काठमाडौं,माघ,५-वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड पाउनु भएकोमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले बधाई दिनु भएको छ। उहाँले आफ्नो अफिसियल फेसबुक मार्फत बधाई दिदै वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले गर्नु भएको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको बताउनु भएको छ। साथै प्रधानमन्त्री प्रचण्डले डा.सन्दुक रुईतले राज्य […]
होम
आजको राशिफल ।। पुष २० गते बुधवार
काठमाडौं,पुष,२०-आज विक्रम संवत २०७९ साल पुष महिनाको २० गते बुधवार, (जनवरी ४ तारिख) पौष शुक्ल त्रयोदशी तिथी । आज पुष २० गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका […]
आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु
टोकियो,जापान,पुष,१७-आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२३ शुरु भएको छ।वर्षको पहिलो दिन नयाँ जोस, जाँगर र उमंग सहित विश्वभर नयाँ वर्षको स्वागत गरिदै छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को विदाइ गरी २०२३ सालको स्वागतमा नेपाल सहित विश्वभर नै हर्षों उल्लासका साथ शुभकामना आदानप्रदान र विभिन्न मनोञ्जनात्मक कार्यक्रम गरी नयाँ वर्ष मनाइदैछ । इसाइ धर्मका […]
रेलमार्गको अध्ययन गर्न चिनियाँ टोली नेपालमा
काठमाडौं,पुष,१२-बहुचर्चित काठमाडौं-केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट प्राविधिक टोली नेपाल आइपुगेको छ। चीन सरकारको चाइना रेल-वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिक आज दिउँसो काठमाडौं आइपुगेका हुन्।यो टोलीले प्रस्तावित रेलमार्गको इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार गर्नेछ। विभागका अनुसार यो टोलीले थालेको ४२ महिनामा अध्ययन प्रतिवेदन तयार गर्नेछ।चीनले २०७५ मंशिर २४ मा हस्तान्तरण गरेको […]
विश्वकप फुटबल:आज क्वाटरफाइनलका दुई खेल हुँदै
दोहा कतार,मंसिर,२३-कतारमा जारी फिफा विश्वकप फुटबलमा क्वाटरफाइनलका दुई खेल हुँदैछन् ।आज शुक्रबार हुने पहिलो खेलमा क्रोएसिया र ब्राजील बिच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । अर्को खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना बिच प्रतिस्पर्धा हुनेछ ।यी दुई टिमको खेल भने राति पौने १ बजेबाट सुरु हुनेछ । यसैबिच: नेदरल्यान्ड्सका कप्तान […]
इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकले गरे मतदान
इलाम,मंसिर,४-इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकले मतदान गर्नुभएको छ। फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ का ११५ वर्षीय वृद्ध मनबहादुर राईले मतदान गर्नुभएको हो । राईले स्थानीय सिंहदेवी मावि सिकारी भन्ज्याङको मतदान केन्द्रबाट मतदान गर्नुभएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राई वि.सं १९६४ मा साबिक एकतप्पा गाविस– ५ मा जन्मनुभएको उहाँको नागरिकतामा उल्लेख छ ।स्रोतहातेमालो सञ्चार
देशभर प्रतिनिधि सभा र प्रदेश सभाको आज निर्वाचन हुँदै
काठमाडौं,मंसिर,४-देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि आज (आईतवार)मतदान हुँदैछ ।आगामी ५ वर्षका लागि मतदान हुन लागेको हो । निर्वाचन गराउन आयोगबाट खटिएका कर्मचारी आवश्यक सबै सामग्री लिएर मतदान केन्द्रमा पुगिसकेको छ।आयोगका अनुसार आज विहान ७ बजेदेखि मतदान सुरु हुने जनाएको छ। बेलुकी ५ बजेसम्म हुने मतदानका लागि लाइन लाग्ने, मतपत्र लिने, मत संकेत […]
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
काठमाडौं,कात्तिक,२६-राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवेदन […]
आजबाट वडादशैँ सुरु, घटस्थापना गरिँदै, शुभ साइत १० बजेर २३ मिनेटमा
काठमाडौं,असोज,१०-हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आज सोमवारदेखी शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन सोमवार घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।घटस्थापनाको साइत सोमवार बिहान १०ः २३ मा शुभ […]
जापानको सिओई किन रिजेक्ट हुन्छ ? भिडीयो सहित
टोकियो,जापान,भाद्र,४-नेपाल देखि अध्ययनको लागि पछिल्लो समय नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्य जापान बनेको छ। आफ्नो उच्च शिक्षा हासिल गर्नका लागि अहिले प्राय नेपाली विद्यार्थीले जापानलाई नै रोज्दै आएका छन्। जापान भविश्य सुनिश्चित गर्ने ठुलो सम्भावना भएको देश हुनाले नेपाली विद्यार्थीहरु अध्ययनका लागि आउने गर्दछन्। आज हामीले हाम्रो युटुब च्यानल डुलुवा (Duluwa) मा राखिएका भिडीयोमा अत्याधिक सोध्नु […]





