बंगलादेशलाई एक गोलको अग्रता, रितु चक्माले गरे २ गोल

काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल खेल नेपाल र बंगलादेशले एक गोलको अग्रता बनाएको छ। दोस्रो हाफको ५१ औं मिनेटमा बंगलादेशका लागी रितुले गोल गर्दै अग्रता बनाएका हुन्। यस्तै गोल खाएको २ मिनेटमै अमिसा कार्कीले गोल गर्दै नेपाललाई  खेलमा फर्काएका थिए। तर खेलको ८० औं मिनेटमा ३० यार्डबाट रितु चक्माले क्रस मार्फत हानेको प्रहारले सिधैं गोल पोष्टको […]

दोस्रो हाफ रोमाञ्चक नेपाल र बंगलादेश दुवैको पोष्टमा गोल

काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल खेलको दोस्रो हाफमा बंगलादेशले अग्रता बनाएको छ। दोस्रो हाफको ५१ औं मिनेटमा बंगलादेशका लागी रितुले गोल गर्दै अग्रता बनाएका हुन्। यस्तै गोल खाएको २ मिनेटमै अमिसा कार्कीले गोल गर्दै नेपाललाई  खेलमा फर्काएका हुन्।  यो पनि पढ्नुहोस् ।। साफ फाईनल : पहिलो हाफ नेपाल र बंगलादेशको खेल बराबरी

साफ फाईनल : पहिलो हाफ नेपाल र बंगलादेशको खेल बराबरी

काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल खेलको पहिलो हाफ नेपाल र बंगलादेशले बराबरी खेलेका छन्। दशरथ रंगशालामा सुरु भएको खेलमा दुवै देशका टिमले बराबरी खेलेका हुन्। खेलको सुरुवाती समयमै नेपाली डिफिण्डरले गरेको गल्ती गर्दा पाएको अवसर बंगलादेशी खेलाडीले सदुपयोग गर्न सकेन।उनले हानेको प्रहार गोल पोष्टको बारमा लागेर फर्किएको थियो। यस्तै : खेलको १० औं मिनेटमा नेपालको तर्फबाट अमिसा […]

महिला साफ च्याम्पियनसीप फाइनल सुरु

काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल दशरथ रंगशालामा सुरु भएको छ । फाइनल खेल नेपाल र बंगलादेश भइरहेको छ। यो समाचार तयार पार्दा सम्म कुनै पनि टिमले गोल गर्न भनेको सकेको छैन्।खेल सुरु भएको केहि मिनेटमै बंगलादेशले पाएको सुनौलो अवसर सदुपयोग गर्न सकेन। नेपाली डिफिण्डरले गरेको गल्तीको अवसर गुमाएको हो। यस्तै खेलको १० औं मिनेटमा अमिसा कार्कीले […]

नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट बुधबार मात्र किन्न पाईने

टोकियो,जापान,१३-साफ च्यम्पियनसिपको फाईनल खेल भोली बुधबार हुदैछ। नेपाल र बंगलादेशबीच हुने फाईनल खेलका लागि एन्फाले बन्द गरेको टिकट बिक्री पुन: खुलाएको छ तर अनलाइनबाट भने टिकट काट्न नपाइने भएको छ। नेपाल र भारतबीचको सेमीफाइनल खेलमा दशरथ रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै विवाद उत्पत्न भएपछि एन्फाले बुधबार हुने खेलको टिकट बिक्री रोकेको थियो। फाइनलमा […]

साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाण्डौं,कार्तिक,११-नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ। निकै विवाद र मनोरञ्जनात्मक रुपमा सकिएको खेलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि […]

विश्वकप लिग-२: नेपालले आज अमेरिकाविरुद्ध खेल्ने

काठमाडौं,कार्तिक,११-आज नेपालले घरेलु टिम अमेरिकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ।आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले अमेरिका संग खेल्न लागेको हो। लिगमा नेपाल खराब लयबाट गुज्रिरहेको छ।तालिकाको आठ टिममध्ये सातौँ स्थानमा छ।नेपालले लिगमा आठ खेल खेल्दा एक खेलमा मात्र जित निकाल्दै तीन अंक जोडेको छ।  घरेलु टिम अमेरिका भने तालिकाको दोस्रो स्थानमा छ। अमेरिकाले नौ […]

साफ महिला च्याम्पियनसिप : नेपालले भारतको सामना गर्ने

काठमाडौं,कार्तिक,११-साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज हुँदैछन्। त्रिपुरेश्वरको दशरथ रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइन खेलमा बंगलादेश र भुटान भिड्नेछन्।खेल दिउसो साँढे तीन बजे शुरु हुनेछ। आजै हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक नेपालले भारतको सामना गर्नेछ।यो खेल साँझ साँढे ६:३० बजे शुरु हुनेछ। साफ महिला च्याम्पियनसिपमा पाँच पटक फाइनलमा पुगेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको […]

नेपाली चलचीत्र “खुस्मा” टोकियोमा प्रदर्शन

टोकियो,कार्तिक,४-नेपाली कथानाक चलचित्र ‘खुस्मा’ जापानको राजधानी टोकियोमा आज आईतवार प्रदर्शन भएको छ। जापानका लागी कपि राईट पाएको खुर्पेटो प्रोडक्शन र टोकियोमा प्रेम प्रकाश रोका मगरको टिमको आयोजनामा टोकियो स्थित नाकानो जिरो हलमा प्रदर्शन भएको हो। खुस्मा फिल्म हेर्न टोकियो आसपासमा बस्ने थुप्रै नेपालीहरुको उपस्थिति रहेको थियो।खुस्मा फिल्मले टोकियोमा दर्शकको राम्रै साथ पाएको छ। फिल्ममा विशेष […]

जापानमा नेपालीको संख्या २ लाख नाघ्यो, टोकियोमा सबै भन्दा बढी

काठमाडौं,कार्तिक,३-जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख नाघेको छ। जापानको न्याय मन्त्रालयले सन् २०२४ को जून को अन्त्यसम्म सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालीको संख्या २ लाख ६ हजार ८ सय ९८ जना पुगेको हो। करिब १२ वर्षको अवधीमा आठ गुणाले वृद्धी भएको छ।सन् २०१२ मा जम्मा २४ हजार ७१ जना नेपालीहरु मात्र जापानमा बसोबास गर्थे। […]