टोकियो,जापान,वैशाख,१-आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश,विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्। नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ। नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ।विक्रमादित्यले […]
होम
मोना ईतावासी फेस्टिवलमा JRF को मेम्बर बन्न सकिने
टोकियो,जापान,चैत्र,२७-म्याग्दी प्रवासी संघ नेपाल (मोना) जापानले टोकियो ईतावासीमा यहि अप्रिल २७ र २८ तारिख शनिवार र आईतवारका दिन म्याग्दी (मोना) ईतावासी नेपाल फेस्टिवल आयोजना गर्दैछ। आयोजकका अनुसार नेपाली खानपिन, कला, सँस्कृति एवं पर्यटन, धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिकको बारेमा जापानी समुदायकाबीच प्रवर्धन गर्ने उद्देश्यले फेस्टिवलको आयोजना गर्न लागेको जनाएको छ। फेस्टिवलमा एक दर्जन बढी नेपाली रेष्टुरेण्ट […]
जापानीज संगै विदेशीहरु साकुराको सौन्दर्यतामा रमाउदै
टोकियो,जापान,चैत्र,२५-जापानमा यतिखेर “साकुरा” फुलेर ढकमक्कै भएका छन्।साकुरा भन्नेबित्तिकै सबैको मनमस्तिष्कमा यसको सौन्दर्यले जोकोहीलाई मोहित पार्छ।“साकुरा” जापानको राष्ट्रिय फूल पनि हो। जापानले सन् १९९२ देखि मार्च २७ लाई साकुरा दिवसका रूपमा मनाउँदै आईरहेको छ।यहाँ साकुरालाई शान्तिको प्रतीक मानिन्छ। वसन्त ऋतुको आगमनसँगै मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म जापानका बाटो,पार्क, वनजंगल,घरअगाडीका बगैँचाहरू “साकुरा” फूलले सेताम्मे र राताम्मे […]
आज फागू पुर्णिमा, होली पर्व : पहाडी जिल्लामा मनाईदै
काठमाडौं,चैत्र,११-हिन्दू नेपालाहरुको रङहरुको पर्व होली अर्थात् फागु पर्व आज धुमधामका साथ पहाडी जिल्लामा मनाईदै छ। विशेष गरेर आज होली पहाडका बिभिन्न क्षेत्रमा मनाइने गरिन्छ र भोलि तराईका जिल्लामा होली मनाउने चलन रहेको छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने विश्वास गरिन्छ । […]
टोकियोमा दोहोरी कलाकार द्वय श्याम राना र सम्झना लामिछाने ले दर्शकलाई झुमिझुमी नचाए
टोकियो,जापान,पौष,२८-जापानको टोकियोमा लोक तथा दोहोरी कलाकार द्वय श्याम राना मगर र सम्झना लामिछाने मगरले दर्शकलाई झुमिझुमी नचाएका छन्। नेपाल मगर संघ जापानले शनिवार माघे संक्रान्ती पर्वको अवसरमा आयोजना गरेको माघे संक्रान्ती विशेष लाङ्घाली साँझ २०२४ सांगितीक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायीका सम्झना लामिछाने र चर्चित लोक दोहोरी गायक श्याम राना मगरले दर्शकलाई नचाएका हुन्। […]
माघे संक्रन्ती पर्व सबै नेपालीले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्छ : राजदुत डा. दुर्गा बहादुर सुवेदी
टोकियो,जापान,२८-जापान स्थीत नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदीले माघे संक्रन्ती पर्व सबै नेपालीले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताउनु भएको छ। नेपाल मगर संघ जापानले शनिवार टोकियोमा आयोजना गरेको एक सांगितीक माघे संक्रान्ती विशेष लाङ्घाली साँझ कार्यक्रममा बोल्दै महामहिम राजदुत डा.दुर्गा सुवेदीले माघे संक्रान्ती पर्व एक महत्वपुर्ण पर्व भएको हुदाँ यो पर्व मगर समुदाय […]
मगर संघ क्षेत्रीय समिती गुन्माको माघेसक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न
टोकियो,पुस,२९-नेपाल मगर संघ क्षेत्रीय समिती गुन्मा जापानको माघेसक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।शनिवार माघी विशेष कार्यक्रम गर्दै माघे संक्रान्ती पर्व मनाईएको थियो। उक्त माघि विशेष कार्यक्रममा विभिन्न जापानमा रहेका प्रवासी मगर समुदायका कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई रमाईलो बनाएका थिए। औपचारिक कार्यक्रमको सभापतित्वमा नेपाल मगर संघ क्षेत्रीय समिती संघका अध्यक्ष रिदम रोका मगर […]
नेपाल र भारत सरकारबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर
काठमाडौं,पुल,१९-नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ।बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गरेको हो। प्रधानमन्त्री पुष्पकमल […]
जापानमा भूकम्प परी मृत्यु हुनेको संख्या ६४ पुग्यो, उद्धार कार्य जारी
टोकियो,जापान,१८-जापानको इशिकावा प्रान्तलाई केन्द्र विन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ६४ जना पुगेको छ। नयाँ वर्ष २०२४ साल सुरु भएकै दिन जनवरी १ तारिख सोमबार ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजी भन्ने सहरमा व्यापक क्षति तथा आगलागी भएको छ।बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूमा खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्म के कति क्षती भयो […]
एनएसएल : पोखरा थन्डर्सलाई हराउँदै धनगढी एफसी फाइनल प्रवेश
काठमाडौं,पौष,९-नेपाल सुपर लिग (एनएसएल) को सुदुरपश्चिमको टिम धनगढी एफसी फाइनलमा पुगेको छ । आज सोमबार दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी फाइनल पुगेको हो। निकै रोमाञ्चकप्रतिस्पर्धात्मक भएको खेलमा अग्रता भने पोखराले लिएको थियो।अन्तत धनगढी एफसी तीन पटक पछि परिसकेको अवस्थालाई उल्टाउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो। पोखरा थन्डर्सले तीन पटक […]









