घरमै सुत्केरी गराउनेलाई दण्डित, स्वास्थ्य संस्थामा आउनेलाई आयोनुन

दार्चुला, पुस २९ – दार्चुलाको लटीनाथ स्वास्थ्यचौकीले घरमै सुत्केरी गराउने, गर्भ जाँच नगर्ने नगराउनेलाई दण्डित गर्ने भएको छ । बिहीबार स्वास्थ्यचौकीमा बसेको स्वास्थ्य व्यवस्थापन समितिको बैठकले घरमै सुत्केरी गराउने र गर्भ जाँच नगर्नेलाई एक हजार रुपैयाँ जरिवना र गाविसबाट दिइने सेवा सुबिधान नदिने निर्णय गरेको स्वास्थ्यचौकी प्रमुख दिनेश महतोले जानकारी दिनुभयो । लटीनाथ गाविसमा महिला […]

सामान्य घरेलु उपचारबाट केही दिनमै घटाउनुहोस् तपाईंको पेट (विधिसहित)

 पुस, ३-अचानक पेट बढ्न थालेपछि आजकल धेरै मानिस चिन्तामा हुन्छन् । ‘सजिलै बढ्ने तर घटाउन मुस्किल’ भन्दै ‘रोगको पर्दा’को रुपमा रहेको मोटोपन पालेर बस्नु कतिपय मानिसको बाध्यता बनिरहेको छ । व्यस्त जीवनको भागदौडमा पेट घटाउने लामो लामो र कष्टसाध्य प्रक्रिया अपनाउन नसक्नु पनि अर्को बाध्यता हो । पेटको बोसो (एब्डोमिनल फ्याट)ले तपाईं हाम्रो स्वरुप नै […]

खुट्टा तथा मोजा गन्हाउने समस्याबाट हैरान हुनुहुन्छ, अब यसो गर्नुस्, केही दिनमै चट्

 काठमाण्डौ,मंसिर १०- जाडो याम छ । हामी प्राय दिनभर जुत्ता-मोजा लगाएर बस्छौँ । यसरी बस्दा कतिपय त मोजा गन्हाउने समस्याले हैरान छन् । शरीरको दुर्गन्ध त परफ्यूम छर्किएर भगाउन सकिन्छ, तर खुट्टा र मोजा गन्हाउने समस्याको प्रभावकारी औषधि बजारमा उपलब्ध छैन । यसका लागि घरेलु उपाय अपनाउने हो भने नै निकै प्रभावकारी हुन्छ । कतिपयलाई […]

बदाम खानुका फाइदाहरु पुरा पढ्नुहोस् ।

काठमाण्डौ,मंसिर १०-जाडो मौसमा पाइने फल मध्ये बदाम पनि एक हो । जाडोयाममा मानिसहरु घाममा बसेर बदाम खान मन पराउँछन् । त्यस्तै बदाम खानु मानव स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यी हुन् बदाम खानुको फाइदाहरु  १. कपालको सुन्दरताको लागि बदाम खानु राम्रो मानिन्छ । बदाममा कपाललाई सुन्दर बनाउने तत्वहरु पाइने भएकाले कपालका लागि बदाम लाभदायक हुन्छ […]

मात्र दुई मिनेटमै यसरी चम्काउनुहोस् आफ्नो दाँत

काठमाण्डौ,मंसिर १०-हरेक मानिस आफ्नो प्रभाव अरुमा राम्रो परोस् भन्ने चाहन्छ । यसको लागि अन्य कुराजस्तै सफा र चम्किलो दाँतको पनि महत्वपूर्ण भूमिका हन्छ । सेतो र चम्किलो दाँतसहितको तपाईको शक्तिशाली मुस्कानले धेरैलाई प्रभावमा पार्न सक्नुहुन्छ । सुन्दर देखिन चाहनुहुन्छ तर हाँस्नासाथ मानिसहरुले तपाईको पहेंलो दाँतको सामना गर्नुपर्छ, के होला अवस्था ? किनकी दाँत सफा नहुने […]

सेक्स टाइमिङ बढाउन प्रयोग गर्नुस् निकै प्रभावकारी घरेलु औषधि (तरिकासहित)

एजेन्सी,मंसिर ४-आजकल धेरै मानिस यौनसम्बन्धी कमजोरीबाट पीडित रहेको पाइन्छ । नपुंसकता, स्पनदोष, धातु दोष तथा सिघ्र स्खलन आदि । यसका अनेक कारण छन्, जस्तो कि हस्तमैथुन, अत्याधिक उत्तेजनायुक्त फिल्म हेर्नु, उत्तेजक लेख पढ्नु, असंयमित खानपान, शरीरमा पोशक तत्वको कमी आदि । तर, बजारमा यौन समस्या समाधान गर्ने भनेर थरी-थरीका औषधि पाइन्छन् । तर के तपाईंलाई थाहा […]

दैनिक एक गिलास जिरा पानी पिउँदा पाइन्छ यी चामत्कारिक फाइदा

काठमाण्डौ,मंसिर ३-जिरालाई मसलाको रुपमा मात्र होइन औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । आज हामीले जिराका यस्तै ७ औषधीय गुणको बारेमा जानकारी दिँदैछौँ । १. जिरा पानीले एसिडको असरलाई कम गर्दछ । दैनिक बिहान खाली पेटमा यस्तो पानी पिउँदा पेट फुल्ने र एसिडिटीको समस्या कम हुन्छ। २. जिरा पानीले रक्तसञ्चार नियमित बनाउँछ । साथै हात […]

कल्पना नै नगरेका यी पाँच फाइदा जानेपछि आलुको बोक्रा कसैले फाल्दैन

आलुलाई तरकारीहरुको राजा मानिन्छ, किनकी आलु हरेक प्रकारको परिकारमा मिसाउन सकिन्छ । त्यसैले आलु त सबैले खानु नै भएको छ, तर कहिले आलुको बोक्रा खानेबारे सोच्नु भएको छ ? यदि अहिलेसम्म सोच्नु भएको छैन भने अब सोच्नुहोस् !अब आलु पकाउँदा बोक्रालाई खेर फाल्न छाडिदिनुस् । यसले विभिन्न प्रकारका बिमारीहरुबाट टाढा राख्न सक्छ । के-के छन् त […]

प्याजको चिया पिउनुहोस्, तिव्र गतिमा तौल घटाउनुहोस्

तपाईंले अहिलेसम्म पक्कैपनि प्याजको चियाको बारेमा केही सुन्नुभएको छैन हो । तर प्याजको चिया मानव स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । प्याजको चियाले तौल घटाउनुका साथै मधुमेहको समस्यालाई पनि न्यूनिकरण गर्दछ । प्याजको चिया प्याजको बोक्राबाट बनाउन सकिन्छ । यसमा क्वेरसेटिन नामको पिग्मेन्ट हुन्छ जसले मानव स्वास्थ्यमा अत्यधिक फाइदा पुर्याउँछ । यसले शरीरमा रगतलाई जम्न दिँदैन […]

अदुवाका फाइदै फाइदा उपयोग गर्नुहोस्

रुघाखोकी लाग्दा २० ग्राम अदुवाको रसमा २ चम्चा मह मिसाएर बिहान–बेलुका सेवन गरेमा फाइदा गर्दछ । एक चम्चा अदुवाको रसमा 1. एक चम्चा मह मिसाई फिटेर बिहान र बेलुका मनतातो पानीमा खाने गरेमा दम खोकी ठीक हुन्छ । 2.चिसोको बाथ र कम्मर दुखेमा आधा चम्चा सुठोको धुलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकताअनुसार […]