टोकियो,जापान,वैशाख,१-नयाँ वर्ष २०८० साल आजबाट शुरु भएको छ ।विक्रम संवत् अनुसार वर्ष २०७९ साललाई बिदा गरी वर्ष २०८० साल आज(शुक्रबार)बाट सुरु भएको हो। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपाल र विदेशमा रहेका नेपालीले एक आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन रमाइलो गर्दै विभिन्न कार्यक्रम गरि हर्षोल्लास साथ मनाइँदैछ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो […]
समाज
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल टीकापुरको अध्यक्षमा तिमिल्सिना
कैलाली,टिकापुर,चैत्र,२६-सामुदायिक वन उपभोक्ता महासंघ नेपाल टीकापुर नगर स्तरिय महासंघ टीकापुरको अध्यक्षमा झनकराज तिमिल्सिना चयन भएका छन । आइतबार टीकापुरमा सम्पन्न महासंघको दोस्रो अधिवेशनवाट तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्य समिति गठन गरिएको हो । महासंघको उपाध्यक्षमा कृष्णा देवी चौधरी रहेकी छिन भने सचिवमा नृप ठकुल्ला, कोषाध्यक्षमा शम्भु कडायत र सह–सचिवमा दिपा सिंहलाई चयन गरिएको छ । ११ […]
जापानमा भाषा मात्रै अध्ययन गर्न जानेले अब एनओसी नपाउने
काठमाडौं,चैत्र,२९-जापानमा भाषा मात्रै अध्ययन गर्न आउन चाहानेले अब एनओसी नपाउने भएका छन्। यसअघि जापानमा भाषा अध्ययन गर्न जानका लागि मात्रै पनि विद्यार्थीले एनओसी पाउँदै आएका थिए ।तर अब भाषा पनि डिग्री सम्बन्धित अर्थात शैक्षिक कार्यक्रमसँग जोडिएको भए मात्रै एनओसी पाउने भएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्र एनओसी […]
वैशाख १ गतेदेखि विराटनगर क्षेत्रमा प्रेसर हर्न बजाउन निषेध
विराटनगर,चैत्र,२९-विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि महानगर क्षेत्रमा प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ । महानगरले सार्वजनिक स्थानमा धूमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन पनि निषेध गरेको छ । गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रमा वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले […]
उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकियो
काठमाडौं,चैत्र,२९-आगामी बैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेश प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजार थान मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा […]
बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु, एक घाइते
बैतडी,चैत्र,२९-बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ ढिस्कोमा पुरिएर सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीय राजमती भाटको घटनास्थलमै मृत्यु भएको हो। सोही स्थानका ६२ वर्षीय सालिभानसिंह धामीको उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको हो। अर्का घाइते ४२ वर्षीय सङ्ग्रामसिंह धामीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, […]
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौं,चैत्र,२६-संघीय संसद अन्तर्गत सोमबार दुवै सदनको बैठक बस्दैछ।संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन, आ.व. २०७८/७९’ पेश गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, सञ्चार तथा सूचना प्रविधि […]
आजको राशिफल ।। चैत्र २६ गते आईतवार
काठमाण्डौ,चैत्र,२६-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको २७ गते आईतवार, (अप्रिल ९ तारिख ) बैशाख कृष्ण तृतिया तिथि।आज एसईई २०७९ को ऐच्छिक द्धितिय विषयको परिक्षा रहेको छ। आज चैत्र २६ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि […]
आजको राशिफल ।। चैत्र २४ गते शुक्रवार
काठमाण्डौ,चैत्र,२४-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको २४ गते शुक्रवार, (अप्रिल ७ तारिख ) बैशाख कृष्ण प्रतिपदा तिथि।आज एसईई २०७९ को अनिवार्य स्वास्थ्य,जनसंख्या तथा वातावरण शिक्षा विषयको परिक्षा रहेको छ। आज चैत्र २४ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ […]
जापानमा रहेका नेपाली फुटबलर उनम बुढाथोकी संगको अन्तर्वार्ता
टोकियो,जापान,चैत्र,२२-नेपालमा पछिल्लो समय राष्ट्रिय टिमका मुख्य खेलाडी लगायत क्लवबाट व्यवसायीक खेल खेल्दै गरेका दर्जनौ खेलाडी विदेश पलायन भैईसकेका छन्,भने केहि जाने चाजोमाजो मिलाउदै छन्।यसले नेपाली खेल दर्शकमा ठुलो निराशा सिर्जना छाएको छ।“हामी नेपाली फुटबल,क्रिकेट खेल या भनौं अन्य खेलमा यती शौखिन भैईसकेका छौं कि,सायदै पश्चिमी मुलुक संग तुलना गर्दा फरक नपर्ला”हामी संग खेल्ने राम्रो पुर्वाधारहरु […]





