इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट नेपाली विद्यार्थीको उद्धार

काठमाण्डौं,असोज,२२-इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ।उनीहरुलाई इजरायली आर्मी क्याम्पभित्र लगेर राखिएको छ।  आजै सरकारले इजरायली पक्षसँग कुरा गरी युद्ध क्षेत्रमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लग्न आग्रह गरेको थियो।सोही अनुसार उनीहरूलाई सुरक्षित स्थानमा लगिएको हो।  विद्यार्थी टोलीमध्येका एक लुइस रिजालले फेसबुकमा लाइभ गर्दै अहिले आफूहरु सुरक्षित स्थानमा आएको र त्यहाँ द्वन्द्वको सम्भवना नभएको […]

इजरायल आक्रमणमा १० नेपालीको मृत्यु अधीकांश सुदुरपश्चिमका विद्यार्थी

काठमाडौं,असोज,२२-प्यालेस्टायनीको कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ।इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार इजरायलमा आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको बताउनु भयो। मृत्यु हुनेमा घोडाघोडी-४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया-३ कैलालीका आशिष चौधरी, लेकाम-५ दार्चुलाका दिपेशराज विष्ट, सपही-६, धनुषाका आनन्द साह र […]

आयुष सिहं ठकुरीको “सात समुन्द्र”बोलको गित विश्व बजारमा चर्चा

टोकियो,जापान,असार,२२-नेपाली गित संगितको बजारमा एउटा नयाँ गित अहिले निकै मन पराईएको छ।त्यो गित हो “सात समुन्द्र”यो गितको शब्द रचनाकार तथा गायक हुन् आयुष सिंह ठकुरी!! मुलत: नेपाली गित संगितको बजारमा आयुष सिंह ठकुरी विल्कुलै नयाँ नाम रहेको छ। तर अहिले उनको यो गित नेपालमा मात्र नभएर विश्व बजारमा नै चर्चा बटुली रहेको छ,भन्दा तपाईलाई पत्यार लाग्दैन […]

नेपालमा बनेको फोहोर व्यवस्थापन गर्ने मेसिन जापान निर्यात

हेटौँडा,असार,१७-नेपालमा बनेको फोहोरबाट नवीकरणीय ऊर्जा हाइड्रोजन ग्यास क्लिंकर उत्पादन गर्ने मेसिन जापान निर्यात भएको छ।आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त मेसिन जापान निर्यातको सुभारम्भ गर्नु भएको हो। जापानी कम्पनी यामातो इन्टरनेशनलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर-८ मा फोहोर व्यवस्थापन गरी नवीकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाउने कारखाना सञ्चालन गरेको हो। कानुनी जटिलताका कारण नेपालमा भने मेसिन […]

दोस्रो “फुकुओका नेपाल फुटसल लिग” अगष्ट ५ तारिख बाट

टोकियो,जापान,१६-जापानको फुकुओकामा दोस्रो “फुकुओका नेपाल फुटसल लिग” हुने भएको छ।फुकुओका नेपाल फुटसल एशोसिएसनको आयोजनामा फुकुओका फुटसल लिग हुन लागेको हो। आगामी अगस्टको ५ तारिख बाट सुरु हुने फुकुओका नेपाल फुटसल लिग क्युशुमा स्थापित भएका प्रवासी नेपाली फुटसल क्लबहरु बीच “भाइचारा अभिवृद्धि र स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ”लिगको आयोजना गर्न लागेको फुकुओका नेपाल फुटसल एशोसिएसनका […]

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल, उपाधिका लागि यूएईसँग भिड्ने

काठमाडौं,बैशाख,१६-नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शनिबार टीयु क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको हो। उपाधिका लागि नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने यूएईले डीएलएस […]

नयाँ वर्ष २०८० साल आजबाट शुरु || Happy New year 2080 || Nepalese New year 2080

नयाँ वर्ष २०८० साल आजबाट शुरु

टोकियो,जापान,वैशाख,१-नयाँ वर्ष २०८० साल आजबाट शुरु भएको छ ।विक्रम संवत् अनुसार वर्ष २०७९ साललाई बिदा गरी वर्ष २०८० साल आज(शुक्रबार)बाट सुरु भएको हो। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपाल र विदेशमा रहेका नेपालीले एक आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन रमाइलो गर्दै विभिन्न कार्यक्रम गरि हर्षोल्लास साथ मनाइँदैछ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो […]

विद्यार्थीले सर्टमा लेखेको ‘खाडीमा भेटौंला सन्देश’ संसदमा पनि उठ्यौ

काठमाडौं,चैत्र,१३-भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको ‘खाडीमा भेटौंला सन्देश’ को आवाज आइतबार संघीय संसदमा समेत उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आइतबारको संसद्मा कसरी नेपाली युवा विदेश पलायन हुँदैछन् भन्ने उदाहरणमा बागेश्वरीका विद्यार्थीले लेखेको उक्त सन्देश उल्लेख गरेका हुन्। ‘भक्तपुरको बागेश्वरीमा पढ्दै गरेका १२ कक्षाका […]

आज होली पर्व : पहाडी भेगमा मनाईदै,भोली तराईमा मनाईने

काठमाडौं,फाल्गुन,२२-आज रङहरुको पर्व होली अर्थात् फागु पर्व मनाइदै छ। विशेष गरेर आज होली पहाडका बिभिन्न क्षेत्रमा मनाइने गरिन्छ र भोलि मंगलवार तराईका जिल्लामा होली मनाउने चलन रहेको छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने विश्वास गरिन्छ। देशभरिका बिभिन्न जिल्लामा आज रङ, […]

गड्डाचौकी नाकाबाट तरकारी आयात बढ्दै, ६ महिनामा भित्रियो ७ करोडको तरकारी

कञ्चनपुर,फाल्गुन,१७-जिल्लाको गड्डाचौकी नाकाबाट ६ महिनामा रू सात करोडभन्दा बढीको तरकारी आयात भएको छ।कञ्चनपुरका बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम रोकिएको छैन । कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत पुससम्म यहाँबाट रू. ७ करोड ६५ लाख ४४ हजारको तरकारी आयात गरिएको छ […]