काठमाडौं,बैशाख,२२-संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका स्थानीय भविन गुरुङको मृत्यु भएको छ । माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर […]
सवारी दुर्घटना
विमान दुर्घटनाको शोकमा आज सार्वजनीक बिदा,यती एयरलाइन्सका सबै उडान रद्द
काठमाडौं,माघ,२-पोखराको सेती खोंचना आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्दै विमान दुर्घटनाको शोकमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । […]
पोखरा विमान दुर्घटना अपडेट: ६८ जनाको शव फेला,विमानमा रहेका यात्रुहरूको (नामावली सहित)
काठमाडौं,माघ,१-पोखाराको सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ। सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण क्रेनको प्रयोग गरी उद्धारको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो।उहाँका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ । यति एयरलाइन्सको दुर्घटना विमानमा सवार रहेका यात्रुहरुको नामावली !! […]
आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन
काठमाडौं,माघ,१-सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ।मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो। बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको हो।यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता विष्णु पौडेलले विमानको प्राविधिक परीक्षणले आगामी […]
पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु १३ घाइते
पाल्पा,पुष,२२-पाल्पाको रैनादेवी छहरा गाउँपालिका -८, खुर्सानेमा बिहीबार मध्यराति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।ग १ ख ४९७७ नम्बर बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।१३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख जनक शाहीले घटनास्थलबाट घाइतेहरुको उद्धार गरी बुटवल पठाएको जानकारी दिनुभयो।बस सडकबाट ५० मिटर तल भिरमा खसेको […]
चर्चित रेडियो प्रस्तोता महावीर विश्वकर्माको निधन
चितवन,मंसिर,६-रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ।चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा विश्वकर्माको निधन भएको हो।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार विहान काठमाडौं फर्कदै थिए । ५ः३० बजेको समयमा राप्ती नगरपालिका ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार बा […]
अपडेट: बैतडीमा जिप दुर्घटना हुँदा चार प्रहरीको मृत्यु, नौ जना घाइते
बैतडी,मंसिर,५-बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो […]
स्कुटरले ठक्कर दिँदा गायक भुवन भट्टाराई गम्भीर घाईते
कोहलपुर,बाँके,असोज,१९-बडा दशैंको दिन बाँकेको कोहलपुरमा स्कुटरले ठक्कर दिँदा गायक भुवन भट्टाराई गम्भीर घाईते भएका छन् । कोहलपुर निवासी गायक भुवन भट्टराई मामा घर नेपालगंजबाट दशैंको टिका थापेर परिवार सहित घर फर्कदै गर्दा कोहलपुर बसपार्क देखि पैदल हिड्दै गरेको क्रममा कोहलपुर कृषि बजार नजिकै चालकले मदिरा सेवन गरि अनियन्त्रित भएको स्कुटरले ठक्कर दिदा गम्भीर घाइते हुनु भएको […]
दशैंमा देशभर ५५६ वटा सवारी दुर्घटना, ५४ जनाको मृत्यु, हजारभन्दा बढी घाइते
काठमाडौं,असोज,२१-दशैं सुरु भएको फूलपातीको दिन (१६ असोज)यता बिहीबारसम्म मात्रै देशभर ५५६ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीकाअनुसार बितेका ५ दिनमा भएका सवारी दुर्घटनामा ५४ जनाले ज्यान गुमाइसकेका छन्, १ हजार ५७ जना घाइते भएका छन् । प्रहरीले गत वर्षसम्म तुलना नगरेपनि यो वर्ष गत वर्षको दशैंमाभन्दा बढी दुर्घटना भएको अनुमान गरेको छ । […]
कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु
कञ्चनपुर,असोज,२०-कञ्चनपुर जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका अमरबस्तीस्थित धनगढी-बेलौरी हुलाकी सडक खण्डमा से७प ४७६५ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लका अनुसार बिहीबार राति करिब ११ बजे भएको दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका-३ का […]