स्वस्थ जीवनशैलीले जोगाउँछ मुटु रोगको जोखिम

काठमाडौं,असोज,९-मुटु रोगबाट बच्नका लागि स्वस्थकर खानापान र जीवनशैलीमा ध्यान दिनु पर्ने विज्ञहरुले बताएका छन।विश्व मुटु दिवसको पूर्व सन्ध्यामा रोटरी क्लब अफ पाटन र नेपाल एनसीडी एलायन्सले संयुक्त रुपमा सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा चिकित्सकहरुले सो कुरा बताएका हुन्।मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटुरोगबाट विश्वमा सबैभन्दा धेरै मानिसले अकालमै ज्यान गुमाइरहेको बताए। उनले विश्वभर वर्षेनी २ […]

विश्व धुम्रपान रहित दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं,जेठ,१७-आज ३१ मे अर्थात विश्व धुम्रपान रहित दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ।“खाद्यान्न बढाऊ, सूर्ति घटाऊ” भन्ने नारासहित बुधबार यो दिवस मनाउन लागिएको हो । सन् १९८७ मा विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको घातक असरबारे सचेतना जगाउने उद्धेश्यसहित विश्व धुम्रपान रहित दिवस मनाउन प्रस्ताव गरेको थियो। सन् १९८८ अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको […]

आज होली पर्व : पहाडी भेगमा मनाईदै,भोली तराईमा मनाईने

काठमाडौं,फाल्गुन,२२-आज रङहरुको पर्व होली अर्थात् फागु पर्व मनाइदै छ। विशेष गरेर आज होली पहाडका बिभिन्न क्षेत्रमा मनाइने गरिन्छ र भोलि मंगलवार तराईका जिल्लामा होली मनाउने चलन रहेको छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने विश्वास गरिन्छ। देशभरिका बिभिन्न जिल्लामा आज रङ, […]

डा.सन्दुक रुइतले राज्यसँग गरेको दुई अपेक्षा सरकारले चाँडै सम्बोधन गर्ने

काठमाडौं,माघ,५-वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड पाउनु भएकोमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले बधाई दिनु भएको छ।  उहाँले आफ्नो अफिसियल फेसबुक मार्फत बधाई दिदै वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले गर्नु भएको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको बताउनु भएको छ।  साथै प्रधानमन्त्री प्रचण्डले डा.सन्दुक रुईतले राज्य […]

राष्ट्रपति पद मेरो लागि होइन : डा. सन्दुक रुइत

काठमाडौं,माघ,५-वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताउनुभएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताउनुभएको हो। उहाँले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको बताउनुभयो।उहाँले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि […]

रास्वपाबाट ३ मन्त्रीको टुंगो लाग्यो, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

काठमाडौं,माघ,३-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री बन्ने व्यक्तिहरुको नाम टुंगो लगाएको छ । पार्टीको मंगलबार बिहान बसेको संसदीय दलको बैठकले मनत्रीहरुको नाम टुंगो लगाएको हो । रास्वपा स्रोतका अनुसार बैठकमा पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले डोलप्रसाद अर्याल, शिशिर खनाल र डा.तोसिमा कार्कीलाई मन्त्री बनाउने निर्णय सुनाउनु भएको थियो । जस अनुसार अर्याल श्रम […]

एक दिनमा कति पानी पिउनु पर्छ,जानी राखौं ।।

काठमाडौं,आषाढ,२०-यो गर्मी मौसममा धेरै पानी पिउनु पर्छ, सबैलाई थाहा नै छ।तर पानी दिनमा कति पिउनु पर्छ भन्ने कुरा चाहि धेरैलाई थाहा नहुन पनि सक्छ । ‘पानी जति धेरै पियो उती राम्रो, कम्तीमा दैनिक दुई लिटर त पिउनै पर्छ,’ यस्ता सल्लाह खुब पाइन्छन्।पानी हाम्रो जीवनका लागि महत्वपूर्ण छ। उन्नाइसौं शताब्दीसम्म त समाजको मथिल्लो बर्गका मानिसहरु खाली […]

यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो होला ?

काठमाडौं,असार,१७-यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो होला तपाईलाई अचम्म लाग्दैन ?  हुनत : आज पनि हाम्रो समाजमा सेक्सको बारेमा खुलेर कुरा गरिदैन ।यसबारे बालबालिकासँग खुलेर कुरा गर्नलाई वृद्धवृद्धाहरू लाज मान्छन् । जे होस्, सेक्सलाई लिएर सबैको मनमा जिज्ञासा हुन्छ । सेक्सका बारेमा जानकारी लिने वा बुझ्ने इच्छामा उनीहरु इन्टरनेटको दुनियाँतिर दौडिन्छन् र आफ्नो जिज्ञासालाई […]

आज विश्व योग दिवस मनाइँदै

काठमाडौं,असार,७-अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।‘मानव जीवनका लागि योग’ भन्ने नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ । योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो । […]

थपिए १७ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं,बैशाख,२२-नेपालमा विगत २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार २ हजार ३७६ पीसीआर परीक्षणमा १५ जना र १ हजार ४३५ एन्टिजेन परीक्षणमा २ जना गरी कुल १७ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु […]