आजको राशिफल ।। साउन १० गते मंगलवार ।।

काठमाडौं,साउन,१०-आज विक्रम संवत २०७९ साल साउन महिनाको १० गते मंगलवार, (जुलाई २६ तारिख) कृष्ण त्रयोदशी तिथि !! आज साउन १० गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन विद्या र बुद्धिको विकास हुनेछ।महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।व्यापारबाट पनि लाभ हुनेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]

आज पिएसजीले अन्तिम पटक ओसाका गाम्बाको सामना गर्दै

टोकियो,जापान,साउन,९-जापान भ्रमणमा रहेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लवले आज सोमबार ओसाका गाम्बा फुटबल क्लव संग तेस्रो अर्थात अन्तीम प्रि-सिजन मैत्रीपुर्ण फुटबल खेल खेल्दैछ।  खेल जापानको ओसाका स्थित पानासोनिक रंगशालामा ओसाका गाम्बा फुटबल क्लव संग जापानको स्थानीय समय अनुसार भरै बेलुकी ७:०० बजे सुरु हुनेछ।यसअघि पिएसजीले खावासाकी माथी २-१ गोल र उरावा रेड डायमण्डलाई ३-० गोलले हराएको थियो।  विश्वकै चर्चित टिम […]

जापानमा ह्याण्ड क्यास काम के हो ? जानीराखौ !!

टोकियो,जापान,आषाढ,२१-शैक्षीक अध्ययनका लागी पछिल्लो समय नेपाल देखि जापान आउने विद्यार्थीको संख्या उल्लेखिय मात्रामा बढेको छ।नेपाली विद्यार्थीको संख्या बढे संगै यहाँ विभिन्न किसिमका समस्या विद्यार्थीलाई देखा परेको छ ।  जापानमा विद्यार्थीको प्रमुख समस्या हो काम, यसै विषयमा आज हामीले जापानमा लामो समय देखि बसोबास गर्दै आउनु भएका डा. भूपाल मान श्रेष्ठ ज्यूले लेख्नु भएको आरुबाईतो अर्थात (ह्याण्ड क्यास […]

आजको राशिफल || आषाढ २० गते सोमबार ||

काठमाडौं,आषाढ,२०-आज विक्रम संवत २०७९ साल असार महिनाको २० गते सोमबार, (जुलाई ४ तारिख) आशाढ शुक्ल पच्चमी तिथि, रहेको छ। आज असार २० गते सोमबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन व्यापार ब्यवसायबाट आयआर्जनका क्षेत्रमा पनि सुधार आउनेछ।चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ।आज अरूलाई प्रभावित पारेर काम बन्नेछ ।  वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन मनमा […]

यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो होला ?

काठमाडौं,असार,१७-यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो होला तपाईलाई अचम्म लाग्दैन ?  हुनत : आज पनि हाम्रो समाजमा सेक्सको बारेमा खुलेर कुरा गरिदैन ।यसबारे बालबालिकासँग खुलेर कुरा गर्नलाई वृद्धवृद्धाहरू लाज मान्छन् । जे होस्, सेक्सलाई लिएर सबैको मनमा जिज्ञासा हुन्छ । सेक्सका बारेमा जानकारी लिने वा बुझ्ने इच्छामा उनीहरु इन्टरनेटको दुनियाँतिर दौडिन्छन् र आफ्नो जिज्ञासालाई […]

आज स्थानीय तहको निर्वाचन हुदैं, १ करोड ७७ लाखले मतदान गर्दै

काठमाडौं,बैशाख,३०-आज देशभर स्थानीय तहको निर्वाचन हुदैंछ ।मुलुक संघीयतामा गइसकेपछि दोस्रो पटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । निर्वाचनका ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, […]

जुम्लामा विक्री भएनन् स्याउका बिरुवा, किसानले जलाए ६ हजार बिरुवा

काठमाडौं,बैशाख,२१-जुम्लामा स्याउका बिरुवा विक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् ।  पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा  २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रू. २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यस वर्ष बिरुवा विक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए ।  बुढालाई जस्तै तातोपानी गाउँपालिकाका […]

सातामा २ दिन बिदा दिने सरकारको निर्णय,जेठ १ गतेबाट लागू हुने गरी कार्यालय समय समेत परिवर्तन

काठमाडौं,बैशाख,१४-सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।मंगलवार बसेको  मन्त्रिपरिषदको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आगामी जेठ १ गतेबाट लागू हुने गरी कार्यालय समय बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम गरिएको छ ।  सरकारका प्रवक्ता  एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि […]

नेपालको १६२ देशसँग वैदेशिक व्यापारः १३० सँग घाटा, ३२ देशसँग मात्र नाफा

काठमाडौं,बैशाख,१३-चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १३० देशसँग रहेको छ । वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र ३२ देशसँग व्यापार नाफामा रहेको छ । व्यापार नाफामा रहेको धेरैजसो देशहरु प्राय: नेपालीले नामै नसुनेका देशहरु रहेका छन् । भन्सार विभागका अनुसार पछिल्लो नौ महिनामा किर्गिस्तान, […]

बास नेपाल बर्दिया शाखाको आयोजनामा राष्ट्रिय झन्डा दिवस मनाईयो

बर्दिया,बैशाख,१-बास नेपाल बर्दिया शाखाको आयोजनामा राष्ट्रिय झन्डा दिवस मनाईएको छ।आज बिहिबार जिल्ला प्रशासन कार्यालय गुलरिया स्थित गणेशमान चोकमा कार्यक्रम सम्पन्न गरिएको हो ।  उक्त कार्यक्रममा ५० बढी युवाहरूको सहभागीतामा कोणसभा गरि सम्पन्न गरिएको हो । कार्यक्रममा बास नेपालका केन्द्रिय महासचिव खुमेश सुवेदीले बोल्दै राष्ट्रको सिर सधैं उच्च राख्नको लागि हामी युवाले व्यक्तिगत स्वार्थ भन्दा माथी […]