काठमाडौं,असार,१७-यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो होला तपाईलाई अचम्म लाग्दैन ? हुनत : आज पनि हाम्रो समाजमा सेक्सको बारेमा खुलेर कुरा गरिदैन ।यसबारे बालबालिकासँग खुलेर कुरा गर्नलाई वृद्धवृद्धाहरू लाज मान्छन् । जे होस्, सेक्सलाई लिएर सबैको मनमा जिज्ञासा हुन्छ । सेक्सका बारेमा जानकारी लिने वा बुझ्ने इच्छामा उनीहरु इन्टरनेटको दुनियाँतिर दौडिन्छन् र आफ्नो जिज्ञासालाई […]
होम
आज स्थानीय तहको निर्वाचन हुदैं, १ करोड ७७ लाखले मतदान गर्दै
काठमाडौं,बैशाख,३०-आज देशभर स्थानीय तहको निर्वाचन हुदैंछ ।मुलुक संघीयतामा गइसकेपछि दोस्रो पटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । निर्वाचनका ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, […]
जुम्लामा विक्री भएनन् स्याउका बिरुवा, किसानले जलाए ६ हजार बिरुवा
काठमाडौं,बैशाख,२१-जुम्लामा स्याउका बिरुवा विक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रू. २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यस वर्ष बिरुवा विक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए । बुढालाई जस्तै तातोपानी गाउँपालिकाका […]
सातामा २ दिन बिदा दिने सरकारको निर्णय,जेठ १ गतेबाट लागू हुने गरी कार्यालय समय समेत परिवर्तन
काठमाडौं,बैशाख,१४-सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आगामी जेठ १ गतेबाट लागू हुने गरी कार्यालय समय बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि […]
नेपालको १६२ देशसँग वैदेशिक व्यापारः १३० सँग घाटा, ३२ देशसँग मात्र नाफा
काठमाडौं,बैशाख,१३-चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १३० देशसँग रहेको छ । वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र ३२ देशसँग व्यापार नाफामा रहेको छ । व्यापार नाफामा रहेको धेरैजसो देशहरु प्राय: नेपालीले नामै नसुनेका देशहरु रहेका छन् । भन्सार विभागका अनुसार पछिल्लो नौ महिनामा किर्गिस्तान, […]
बास नेपाल बर्दिया शाखाको आयोजनामा राष्ट्रिय झन्डा दिवस मनाईयो
बर्दिया,बैशाख,१-बास नेपाल बर्दिया शाखाको आयोजनामा राष्ट्रिय झन्डा दिवस मनाईएको छ।आज बिहिबार जिल्ला प्रशासन कार्यालय गुलरिया स्थित गणेशमान चोकमा कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा ५० बढी युवाहरूको सहभागीतामा कोणसभा गरि सम्पन्न गरिएको हो । कार्यक्रममा बास नेपालका केन्द्रिय महासचिव खुमेश सुवेदीले बोल्दै राष्ट्रको सिर सधैं उच्च राख्नको लागि हामी युवाले व्यक्तिगत स्वार्थ भन्दा माथी […]
उठ छोरी,उठ तिम्रो सपना पुरा हुनेछ
काठमाडौं,चैत्र,१४-छोरीलाई घरकी लक्ष्मी, जिवित देवी भनेर अहिले पनि पुजा गर्दै आइरहेका छौ।हाम्रो धर्म,रितिरिवाज चालचलन अनुसार छोरीलाई घरको इच्जत,शोभा हो भन्ने चलन छ।राजा गुणकामदेवले कुमारीलाई जिवित देवीका रुपमा पुजा गर्ने चलन चलाएका हुनाले नै रजश्वला नभएकी शाक्य वंशकी छोरीलाई अझै पनि जिवित देवी अर्थात कुमारी पुजा भनेर गर्दै, पुज्दै र मान्दै आएका छौ।हाम्रो धर्म रितिरिवाजले भगवानका […]
अब अनलाइन टिभी संचालन गर्न अनुमति लिनुपर्ने, ५ लाख शुल्क
काठमाडौं,फागुन,२२-सरकारले इन्टरनेटमार्फत संचालन हुने अनलाइन टिभीले अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित व्यवस्था अनुसार अनलाइन टेलिभिजन (इन्टरनेट टिभी) संचालन इजाजतपत्रका लागि ५ लाख शुल्क तोकिएको छ। संशोधनमा ‘मल्टिच्यानल मल्टिप्वाइन्ट डिष्ट्रिव्यूशन सिष्टम (एमएमडिसी)’ भन्ने शव्बहरुपछि ‘अनलाइन टेलिभिजन, ओभर द टप (ओटिटि), […]
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०
काठमाण्डौं,माघ,१२-नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ।बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो । यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । दस वर्षमा नेपालको […]
माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौं,पुष,२६-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा सोमबार बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ । बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्ने […]





