत्र कृष्णा नवमी तिथि। आज चैत्र २ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष […]
आजको राशिफल ।। चैत्र १ गते बुधवार
काठमाण्डौ,चैत्र,१-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको १ गते बुधवाक, (मार्च १५ तारिख ) चैत्र कृष्णा अष्टमी तिथि।आज मीन संक्रान्ती-विश्व उपभोक्ता दिवश पनि रहेको छ। आज चैत्र १ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही […]


